AnonymousUser

Logout

पर्यटकको रोजाइमा ‘बेलढुंगा’ 

बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा बेलढुंगा घुम्न जाने पर्यटकको संख्या बढेको छ। हिउँ खेल्न र गर्मी छल्न पुग्नेहरूले चहलपहल बढाएका छन्।

एकैपटक ५५५ मादल बजाएर नेपाली सेनाले बनायो विश्व कीर्तिमान

वर्ल्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बाधकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।

लोत्से मल तोडफोड र गाडी आगजनी घटनामा ४० जनामाथि प्रहरीले थाल्यो अनुसन्धान

प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

भीड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट र पार्किङस्थल परिवर्तन

कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरेको छ।

आज महाशिवरात्रि : देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो, पशुपतिका चारै ढोका खुला

आज १० लाख भन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोसाक र त्यतिकै संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

पर्यटनमन्त्रीलाई व्यवसायीको प्रश्न: पोखरामा कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान?

गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान शुरू हुन सकेको छैन।

नेपाल र अफ्रिकी राष्ट्र मलावीबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १७८ पुगेको छ।

पर्वत अस्पतालमा महिना दिनदेखि प्रसूति सेवा ठप्प

पर्वत जिल्ला अस्पतालमा सेवा नपाएपछि बिरामीहरू पोखरा र काठमाडौँसम्म पुग्न बाध्य छन्। 

सांसद भण्डारीको भारतमा उपचार हुँदै, ४८ घण्टा भेन्टिलेटरमै राख्नुपर्ने

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीको आज दुई वटा सामान्य शल्यक्रिया गर्ने तयारी छ।

‘कर्णाली उत्सव’को चौथो संस्करण शुरू हुँदै

फागुन सात गतेसम्म चल्ने उत्सवमा विभिन्न क्षेत्रका ६० जना वक्ताले बोल्ने कार्यक्रम छ।  

इतिहास बन्दै पसगाउँमा ढुंगाको छानो

आगामी दिनमा निर्माण हुने घरमध्ये आर्थिक अवस्था कमजोर भएकालाई ढुंगाको घर निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष गुरुङ जानकारी दिए।

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको छ : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन र भारतमा उडान गर्न पहल भइरहेको बताएका छन्।

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनीमा संलग्न १५ जना पक्राउ

प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राईभर, सहचालक रहेको जानकारी दिए।

‘राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्छ’

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

चिसो कम भएसँगै खुल्न थाले मनाङका विद्यालय 

पुस र माघमा बढी चिसो हुने भएकाले मनाङका विद्यालय दुई महिना बन्द गर्नुपर्ने बाध्यता छ। 

सुनसरीका ३ जना बालबालिकामा देखियो दादुरा

बर्जुमा दादुरा पुष्टि भएसँगै पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ।

लयमा फर्किँदै कञ्चनजङ्‌घा क्षेत्रको पर्यटन

पछिल्लो चार महिनामा ४३९ जना बाह्य पर्यटकले कञ्चनजङ्‌घा क्षेत्रको भ्रमण गरेका छन्।

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

अवैध दोहनका कारण नदीको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि तटबन्ध बनाइएको हो। कालीगण्डकीले बागलुङतर्फ बढी कटान गरिरहेको छ।

सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ?

विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट अमेरिकी डलर १० करोड बराबरको सहुलियतपूर्ण लिने सरकारको तयारी छ।