AnonymousUser

Logout

सुनसान छन् बागलुङका होमस्टे, भदौ १५ पछि पर्यटक बढ्ने अपेक्षा

बागलुङका चर्चितमध्येका काठेखोला–३ धम्जास्थित बेलढुंगा सामुदायिक होमस्टे, अतिथि सत्कार होमस्टेलगायतमा पनि पाहुना कम पुग्ने गरेका छन्। होमस्टेसहित जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन्।

रानी जमरा कुलरिया सिँचाइ आयोजना: शुरू भएन शीतभण्डार निर्माण

आयोजनाका लागि चालु आवमा १४ करोड ८६ लाख बजेट स्वीकृत भएको छ। यसमा शीतभण्डार निर्माणका लागि मात्रै छ करोड ६० लाख रुपैयाँ छ।

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक्ने स्थानीयको घोषणा

स्थानीयले आफूहरूको जीवनरक्षाका लागि मानवरहित बञ्चरेडाँडा ल्यान्डफिल साइट र फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैँका लागि बन्द गर्ने गरी शान्तिपूर्ण आन्दोलनमा जाने बताएका छन्।

मुख्यमन्त्रीहरूको प्रश्न: संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा किन ढिलाइ?

मुख्यमन्त्रीहरूले प्रदेश सरकारलाई सबल नबाई र हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण शुरू गरिएको हो।

आज संसदीय समितिमा नेतृत्व चयन हुँदै

प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि  नेतृत्व पाउँदैछन्।

कागबेनीमा आएको बाढीले करोडौँको स्याउ बगायो

बाढीले किसानका स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत ठूलो क्षति पुर्‍याएको गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताए।

प्रतिनिधिसभाअन्तर्गतका १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवाको उम्मेदवारी परेको छ।

लेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी

पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन्।

कागबेनी बाढी: करिब १ अर्ब रुपैयाँ बराबरको क्षति

साउन २८ को बाढीले घर, पुलसहितका भौतिक संरचना, स्याउ बगैँचा, सिँचाइ कुलो, पशुचौपाया र खेतीयोग्य जमिनमा क्षति गरेको छ। 

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक ८०० देखि एक हजार १०० लिटरसम्म दूध संकलन हुन्छ। त्यसबाट २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ। 

प्रतिनिधिसभाअन्तर्गतका समिति सभापतिमा आइतबार उम्मेदवारी दर्ता र सोमबार निर्वाचन

प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ।

आमाहरूलाई पढाउँदै सेवानिवृत्त शिक्षक

शिक्षाको अवसरबाट वञ्चित भएका आमाहरूलाई साक्षर गराउने कार्यमा सहभागी हुन पाउनु आफ्ना लागि पनि योगदान गर्ने अवसर रहेको सुवेदीको भनाइ छ।

नेपालले जित्यो टी–२० सिरिजको उपाधि

नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको थियो।

६ दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल, भन्छन्– पुर्ख्यौली पेसा छाड्न मन लाग्दैन

प्रविधिको विकासले खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा पनि संकटमा परेको छ।  

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले साउन ३२ गतेदेखि सडक खुलाउने र पहिरो खसेर अवरुद्ध हुने क्रम चलिरहेको बताए।

भरतपुर महानगरभित्रका अधिकांश मन्टेश्वरी मापदण्डविपरीत सञ्चालनमा

मन्टेश्वरीको भवन ट्राफिकको जोखिम नभएको स्थानमा हुनुपर्ने, अग्नि नियन्त्रण उपकरण अनिवार्य हुनुपर्ने, अनिवार्य रूपमा भुईं तलामा मात्रै सञ्चालन गरिनुपर्ने निर्देशिकामा उल्लेख छ।

भुसुनेको जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट काठमाडौँ तथा तराईका लागि छुटेका सवारी मिलनचोक रमाइलोडाँडा क्षेत्रमा रोकिएका छन्।

पर्यटक घटेपछि संकटमा हात्ती सफारी, घाटा बेहोर्दै व्यावसायी

चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहामा २० वर्षअघि हात्ती पाल्न थालिएको थियो। तर, यहाँ आउने पर्यटक घटेसँगै व्यावसायीले हात्ती बेच्न थालेका छन्। 

रित्तिँदै गाउँ, जीर्ण बन्दै घर

मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ। पशुपालन र कृषि कर्म पनि घट्दै गएको छ।