AnonymousUser

Logout

झापाकी कमला मुर्मु इराकमा ३ वर्षदेखि ‘बन्धक’, उद्धार गरिदिन आमाको आग्रह

कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास नभएको परिवारको गुनासो छ। दोहोरो सम्पर्क नभएकाले उनलाई इराकको कुन शहरमा बन्धक बनाइएको हो भन्ने पनि खुलेको छैन।

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

‘वार्षिक रु एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रूपमा भ्याटको विवरण दाखिला गर्नुपर्नेछ।’

कैदीबन्दी मृत्यु प्रकरण : ५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस, १२ जनामाथि अनुसन्धान हुँदै

कैदी मृत्यु प्रकरण प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : गगन थापा

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्‍याउन आँट गर्नुपर्ने बताएका छन्। 

संसद् अवरोध संविधानसम्मत छैन : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देशको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसंगत नभएको बताएका छन्।

बाजुरामा हवाई उडान सुचारु, दैनिक २ भन्दा बढी उडान हुने

मौसम अनुकूल भए अब बिहान ६ देखि साँझ ६ बजेसम्म उडान सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, ३ को अवस्था गम्भीर

घाइतेमध्ये सल्यान सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, ६ वर्षीय आशीष केसी र सल्यानको बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ। 

भक्तपुर अस्पताल हाताभित्र अदक्ष जनशक्तिद्वारा औषधि बिक्री

औषधि पसलमा तीनवर्षे फार्मेसी उत्तीर्ण गरेको व्यक्तिले मात्रै औषधि बिक्री गर्न पाउने सरकारी नियम भए पनि साझा औषधि लिमिटेडले भने सरकारी नियमविपरीत कार्यालय सहयोगीलाई औषधि बिक्रीका लागि राखेको पाइएको छ।

औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकारप्राप्त स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने हुन्छ।

देशभर १० डेंगी संक्रमितको मृत्यु, ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले अहिलेको अवस्थामा डेंगी संक्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।

कैदीबन्दी मृत्यु प्रकरणमा प्रहरी र चौकीदारसहितका कैदीको संलग्नता देखियो : छानबिन समिति

कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीको समेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए।

गाउँलेविरुद्धको मुद्दा जितेपछि सामाजिक बहिष्कार 

देवदह नगरपालिका–१२ ढोलबजवाका शिवबिन्दु भुज पिरवारले पसलबाट खरिद गर्न पाउँदैनन्। गाउँमा उर्दी जारी भएको छ– 'भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु।'

अचार बिक्रीबाट आम्दानी गर्दै कैलालीका महिला, दैनिक २५ जनालाई रोजगारी 

१७ जना महिलाले  एक–एक लाख लगानी गरेर उद्योग सञ्चालन गरेका हुन्। उनीहरूले यसपटक मात्रै आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन्।

जमिन भासिन थालेपछि पहिरोको जोखिममा गोरखाको खानीगाउँ

बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि गाउँपालिकाले खानीगाउँवासीलाई अन्यत्र सर्न भनेको छ। यहाँका ३२ परिवारका १०५ जना प्रभावित भएका छन्। 

बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावरलाई जरिबाना

वैदेशिक रोजगारीमा पठाइदिने विज्ञापन सामाजिक सञ्जालमार्फत गरेर राहदानी संकलन गर्ने क्यापिटल रिक्रुरमेन्ट सर्भिस र इगल मेनवापर कन्सल्ट्यान्ट प्रालिलाई वैदेशिक रोजगार विभागले जरिबाना गरेको छ।

वर्षाका कारण मेलम्चीको पानी रोकिएपछि काठमाडौँलाई बागमतीको भर

मेलम्ची नदीबाट काठमाडौँ ल्याइएको खानेपानी एक महिनादेखि बन्द भएपछि बागमतीको पानी प्रशोधन गरेर वितरण भइरहेको छ। बागमतीबाट अहिले दैनिक पाँच करोड लिटर पानी प्रशोधन गरिन्छ।

बाढीग्रस्त कागबेनी ३ दिनदेखि अन्धकारमा

आइतबार राति आएको बाढीले दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो। विद्युत् सञ्चालनका मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।

हुम्लामा जहाज कुर्दाकुर्दै जान्छ बिरामीको ज्यान, १ महिनामा ४ बालकको मृत्यु

बर्खाको बेला हुम्लामा बिहान मौसम खराब हुने तथा प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामी र अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरू बढी समस्यामा छन्। 

कृषिमा भविष्य देखेका धनकुमार: वार्षिक ५ लाखसम्म आम्दानी, ६ जनालाई रोजगारी

तरकारीले बजार नपाउँदा बारीमा नै कुहिएर जाने अवस्था रहेको धनबहादुरले बताए। बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने उनको भनाइ छ।

धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती

मुग्लिन–पोखरा सडकखण्डको कामको ढिलाइका कारण बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बन्न पुगेको क्षेत्रीय होटल संघ बन्दीपुरका सभापति संगीता प्रधानले बताउँछिन्।