AnonymousUser

Logout

घोडाघोडीमा जिपको ठक्करबाट १ जनाको मृत्यु, ३ घाइते

गम्भीर घाइते एक जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुई जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।

हेटौँडामा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

जनकपुरबाट काठमाडौँतर्फ गइरहेको यात्रुवाहक बसले ठक्कर दिँदा रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको छ।

महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सृजना हुनेमा स्थानीय आशावादी छन्।

हिमपातपछि बेँसी झारियो मुस्ताङका याकचौँरी

उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले ढाकिएका छन्। पानीका मुहानसमेत हिउँले जमेपछि याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसी झारिएको छ।

वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

जिल्लामा यस वर्ष नौ हजार ९८८.०३ हेक्टर खेतमा धानबाली लगाइएको थियो। जसमध्ये ६ हजार ९९१.६ हेक्टर खेतमा लगाइएको धानबालीमा वर्षाले क्षति गरेको छ।

सूत्र कार्यान्वयन: मलेनिका र पालिका आपसी दोषारोपणमा

सूत्र प्रणालीमा स्थानीय तहको आय–व्ययको अनुमान, बजेट स्वीकृति, धरौटी, राजस्व बाँडफाँट, तलबी विवरण, राजस्व तथा अनुदानलगायत विवरण समावेश हुन्छन्।

कर्णालीको स्याउ ब्रान्डिङ गरिरहेका प्रेमलाल

सडक सञ्जालको सहजताले गर्दा अहिले सुर्खेत, नेपालगन्ज, धनगढी, बुटवललगायत शहरमा ग्राहक जुम्लाको स्याउ खोज्दै आउने गरेका छन्।

धान खरिद केन्द्रमा भीड, रातभर लाइन बस्छन् किसान

सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ तोकेको छ। बजारमा व्यापारीहरूले कम मूल्यमा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन्।

३ वर्षमा सम्पन्न हुनुपर्ने कञ्चनपुरका दुई पुल ९ वर्षपछि बल्ल अन्तिम चरणमा

ओदाल खोलाको पुलको लम्बाइ ४० मिटर र मुसेपानी खोलाको पुलको लम्बाइ १६० मिटर रहेको छ। दुवै पुल आधुनिक प्री–स्ट्रेस्ड प्रविधिमा निर्माण गरिएका छन्।

नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय

कार्यदलले अस्पतालको वर्गीकरण गरेर नर्सको सेवा सुविधा तोकी कार्य योजनासहितको प्रतिवेदन बुझाउने जनाएको छ।

म्याग्दीको तीनचुलेमा बढे पर्यटक

समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तीनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ।

टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

टेलिकमको घट्दो आम्दानीको असर नाफामा देखिएको छ। नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको असर परेको छ।

पाैरख गर्न रोकेन उमेरले, मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिएका ७३ वर्षीय तिमिल्सिना सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित भएका हुन्।

देशभर बढे आगलागीका घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन्।

मूल्य खस्किएपछि समस्यामा दाङका अदुवा किसान

राम्रो मूल्य पाउने आशमा अन्य कृषि बाली छोडेर अदुवा रोपेका दाङका किसान निराश छन्। मूल्य घटेका कारण उनीहरूले अदुवा खनेकै छैनन्।

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

पोखरा जोड्ने मुख्य सडकमा खाल्डाखुल्डीका कारण यात्रु र चालकलाई सास्ती भएको छ। यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ।

रौतहटमा १७ हजार हेक्टरमा लगाएको धानबालीमा वर्षाले क्षति

बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्‍याएको छ।

लम्सुवाघाट पक्की  पुल १५ वर्षदेखि अलपत्र

अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र परेको छ। पुल बन्ने आशमा रहेका स्थानीय निराश छन्।

दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी सञ्चालन हुने

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरू भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ।

कांग्रेस केन्द्रीय समिति लम्बिँदा बागमती प्रदेशसभाको बैठक अनिश्चित

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको केन्द्रीय समिति बैठकपश्चात् मात्र प्रदेशसभाको बैठक बोलाउने बताएकाले मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।