Monday, May 06, 2024
पोखराको पुरानो बजार नालामुख चोकमा उभिएको साढे एकतले घरमा अहिले चमेनागृह छ। यही घरमा कुनै बेला पहिलो सिनेमा हल खुलेको थियो, जसको इतिहास बीपी कोइरालासँग पनि ठोक्किन्छ।
श्याम राना मगर
2024-04-17 18:00:00
पर्दामा अकारण संवाद/घटना देखाइनु हुँदैन भन्ने मान्यतामा खरो उत्रिन कथामा महत्त्वपूर्ण कडी हुने पात्र र संवादलाई पहिलेदेखि नै विकसित गर्दै लगिएको छ। यसले कथा प्रस्तुतिलाई फितलो बन्न दिएको छैन।
रितेश त्रिपाठी
2024-03-23 15:25:00
कर्मसियल रूपमा सफल फिल्म आर्टिस्टिक हुनसक्छ तर आर्टिस्टिक रूपमा सफल चलचित्र सधैँ कर्मसियल रूपमा सफल हुन्छन् भन्ने छैन।
उकालो
2024-03-16 15:50:35
दक्षिण कोरियाले १६ देशबाट कोरियाली भाषा परीक्षा लिएर कामदार लैजान्छ। यी कामदार कोरियाको ‘सांस्कृतिक दूत’ पनि भएका छन्। अहिले विश्वभरि नै कोरियाली खाना, संगीत, फिल्म, फेसनको प्रचलन बढिरहेको छ।
बेदानन्द जोशी
2024-02-03 15:30:17
‘दर्शकले मसला मिक्स, डाइलग, पन्चलाइन भएका फिल्म आशा गरिरहेको बेला वैकल्पिक धारका फिल्म केही ढिला गतिका हुन्छन्। ७०–८० मिनेटभन्दा लामा आर्ट मुभीले दर्शकलाई बाँधिराख्न सक्दैनन्।’
2024-01-21 16:23:13
नेपालमा अमेरिका पुग्ने अवैध बाटोलाई ‘तल्लो बाटो’ भनिएझैँ भारतमा 'डंकी रुट'ले चर्चित छ। फिल्मले यो रुटको यात्राका कठिनाइ, देशहरूका सीमा पार गर्दाका सकस तथा निश्चित देशमा पुगेपछिको व्यवहार उजागर गर्छ।
नेत्र पौडेल
2024-01-13 15:00:00
भर्खरै एनिमल, जवान, पठान, गदर–२ लगायत लडाइँ, मारकाट र बदलाको भावना भरिएका फिल्मबाट अमन भएका दर्शक केही यस्ता फिल्मको पर्खाइमा थिए, जसमा जीवनका वास्तविकता जोडियोस्।
प्रबिता श्रेष्ठ
2024-01-06 18:45:00
प्रतिवादी पक्षका वकिल बालिकालाई बालिग भएको प्रमाणित गर्ने प्रयासमा लाग्छन्। उनीहरूले स्कुल भर्ना हुँदाको कागजात पेश गर्छन्। तर वादी पक्षका वकिल सोलंकीले ६ वर्ष मुद्दा लडेर बाबालाई जेल पठाएरै छाड्छन्।
2023-12-30 15:00:00
ओक्लाहोमामा एक्कासि जमिनमुनिबाट तेल निस्कन्छ, अनि ओसेज आदिवासीको जीवनमा कायापलट हुन्छ। आलिसान बंगला, गाडी, नोकरचाकरलगायतले भरिपूर्ण हुन्छन्। यहीँबाट उनीहरूको मृत्युको श्रृंखला पनि शुरू हुन्छ।
2023-12-23 18:05:31
प्रायः नेपाली फिल्म निर्माताहरूले विदेशी फिल्मको तुलनामा हलमा कम ‘शो’ पाएको र शेयर बाँडफाँट असमान भएको गुनासो गर्छन्। तर हलवालाहरू भने अधिकांश नेपाली फिल्मले दर्शक नै तान्न नसक्ने दाबी गर्छन्।
2023-11-25 18:30:00
शुरूमै कथाकी मुख्य पात्र ‘खुशी’को गहिरो चिन्ताले सोचमग्न अनुहार पर्दामा उघ्रिन्छ। उनी कुन चाहिँ सोचमा डुबेकी होलिन्? यसैको जवाफ पाउन चलचित्रले दर्शकलाई सिर्जनात्मक रूपमा पर्खाएको छ।
2023-08-12 14:05:52
डा. मानबहादुर बीके
सुवासचन्द्र भण्डारी
सुजित महत
निष्णु थिङ
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।