Friday, April 26, 2024

-->

तोलामा सय रुपैयाँले घट्यो सुन, चाँदी स्थिर

सोमबार प्रतितोला ९७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ९७ हजार ४०० तोकिएको छ।

तोलामा सय रुपैयाँले घट्यो सुन चाँदी स्थिर

काठमाडौँ– सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला ९७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ९७ हजार ४०० तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ९०० छ।

अघिल्लो दिन ९७ हजार थियो। त्यस्तै चाँदीको मूल्य स्थिर रही प्रतितोला एक हजार २८५ कायम छ। महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ। 


सम्बन्धित सामग्री