Friday, April 26, 2024

-->

घट्यो सुनचाँदीको मूल्य

छापावाल सुन एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

घट्यो सुनचाँदीको मूल्य 

काठमाडौँ– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

सुन तोलामा २०० र चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ।

आइतबार प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख नौ हजार रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुन एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँ ताेकिएको छ।


सम्बन्धित सामग्री