AnonymousUser

Logout

कतारमा पक्राउ परेका ८ भारतीयलाई मृत्युदण्डको फैसला

सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो।

यूएन महासचिवद्वारा इजरायली आरोपको खण्डन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्मा आफूले प्यालेस्टिनी गुनासोबारे बोलेको तर आफ्नो भनाइलाई गलत तरिकाले प्रस्तुत गरिएको बताएका छन्।

एक बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीबाट अमेरिकाकाे ल्युइस्टन शहरमा २२ जनाकाे मृत्यु

आक्रमण गर्ने व्यक्ति एक प्रमाणित बन्दुक प्रशिक्षक र अमेरिकी सेना रिजर्भको सदस्यसमेत रहेको स्थानीय प्रहरीले बताएका छन्।

इजरायलद्वारा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको राजीनामा माग

मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद‍्मा बोल्दै गुटेरेसले प्यालेस्टिनी नागरिकले विगत ५६ वर्षदेखि इजरायलको पीडादायी व्यवहार भाेग्दै आएको बताएका थिए।

धार्मिक तथा जातीय द्वन्द्वले यसरी तहसनहस भएका छन् कैयौँ देश

धर्म वा जातका नाममा अतिवाद मौलाउँदा निम्तिने कलहको घाउ कतिसम्म कहालीलाग्दो हुन्छ भनेर देखाउने एउटा होइन, धेरै देशका उदाहरण सामुन्नेमा छन्। 

गाजामा इजरायली हमला झन् उग्र बन्दै, एकैदिन ७०० भन्दा धेरैको मृत्यु

लेबनानसँगै सिरिया पनि युद्धमा अघि सरेको छ। इजरायली सेनाको आक्रमणमा ८ सिरियाली सेनाको मृत्यु भइसकेको छ। सिरियाका सरकारी मिडियाका अनुसार थप ७ सिरियाली सेना घाइते भएका छन्।

आइसल्यान्डमा महिलाको तलब बढाउन माग गर्दै विरोध, प्रधानमन्त्री क्याटरिन पनि हड्तालमा

लैंगिक हिंसाको अन्त्य र समान ज्यालाको माग गर्दै आइसल्यान्डमा महिलाहरू आन्दोलनमा उत्रिएका हुन्।

हमासले विना सर्त रिहा गर्‍यो बन्धक बनाइएका दुई इजरायली महिला 

कतार र इजिप्टको मध्यस्थतामा उनीहरूलाई रिहा गरिएको हमासका प्रवक्ताले बताएका छन्।

स्पेनमा युक्रेनबाट चोरिएको प्राचीन सुनका आभूषण बरामद

सन् २०२१ मा एउटा टुक्रा भेडाको टाउको भएको सुनको बेल्ट मड्रिडमा एक व्यापारीलाई बिक्री गरिएपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो।

बंगलादेशमा रेल दुर्घटना हुँदा कम्तीमा २० जनाकाे मृत्यु

मालवाहक र यात्रुवाहक रेल एकआपसमा ठाेक्किँदा दुर्घना भएकाे हाे।

कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर

एक अभियोजकका अनुसार उक्त अपराधमा १४ वर्षसम्मको जेल सजायको प्रावधान रहेको छ।

कुकुरकाे आक्रमणबाट बच्न खाेज्दा भारतीय उद्योगी देसाईकाे मृत्यु

भारतीय सञ्चारमाध्यमका अनुसार बाघ बकरी चिया कम्पनीका सञ्चालक पराग देसाईमाथि गएको अक्टोबर १५ का दिन सडकमा कुकुरले आक्रमण गरेका थिए।

गाजामा मानवीय सहायता जारी राख्न अमेरिका र इजरायल सहमत

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासद्वारा अक्टोबर ७ मा भएको आतंकवादी हमलापछि गाजामा मानवीय सहायतालाई तीव्रता दिन पहल गरेका छन्।

अडानी ग्रुप–भाजपा सरकारको ‘क्यास फर क्वेरी’ पासामा महुआ मोइत्रा

भाजपाको बहुमत रहेको सदनले उचित प्रमाण जुटाउँदै मतदानको प्रस्ताव ल्याउला? दुबे र देहाद्राई नैतिक समितिसमक्ष के कस्ता 'खुलासा' गर्न समर्थ हुन्छन्?

खडेरीले ब्राजिलको अमेजनमा पानीको सतह घट्यो, देखिन थाले चट्टानमा कुँदिएका प्राचीन आकृति

ब्राजिलको अमेजन जंगलको केही भागमा अत्याधिक खडेरीका कारण त्यहाँका नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ।

इजरायलद्वारा सिरियाली विमानस्थलमा हमला, ‘टाउको दुखाइ’ बन्दै लेबनानको हिज्बुल्लाह

अहिले गाजामा मानवीय सहायताको अत्याधिक आवश्यकता छ। इजिप्टपट्टिको रफाह बोर्डर खुलेसँगै २० वटा सहायता ट्रक गाजा प्रवेश गरेका छन्। तर अहिलेको आवश्यकता हेर्दा यो सहायता निकै कम भएको बताइएको छ।

साताकाे विश्व: गाजामा मानवीय कहर, बीआरआई सम्मेलन र भारतमा समलिंगी विवाहले पाएन मान्यता

यो हप्ताभरि पनि विश्वको ध्यान हमास–इजरायल युद्धले नै तान्यो। तर त्यहीबीच चीनमा बीआरआई सम्मेलन भएको छ। क्यानडालाई अमेरिका र बेलायतले साथ दिँदै भारतमाथि भियना कन्भेन्सन उल्लंघनको आरोप लगाएका छन्।

चार वर्षकाे निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ स्वदेश फिर्ता

पाकिस्तानमा चुनावको चर्चा चलिरहेका बेला नवाजको आगमनले त्यहाँको राजनीतिक वृत्तमा तरंग ल्याएको छ।

डुंगाको तीव्र गतिले खतरामा उत्तरी आन्ध्र महासागरमा पाइने ‘राइट ह्वेल’

ओसियानाद्वारा बिहीबार प्रकाशित डुंगाहरूको अनुगमन तथ्यांकमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनको लागि आह्वान गरिएको छ।

इन्डोनेसियाको बालीमा खडेरीजन्य आपत्‌काल घोषणा

बालीमा डेनपसारलगायत १० वटा क्षेत्रका ११३ गाउँमा शुद्ध खानेपानीको अभाव भएको र जंगलमा आगलागी भएकाले स्थिति प्रतिकूल रहेको बताइएको छ।