AnonymousUser

Logout

लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्ने नवनियुक्त प्रधानमन्त्री स्टार्मरको भनाइ

बेलायतका नवनियुक्त प्रधानमन्त्री कियर स्टार्मरले मुलुकको पुनर्निर्माणका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित कियर स्टार्मर को हुन्?

स्टार्मरको जन्म सन् १९६२ मा बेलायतको एक मजदुर वर्ग परिवारमा भएको थियो। पेसाले वकिल रहेका ६१ वर्षीय स्टार्मर सन् २०१५ मा पहिलो पटक सांसद बनेका थिए।

बेलायतमा लेबर पार्टीको फराकिलो जित, स्टार्मर नयाँ प्रधानमन्त्री बन्दै

आमचुनाव भएका ६५० संसदीय सिटमध्ये सरकार बनाउन ३२६ सिट आवश्यक पर्छ। पछिल्लो मतपरिणाम अनुसार लेबर पार्टीका नेता केयर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ।

सुडानको युद्ध क्षेत्रबाट भाग्ने क्रममा नाइल नदीमा डुबेर २५ जनाको मृत्यु

दक्षिणपूर्वी राज्य सेन्नारमा नाइल नदी पार गर्ने क्रममा डुंगा डुब्दा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्। 

मालीमा आतंककारी आक्रमण, २० जनाभन्दा बढीको मृत्यु

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीले गाउँलाई घेरेर आक्रमण गरेका थिए।

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको संक्रमण भयावह

प्यालेस्टाइन क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्। तिमध्ये अधिकांश बालबालिका रहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ।

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुग्यो

भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीले भाग लिएको समय एक्कासी भागदौड हुँदा ठूलो संख्यामा हताहत भएको हो। 

उत्तर प्रदेशको धार्मिक भेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

उत्तरी भारतमा एउटा हिन्दू धार्मिक भेलामा मंगलबार भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघेको छ भने अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

उत्तर प्रदेशमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु भएको छ।

हमासको रकेट आक्रमणपछि प्यालेस्टिनीहरूलाई दक्षिणी गाजा खाली गर्न इजरायलको आग्रह

हमासले सोमबार बिहान इजरायलतर्फ २० वटा रकेट आक्रमण गरेपछि इजरायली सेनाले यो आदेश दिएको हो।

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेस्टिनी बन्दी रिहा

अस्पताल प्रमुख साल्मियाले आफ्नो नजरबन्दको क्रममा ‘गम्भीर यातना’ दिइएको र यातनाले गर्दा आफ्नो औँला भाँचिएको बताएका छन्।



फ्रान्स : निर्वाचनको पहिलो चरणमा ले पेनको दल विजयी, राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा

अघिल्लो महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनावको आह्वान गरेका थिए। तर उनको निर्णयले आफैँमाथि मार पर्ने जोखिम देखिएको छ।

नाइजेरियामा बम विस्फोट: १८ जनाको मृत्यु, ४८ घाइते

आत्मघाती आक्रमणकारीले अस्पताललाई पनि निशाना बनाएका र विवाह समारोहमा भएको विस्फोटका पीडितको अन्त्येष्टिमा फेरी अर्को आक्रमण गरेका थिए।

जबलपुर र दिल्लीपछि गुजरातमा पनि विमानस्थलको छत भत्कियो

भारतका विभिन्न क्षेत्रमा वर्षाका कारण विमानस्थलका छत भत्किने एकपछि अर्को घटना भइरहेका छन्।

रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

जेलेन्स्कीले यसलाई कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग हाल कुनै वार्ता नभएको पनि प्रष्ट पारे।

ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड युरो प्रदान

युरोपियन युनियनले रूस–युक्रेन द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ।

पेरुमा ७.२ म्याग्नीच्युडको भूकम्प, तटीय क्षेत्रमा सामुन्द्रिक छाल बढ्ने खतरा  

भूकम्पको धक्का राजधानी लिमासम्म महसुस गरिएको थियो। प्रभावित क्षेत्रको थप विवरण संकलन भइरहेको पेरुका सरकारी अधिकारीले जनाएका छन्। 

राष्ट्रपतीय निर्वाचनअघि बाइडेन र ट्रम्पबीच पहिलो बहस

ट्रम्प र बाइडेनले आफ्नो प्रारम्भिक कुराकानीमा अर्थतन्त्रको बारेमा बहस गरे। उनीहरूले मुद्रास्फीति, रोजगारी र कर नीतिमा एक–अर्कालाई आक्रमण गरेका थिए।

उत्तर कोरियाद्वारा धेरै संख्यामा विस्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

उक्त क्षेप्यास्त्रबाट सामान्यभन्दा बढी धुवाँ निस्केको र यसले जोखिम निम्त्याउने सम्भावना बढेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।

सुडानका युद्धरत पक्षले भोकमरीलाई हतियारका रूपमा प्रयोग गरेको राष्ट्रसंघको दाबी

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ अप्रिलमा शुरू भएको लडाइँमा १४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।