शुक्रबार बिहान गएको पुरिएर घरभित्र सुतिरहेका तीन महिला, ६ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ।
टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।
डब्ल्यूडब्लूएले मानव सिर्जित जलवायु परिवर्तनका कारण हावाको गति सात प्रतिशत वृद्धि भएको तथा वर्षा पनि बढेको निष्कर्ष निकालेको छ।
भारी बर्षाका कारण नदीका बहाव बढेका छन्। नदी नजिक बसोबास गर्ने ३० हजारभन्दा बढी मानिस घर छाडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन्।
ब्रेक्जिटपछि यो भेट बेलायत र युरोपेली संघ (ईयू)बीचको सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण मानिएको छ।
हमासको आक्रमणको क्रममा पक्राउ परेका ५२ वर्षीय एक बन्धकलाई इजरायली सेनाले मंगलबार गाजास्थित सुरुङबाट उद्धार गरेको छ।
बुधबार बिहान इजरायली सेनाले उत्तरी वेस्ट ब्यांकबम ‘जेनिन र तुलकार्ममा आतंकवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिएको जनाएको छ।
साहसिक यात्रा गर्न रुचाउने २३ वर्षीया जिम्नास्ट स्टार खेलाडी नताली स्टिचोभा आफ्नो इन्स्टाग्राममा राख्नको लागि विभिन्न तस्वीर लिने गर्थिन्।
अमेरिका र युरोपेली संघले हालैका महिनामा चिनियाँ ईभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन्।
न्युजिल्यान्डको वाणिज्य आयोगले भारतबाट आयातित दुग्ध सामग्री बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’को हो भनी झूटो दाबी गर्ने कम्पनीलाई साढे दुई लाख डलर जरिबाना तिराएको छ।
हमासको प्रतिनिधिमण्डलले वार्तास्थल छोडेपछि अमेरिकालगायतका मध्यस्थकर्ताको युद्धविराम सफलताको सम्भावनामा थप जटिलता आएको छ।
पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बसमा यात्रा गरिरहेका यात्रुलाई झारेर गोली हान्दै हत्या गरेका हुन्।
शनिबार राति युक्रेनी शहर क्रामातोर्स्कको एक होटलमा आक्रमण भएको थियो, जहाँ इभान्ससहितको टोली समाचार रिपोर्टिङका क्रममा बस्दै आएको थियो।
इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका हुन्। तनाव बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
रुसीमूलका पावेल दुरोभले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए। छोटो समयमा चर्चा बटुलेको टेलिग्रामका सीईओ दुरोभ किन पक्राउ परे?
पश्चिमी जर्मनीको सोलिनजेन शहरमा शुक्रबार आयोजित महोत्सवमा अज्ञात व्यक्तिबाट छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
सन् २०२४ को आठ महिनामा रुसले कब्जा गरेको भन्दा आफूले दुई हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ।
भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागमा भारी वर्षाको पूर्वानुमान गर्दै ‘रेड अलर्ट’को चेतावनी जारी गरेको छ।
बांग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्तालाई आवश्यक सबै सहयोग आफ्नो प्रशासनले गर्ने बताए।
श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ। पर्यटकलाई आकर्षण गर्नका लागि पनि यस्तो नियम लगाइएको हो।