चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् आयोजनाको गाडीमा विद्रोहीहरूले विस्फोट गराएका थिए। विस्फोटपछि चिनियाँ नागरिक बोकेको गाडी खाल्डोमा खसेको थियो।
मालवाहक पानीजहाज ठोकिएर अमेरिकी शहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल)मा क्षति पुगेको छ।
फ्लोरिडा राज्यका गभर्नरले १४ वर्षमुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाता राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन्।
इजरायल अमेरिकासँग रिसाउनुकाे कारण गाजामा युद्धविरामको प्रस्ताव मतदानमा अमेरिकाको गैरभिटो हो।
प्रस्तावमा इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा तत्काल युद्धविराम गर्न र बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरिएको बताइएको छ।
१३० जनाभन्दा बढीको ज्यान जाने गरी भएको मस्को आक्रमणपछि मृत्युदण्डको प्रावधान फर्काउन रुसी राष्ट्रपति पुटिन समर्थकहरूले माग गरेका छन्।
अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उनका इजराइली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि कतार छाडेका छन्।
क्रिमियाली क्षेत्रमा तैनाथ दुई रुसी सैन्य जहाजमाथि आक्रमण गरेको युक्रेनले दाबी गरेको छ।
पुटिनले शत्रुहरूले आफूहरूलाई ‘विभाजित गर्न नसक्ने’ बताए। उनले आक्रमणमा संलग्न सबैको पहिचान गरी कारबाही गरिने प्रतिबद्धतासमेत जनाए।
मस्कोस्थित क्रोकस सिटी हलमा शुक्रबार राति भएको हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएका छन्।
राष्ट्रसंघीय सुरक्षा परिषद्मा गाजामा युद्धविरामसम्बन्धी अमेरिकी नेतृत्वको प्रस्तावलाई रुस र चीनले भिटो लगाएका छन्।
बिहीबार अफगानिस्तानको कान्दाहारस्थित एक बैंकमा आत्मघाती बम विस्फोट भएको छ। सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको हो।
आम आदमी पार्टीका नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालतमा निवेदन दिइएको र तत्काल सुनुवाइको माग गरेको बताए।
सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेका कारण प्रचारप्रसारका लागि पैसा अभाव भएको भारतीय कांग्रेसका नेताहरूले बताएका छन्।
राजधानी किभलक्षित रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १७ जना घाइते भएको युक्रेनका सरकारी अधिकारीले जनाएका छन्।
प्रतिद्वन्द्वीहरू एनिस र गञ्जरले भने निर्वाचनका क्रममा अनियमितता र धाँधली भएको भएको दाबी गर्दै संवैधानिक अदालतमा उजुरी गर्ने बताएका छन्।
सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण शुरू गरेपछि रुस र बेलारुसका खेलाडीहरूले ओलम्पिकका धेरै खेलमा प्रतिबन्धको सामना गर्नुपरेको छ।
पछिल्लो पाँच महिनामा सर्वसाधारणमाथि हवाई आक्रमणका घटना पाँच गुणा बढेका छन्। जसका कारण देशभर २७ लाख मानिस विस्थापित छन्। एक करोड ८६ लाखलाई मानवीय सहायताको खाँचो छ।
आफ्नो क्षेत्रीय सम्प्रभुता, सामुद्रिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न तथा ‘साउथ चाइना सी’मा शान्ति र स्थिरता कायम गर्न आवश्यक कदम चालिरहने चीनको भनाइ छ।
नाइजेरियाली जोखिम परामर्शका लागि स्थापना भएको गैरसरकारी संस्था ‘रिस्क कन्सल्टेन्सी एसबीएम इन्टेलिजेन्स’का अनुसार गत वर्षको ‘मे’यता चार हजार सात जना अपहरणमा परेका छन्।