AnonymousUser

Logout

अमेरिकाको फ्लोरिडामा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते

अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामी’मा गोली चल्दा दुई जनाको मृत्यु भएको छ।

क्विटोस्थित दूतावासमा आक्रमणपछि मेक्सिकोले तोड्यो इक्वेडरसँगको कूटनीतिक सम्बन्ध

डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आएका पूर्वउपराष्ट्रपति जर्ज ग्लासलाई गिरफ्तार गर्न इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेको थियो।

इजरायली सेनाले गाजाबाट बरामद गर्‍यो बन्धकको शव

इजरायली सेनाले अक्टोबर ७ मा दक्षिणी इजरायली समुदायमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएका इलाद कात्जिरको शव बरामद गरेको जनाएको हो।

वोरिङको पानी पिउँदा पाकिस्तानमा ५ बालबालिकाको मृत्यु 

हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको छ। 

अमेरिकी दबाबपछि गाजा प्रवेशका लागि मार्ग खोल्ने इजरायली घोषणा

इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ।

उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार 

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न सहमत भएका हुन्।

भारतको तेलङ्गनामा औषधि कम्पनीमा विस्फोट हुँदा ५ जनाको मृत्यु

तेलङ्गनाको एक औषधि कम्पनीमा विस्फोट भई आगलागी हुँदा कम्पनीका सह–निर्देशकसहित पाँच कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन्। 

सर्वोच्च न्यायालय बाबा रामदेवसित किन रिसायो?  

जनस्वास्थ्यबारे अप्रमाणित कुरा गरेर भ्रम फैलाएको मुद्दामा जवाफ माग्दा पतञ्जलीले ‘रेस्पोन्स’ गरेन। न्यायालयको आदेशलाई हाकाहाकी गरेको अटेरीलाई न्यायाधीशहरूले गम्भीरतापूर्वक लिएपछि रामदेव समस्यामा छन्।

ताइवान भूकम्प: ४ जनाको मृत्यु, २६ भवनमा क्षति

ताइवानको सरकारले भूकम्पमा ५० जनाभन्दा बढी घाइते भएको जनाएको छ। उद्धार कार्य जारी रहेको र क्षतिको विवरण संकलनन भइरहेको छ। 

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एक हप्तासम्म परकम्प आउन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन सूचना जारी गरिएको छ। भूकम्पपछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ।

इजिप्टका राष्ट्रपति सिसीले लिए तेस्रो कार्यकालका लागि शपथ

पछिल्लो एक दशकदेखि सत्तामा रहेका ६९ वर्षीय पूर्वसेना प्रमुख सिसी सन् २०३० सम्म मुलुकको प्रमुख बन्ने निश्चित भएको छ। 

गाजामा इजरायली आक्रमण: खाद्यान्न झार्दै गरेका ७ सहायताकर्मीको मृत्यु

इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियान समाप्त गरेपछि सोमबारको आक्रमण भएको हो। आक्रमणबाट अस्पतालको सबैभन्दा ठूलो भवन भग्नावशेषमा परिणत भएको छ। 

इमरान खान दम्पतीको सजाय उच्च अदालतबाट निलम्बित

इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई ‘तोशाखाना’ मुद्दामा सुनाइएको सजाय निलम्बन गरेको छ।

अरविन्द केजरीवाल १५ दिन न्यायिक हिरासतमा रहने

नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अदालतले १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।

टर्कीको स्थानीय चुनावमा विपक्षीको जित, राष्ट्रपति एर्दोगानलाई ठूलो झट्का

राष्ट्रपति बनेपछि देशका मुख्य मुख्य शहरमा आफ्नो पार्टीका उम्मेदवारलाई मेयरमा विजयी गराउने एर्दोगानको सपना पूरा हुन पाएन।

गाजामा युद्धविराम गर्न कायरोमा वार्ताको तयारी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सकारात्मक संकेत गरेसँगै वार्ताको वातावरण बनेको हो। वार्ता इजिप्टको कायरोमा आइतबार शुरू हुँदैछ। 

बिलासी घडीबारेको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपतिको घरमा छापा

बिलासी घडीबारेको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन्।

युक्रेनी ऊर्जा केन्द्रलक्षित रुसी आक्रमणमा १ जनाको मृत्यु, विद्युत् आपूर्ति प्रभावित

युक्रेनी वायुसेनाका अनुसार मस्कोले युक्रेनको ‘इन्धन र ऊर्जा क्षेत्र’लाई लक्षित गरेर रातारात ९९ वटा मिसाइल र ड्रोन प्रहार गरेको थियो, जसमध्ये ८४ वटा मिसाइललाई रोक्न युक्रेन सफल भएको थियो।

बेलायतमा ५ मध्ये १ शिक्षकले विद्यार्थीको दुर्व्यवहार सामना गर्छन्: अध्ययन 

कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याका कारण राष्ट्रव्यापी रूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टले देखाएको छ।

विश्वभर एक दिनमा एक अर्ब डलर बराबरको खाना खेर जान्छ: रिपोर्ट

करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो 'फुड वेस्ट इन्डेक्स रिपोर्ट'मा उल्लेख छ।