AnonymousUser

Logout

कोलम्बियामा जहाज दुर्घटना हुँदा १० जनाको मृत्यु

जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए। उनीहरू सबैको मृत्यु भएको बताइएको छ।

रुसमा उडान भर्नु नागरिक उडानका लागि उच्च जोखिम : ईयू एजेन्सी

अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रुसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ देखिएको युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सीले जनाएको छ।

लस एन्जलस डढेलो: कम्तीमा १० जनाको मृत्यु

आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिक परिचालन गर्ने तयारी भइरहेको अधिकारीले बताएका छन्।

मंगलबारको तिब्बत भूकम्पपछि १ हजार २११ परकम्प

तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार गएको भूकम्पपछि बिहीबार अपराह्नसम्म कुल एक हजार २११ वटा परकम्प गएको छ।

लस एन्जलस डढेलो: ५ जनाको मृत्यु, १ हजार ५०० भन्दा बढी घरमा क्षति 

डढेलो शहरमा प्रवेश गरेपछि कम्तीमा एक हजार ५०० भन्दा बढी घर जलेर नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन्।

रुसले सन् २०२४ मा आप्रवासी निष्कासन दोब्बर बनायो

गत वर्षको क्रोकस सिटी हल आतंकवादी आक्रमणपछि रुसले आप्रवासन नीतिहरू कडा पारेको छ।

इरानले गत वर्ष ९०१ जनालाई मृत्युदण्ड दिएको राष्ट्रसंघको दाबी

सन् २०२३ मा इरानमा कम्तीमा ८५३ जनालाई मृत्युदण्ड दिइएको थियो। गत डिसेम्बरको एकै हप्तामा ४० जनालाई मृत्युदण्ड दिएको छ।

तिब्बत भूकम्प अपडेट : १२६ जनाको मृत्यु, हजारौँ भवनमा क्षति

तिब्बत क्षेत्रमा मंगलबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ भने अन्य १८८ जना घाइते भएका छन्।

दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा हुने

भारत निर्वाचन आयोगले दिल्ली विधानसभा निर्वाचन फेब्रुअरी ५ मा एकै चरणमा सम्पन्न गर्ने घोषणा गरेको छ।

चीन भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० घाइते

चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।

भूकम्पबाट चीनमा कम्तीमा ३२ जनाको मृत्यु, ३८ घाइते

भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा मापन गरिएको छ।

आफ्ना प्रकाशकलक्षित कार्टुन नछापिएपछि वासिङ्टन पोस्टकी कार्टुनिस्टको राजीनामा

वासिङ्टन पोस्टकी कार्टुनिस्ट एन टेल्नइसले आफ्ना प्रकाशक जेफ बेजोस तथा राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पलक्षित कार्टुन प्रकाशन नभएपछि पदबाट राजीनामा दिएकी छन्।

अमेरिकामा हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित, विभिन्न राज्यमा आपतकाल घोषणा

आँधीका कारण अमेरिकाको जनजीवन प्रभावित भएको छ। भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड नै तोडेको छ।

३४ बन्धक रिहा गर्न हमास तयार, इजरायलसँग वार्ता जारी

हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ। यद्यपि इजरायलले भने हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको जनाएको छ।

भारी हिमपातले बेलायत र जर्मनी प्रभावित, कैयौँ हवाई उडान रद्द

भारी हिमपात र वर्षाले आइतबार युरोपभर, विशेष गरी बेलायत र जर्मनी बढी प्रभावित भएका छन् भने यहाँका प्रमुख विमानस्थलहरू हवाई उडान स्थगित गर्न बाध्य भएका छन्।

युक्रेनमा भएको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु

डोनेट्स्क–गोर्लोभका राजमार्गमा रुसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रुसी पत्रिका इज्वेस्टियाका सम्वाददाता अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको हो। 

पेरुमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

बिहीबार साँझ राजधानी लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो। 

बाक्लो कुहिरोका कारण दिल्लीमा हवाई उडान र रेलसेवा प्रभावित

बाक्लो कुहिरोका कारण शुक्रबार भारतको हवाई उडान र रेल सञ्चालनमा असर परेको छ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनलाई पक्रने प्रहरीको प्रयास विफल

युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारीसाधनसमेत तेर्स्याएको थियो।

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ घाइते

क्यालिफोर्नियाको एक व्यापारिक भवनमा विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्।