AnonymousUser

Logout

कजाकिस्तानमा विमान दुर्घटना, जहाजमा सवार ६७ मध्ये २७ जना बाँच्न सफल

कजाकिस्तानको आपतकालीन मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार विमानमा सवार २७ जना यात्रुहरू जोगिएका छन्।

हिउँले ढाक्यो मंगोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग

मंगोलियामा गत हिउँदमा पाँच दशक यताकै ठूलो हिमपात भएको थियो। जसका कारण ठूलो बाढी आएको र लाखौँ पशुधनको क्षति भएको थियो।

रुस–युक्रेनबीचको युद्धमा ११०० उत्तर कोरियाली सैनिक हताहत : दक्षिण कोरिया

रुस र युक्रेनबीचको युद्धमा ११ सय उत्तर कोरियाली सैनिक हताहत भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)ले जनाएको छ।

कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा

रुसले जनवरीमा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि सकेसम्म धेरै क्षेत्र सुरक्षित गर्न हालैका महिनाहरूमा पूर्वी युक्रेनमा आफ्नो अग्रगति तीव्र पारेको छ।

जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध गाडी चलाउँदा ५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

जर्मनीको एक व्यस्त क्रिसमस बजारमा एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।

पृथ्वी–अवलोकन गर्न उपग्रह प्रक्षेपण गर्दै भारत र अमेरिका

निसार स्याटेलाइट भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ। 

जापानमा आगलागीमा परी ८ जनाको मृत्य

दक्षिणपश्चिम जापानको फुकुओकामा रहेको एउटा घरमा बिहानै अर्को आगलागी भएको थियो, जहाँ दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

१० वर्षअघि हराएको एमएच ३७० विमानको खोजी पुनः थाल्न मलेसिया सहमत

मलेसियाको मन्त्रिपरिषद् १० वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी शुरू गर्ने प्रस्तावमा सहमत भएको छ।

भारतमा ट्रकले ठक्कर दिँदा ७ जनाको मृत्यु, ३५ घाइते 

दुर्घटनापछि भएको आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन्।

पुटिन जुनसुकै बेला ट्रम्पसँग वार्ता गर्न तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग ‘कुनै पनि समय’ वार्ताका लागि तयार रहेको बताएका छन्।

युक्रेनी ड्रोन आक्रमणबाट रुसी तेल प्रशोधन केन्द्रमा आगलागी

युक्रेनी ड्रोन आक्रमणपछि रुसको दक्षिणी रोस्तोभ क्षेत्रका धेरै शहरमा हवाई प्रतिरक्षा सेवा सक्रिय पारिएको स्थानीय गभर्नर युरी स्ल्युसरले बताएका छन्।

अफगानिस्तानमा बस दुर्घटना: कम्तीमा ५२ जनाको मृत्यु

जनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्यांकरसँग ठक्कर खाँदा  दुर्घटना भएको थियो। अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए। 

लेबनानको पुनर्निर्माणका लागि विश्वबैंक तयार

विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्वबैंक तयार रहेको बताएका छन्।

हमासले भन्यो– दोहा वार्ता सकारात्मक

अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौँदेखि मध्यस्थता गर्दै आएका छन्।

इन्डोनेसियामा माछा मार्ने क्रममा डुंगा पल्टिँदा १५ जना बेपत्ता

शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुंगा डुबेको थियो। सोमबार दिउँसो अर्को डुंगाले दुई जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो।

अमेरिकाको स्कुलमा गोली चल्दा २ जनाको मृत्यु, ६ घाइते

घाइते ६ जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।

रुसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु

युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ।

अफगानिस्तानको कोइलाखानीमा फसे ३२ मजदुर

अफगानिस्तानको समङ्गन प्रान्तमा रहेको कोइलाखानी भत्किँदा ३२ मजदुर फसेको र उनीहरूको उद्धार जारी रहेको सरकारी अधिकारीले बताएका छन्।

एबीसी न्युजका कार्यक्रम प्रस्तोताले ट्रम्पलाई लगाएका थिए आरोप, चुकाउनुपर्‍यो १.५ करोड डलर

यसबाहेक एबीसीले ट्रम्पको कानूनी शुल्कका लागि थप १० लाख डलर पनि दिनेछ। ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि धेरै मुद्दामा अदालतबाट राहत पाएका छन्।

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित

राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएपछि हजारौँ दक्षिण कोरियाली जनता सडकमा उत्रिएर खुशियाली मनाएका छन्।