AnonymousUser

Logout

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएसँगै घट्यो तेलको मूल्य

इजरायलले इरानसँगको युद्धविराम प्रस्तावमा सहमति जनाएसँगै विश्व बजारमा तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।

युद्धविराम गर्न इजरायल र इरान तयार 

दुवै देशले ट्रम्पले गरेको युद्धविरामको प्रस्ताव स्वीकार गर्नुअघि मंगलबार बिहानसम्म नै एकअर्काविरुद्ध आक्रमणलाई जारी राखेका थिए। 

इजरायल र इरान युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी

राष्ट्रपति ट्रम्पले दुवै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरेका छन्। 

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार

अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदम अपनाउँदै समयमै सैनिक र कर्मचारीको सुरक्षित स्थानान्तरण गरिएको थियो। यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत नभएको जनाइएको छ।

इरानी सुरक्षा निकाय र इभिन जेल लक्षित इजरायली हवाई आक्रमण

इजरायलले युद्धको एघारौँ दिनमा इरानको राजधानी तेहरानस्थित इरानी सेनाको संरचना, बासिज मिलिसियाको कमान्ड केन्द्र, इभिन जेल र फोर्डो युरेनियम समृद्धिकरण केन्द्रमा शक्तिशाली हवाई आक्रमण गरेको छ।

कोलम्बियाको विद्रोही नियन्त्रित क्षेत्रमा ५० भन्दा बढी सैनिक स्थानीयको कब्जामा

कोलम्बियाको दक्षिणपश्चिमस्थित छापामार नियन्त्रित क्षेत्रका स्थानीय बासिन्दाले ५० जनाभन्दा बढी कोलम्बियाली सैनिकलाई बन्धक बनाएको सेनाले जनाएको छ।

इरानको सत्ता परिवर्तनबारे ट्रम्पको टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमा शासन परिवर्तनको बारेमा टिप्पणी गरेका छन्।

गाजामा ३ बन्धकको शव फेला

हमास लडाकु समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि इजरायली सेनाले गाजाबाट तीन जना बन्धकको शव फेला पारेको छ।

इरानमा अमेरिकी आक्रमणपछि क्षेत्रीय द्वन्द्वको डर, संयमित हुन अन्तर्राष्ट्रिय समुदायको अपिल

इरानमाथिको अमेरिकी आक्रमणले तेहरानसँग इजरायलको युद्ध व्यापक क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने आशंकालाई बढावा दिएको छ। आक्रमणपछि विभिन्न देशहरूले कूटनीति र सावधानी अपनाउनका लागि आग्रह गरेका छन्।

इरानमाथि अमेरिकी आक्रमण ‘अर्थहीन र लापरबाहीपूर्ण’ : आईक्यान

आईक्यानले इरानमाथि अमेरिकी सैन्य आक्रमणबाट ‘अन्तर्राष्ट्रिय कानूनको उल्लंघन’ भएको र यसले आणविक हतियारको प्रसार रोक्ने अन्तर्राष्ट्रिय प्रयासलाई पनि कमजोर बनाउने बताएको छ।

अमेरिकाद्वारा इरानका ३ आणविक केन्द्रमा आक्रमण 

यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकले बताएका छन्।

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा ८ जनाको मृत्यु, १३ घाइते

ब्राजिलको सान्टा क्याटारिनामा २१ यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

इरानमा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ

इरानले पछिल्लो समयमा जासुसी र विरोधी गतिविधि गरेको अभियोगमा धेरैलाई पक्राउ गरी मृत्युदण्डसमेत दिएर कठोर कदम चालिरहेको छ।

चाडमा दुई समूहबीच झडप: कम्तीमा १७ जनाको मृत्यु

चाडमा पछिल्लो समय हिंसा र  झडपका घटना बढिरहेको पाइएको छ। मे महिनायता मुलुकभर ५० भन्दा बढी मानिसको मृत्यु भएको छ।

इरान–इजरायल युद्ध रोक्न कूटनीतिक समाधानका लागि युरोपेली नेता एकजुट

इरान–इजरायलबीच जारी युद्ध रोक्ने प्रयासअनुरूप युरोपेली मुलुकका नेताहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता शुरू गरेका छन्।

इरानको हतियार अनुसन्धान केन्द्रमा इजरायली सेनाको आक्रमण

युद्धको कूटनीतिक समाधानमा मद्दत पुग्ने आशामा शुक्रबार युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्ने तयारी गरेका छन्। 

अस्पतालमा क्षेप्यास्त्र प्रहारपछि इजरायलले इरानी नेतालाई दियो ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी

इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणबाट २०० भन्दा बढी मानिस घाइते भएपछि इजरायलले इरानी सर्वोच्च नेतालाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ।

सरकारी स्वामित्वको एअरलाइन्स बेच्दै पाकिस्तान

पाकिस्तानले आफ्नो सरकारी स्वामित्वको एअरलाइन्स, पाकिस्तान इन्टरनेसनल एअरलाइन्स (पीआईए) बेच्ने तयारी गरिरहेको छ।

तेहरान नजिकैका रिफाइनरी र तेल डिपो इजरायलको निशानामा

इजरायल र इरान दुवैले द्वन्द्व बढाउने योजना बनाएको संकेत गरेका छन्, जसका कारण लगातार पाँच दिनसम्म दुवै पक्षले क्षेप्यास्त्र हानाहान गरेका छन्।

भारतद्वारा आफ्ना नागरिकलाई तेहरान छोड्न चेतावनी जारी

इजरायल र इरानबीच तनाव बढ्दै गएपछि भारतले आफ्ना नागरिकलाई तेहरान छोड्न चेतावनी जारी गरेको छ।