AnonymousUser

Logout

ब्रिक्स राष्ट्रमाथि शतप्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेकाले अमेरिका हेरेर बस्ने अवस्था समाप्त भएको राष्ट्रपति ट्रम्पको चेतावनी छ।

इजरायली कैदी आदानप्रदानमा रिहा भए शीर्ष प्यालेस्टिनी लडाकु

प्यालेस्टिनी लडाकु समूहका पूर्वनेता जकरिया जुबेदी इजरायल र हमासबीचको गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा भएका छन्।

वासिङ्टन विमान दुर्घटना: चिसोले उद्धारमा कठिनाइ

रातको समय, पानी र चिसो मौसमका कारण दुर्घटनाग्रस्त विमानका यात्रुको उद्धार कार्य गरिरहेका उद्धारकर्मीले ‘अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले बताए।

वासिंटन विमान दुर्घटना: कम्तीमा १८ जनाको शव फेला 

विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। 

अमेरिकामा ठोक्किए उडिरहेका विमान र हेलिकप्टर

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र तीन सैनिक सवार हेलिकप्टर ठोक्किएका छन्।

कुम्भमेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने स्थानीय प्रहरी र स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै मृतकको संख्या ४० पुगेको जनाएको छ।

जापानमा स्कुले विद्यार्थीमा आत्महत्याको दर बढ्दो

यद्यपि, सबै उमेर समूहका मानिसको आत्महत्या दर भने सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ।

दक्षिण कोरियाली विमानमा आगलागी, १७६ यात्रुको सकुशल उद्धार

उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको राष्ट्रिय अग्नि नियन्त्रण निकायले जनाएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन। 

भारतको प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु 

धेरै व्यक्तिहरूको भिडमा कुल्चिएर ज्यान गएको बताइएको छ। भारतीय अधिकारीहरूले हाताहातको संख्या पुष्टि गरेका छैनन्। 

भारतीय धार्मिक समारोहमा काठको संरचना भत्किँदा ५ जनाको मृत्यु, ४० घाइते

उत्तरी भारतमा मंगलबार धार्मिक जमघटका क्रममा काठको संरचना भत्किँदा पाँच भक्तजनको मृत्यु भएको भएको छ भने ४० जना घाइते भएका छन्।

गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने ट्रम्पको प्रस्ताव

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले प्रेरित युद्धले गाजापट्टीका करिब २४ लाख बासिन्दा विस्थापित भएका छन्। 

भारतको महाराष्ट्रमा ‘जीबीएस’ संक्रमणबाट पहिलो मृत्यु

भारतको महाराष्ट्रमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) संक्रमित एक व्यक्तिको मृत्यु भएको छ।

हमासले थप ६ जना इजरायली बन्धक रिहा गर्ने

गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धक र इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरिसकेको छ।

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा २२ जनाको मृत्यु

इजरायलले हिजबुल्लाहसँगको ६० दिने युद्धविराम सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ।

गाजाबाट प्यालेस्टिनीलाई स्थानान्तरण गर्ने ट्रम्पको योजनाको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाबाट प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डन स्थानान्तरण गर्ने योजनाको हमास र यसको सहयोगी इस्लामिक जिहादले आलोचना गरेको छ।

हमासले बन्धक बनाएका ४ इजरायली महिला सैनिक रिहा

गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले बन्धक बनाएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरेको छ।

युक्रेनको विषयमा वार्ताका लागि तयार रहेको पुटिनको भनाइ 

वार्ताका लागि युक्रेन पनि तयार रहनुपर्ने र पहिलो प्रतिबन्ध खुकुलो पार्नुपर्ने पुटिनले बताएका छन्।

ट्रम्पको निर्वासन अभियानअन्तर्गत सयौँ आप्रवासी पक्राउ: ह्वाइट हाउस

ह्वाइट हाउसका प्रेससचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताइन्।

दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटी तत्काल खाली गर्न निर्देशन

अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहानदेखि शुरू भएको अर्को डढेलो (लगुना डढेलो)को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ। भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार स्थानीय…

गाजाको भग्नावशेष हटाउन ५ वर्ष लाग्ने 

संयुक्त राष्ट्रसंघको अनुमानअनुसार २० लाख जनसंख्या रहेको गाजामा पाँच करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ।