AnonymousUser

Logout

फागुन १ गते बिदा दिने निर्णय फिर्ता नलिए त्यसविरुद्ध कदम चाल्ने ओलीको चेतावनी

एमाले अध्यक्ष ओलीले शान्तिप्रक्रियाका बाँकी काम छिटो टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको टिप्पणी गरेका छन्।

सरकारले खेलाडीलाई झूटो आश्वासनमा झुलायो : सांसद शाह

रास्वपा सांसद असीम शाहले क्रिकेट खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेर झूटो आश्वासनमा झुलाएको भन्दै असन्तुष्टि जनाएका छन्।

अर्थतन्त्रको अवस्था चिन्ताजनक छ, टालटुल गरेर हुँदैन: विष्णु पौडेल

अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर छलफल गरी समाधानका उपाय अगाडि बढाउनुपर्ने पूर्वअर्थमन्त्री विष्णु पौडेलको भनाइ छ।

सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार बन्यो: ओली 

ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति पनि प्रश्न उठाएका छन्।

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी

सोमबार राति सम्पन्न मतगणनामा अध्यक्षका अर्का प्रत्याशी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन्।

एमाले कर्णाली अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

एमाले कर्णाली प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।

दलहरूमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक छ: वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाका बाँकी रहेका कामहरूलाई सबै राजनीतिक दलहरू मिलेर टुंग्याउनुपर्ने बताए।

‘परीक्षा अनुत्तीर्णलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो’

एमाले सचेतक महेश बर्तौलाले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले संसदीय समितिसमक्ष स्पष्ट पार्नुपर्ने बताए।

संसदीय समितिको बैठकमा बिनातयारी प्रस्तुत हुन्छन् सांसद

संसदीय समितिहरूले छलफलका नाममा बोलाएर सन्दर्भभन्दा बाहिरका विषयमा समय लिने गरेको र उपलब्धिहीन काममा समय खर्चिनुपरेको छलफलमा सहभागी एक सहसचिव बताउँछन्।

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री

राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ छ।

विवादास्पद माफी मिनाहाबारे संसदीय समितिले गृहमन्त्रीसँग जवाफ माग्ने

संसदीय समितिले राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा दिइएको कैद माफी मिनाहाका सम्बन्धमा गृहमन्त्रीसँग जवाफ माग्ने भएको छ।

स्मार्ट सिटी, सुरक्षित नागरिक आवास र एकीकृत बस्ती विकास गर्न बजेट पुगेन: मन्त्री गुरुङ

मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन्।

‘पेमेन्ट गेटवे’ प्रकरणः बहालवाला सचिव मरासिनीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

‘पेमेन्ट गेटवे’ प्रकरणमा बहालवाला सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ। 

विवादास्पद माफी मिनाहाबारे राष्ट्रपतिको प्रष्टीकरण– ‘मन्त्रिपरिषदबाट पास भएपछि इन्कार गर्न मिल्दैन’

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन्। 

विवादास्पद माफी मिनाहाबारे राष्ट्रपतिको प्रष्टीकरण– &quotमन्त्रिपरिषदबाट पास भएपछि इन्कार गर्न मिल्दैन&quot

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन्। 

प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन सक्नुभएन: योगेश भट्टराई

एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री दाहालले चीनसँग गम्भीरताका साथ ‘डिलिङ’ गर्न नसकेको बताएका छन्।

कांग्रेसका मन्त्री फिर्ता बोलाएर अढाई वर्ष समाजवादी मोर्चालाई सरकारको नेतृत्व गर्न दिऔँ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल कांग्रेसले मात्रै सरकार चलाउने सहमति गर्नुपर्ने बताए।

संसदीय समितिले सरकारलाई दिएका निर्देशनमध्ये आधा मात्रै कार्यान्वयन

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्माले हालसम्म सरकारलाई समितिले २९ वटा निर्देशन दिए पनि कार्यान्वयन आधा मात्रै भएको बताए।

भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल छ: माओवादी केन्द्र

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जनताको जीवनस्तर परिवर्तनका लागि प्रधानमन्त्री दाहाल गम्भीरतापूर्वक लागेको दाबी गरे।

शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह गरेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको शान्तिप्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन आवश्यक सहयोगका लागि विश्व समुदायसँग आग्रह गरेको बताएका छन्।