AnonymousUser

Logout

लिङ्देनले ज्ञानेन्द्रलाई 'राजा' भनेपछि माओवादी सांसदको आपत्ति, रेकर्डबाट हटाउन माग

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा ज्ञानेन्द्र शाहलाई 'राजा' भनेकोमा आपत्ति जनाएका छन्।

सांसदहरू भन्छन्ः चाडपर्वका बेला पनि सरकारले कालोबजारी नियन्त्रणमा चासो दिएन

चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन्।

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’मा १६५ जना निर्वाचित भएका छन्।

बिदा दिएर शहीदलाई सम्झने कुरा गलत हो– प्रदीप पौडेल

सत्तामा बस्नेले जनताका निम्ति कुनै काम नगर्ने तर बिदा दिएर शहीदलाई सम्झने कुरा गलत भएको टिप्पणी गर्दै सांसद पौडेलले अहिले दिइँदै आइएका बिदाहरू पनि आधा घटाउनुपर्ने बताए।

ओलीको टिप्पणी: सुन गाल्ने भाँडा राखेर बस्ने पार्टी एमाले होइन

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले चर्चामा रहेका जुनसुकै प्रकरणको छानबिन गरिए पनि सत्तापक्षकै नेताहरू मुछिने दाबी गरे।

संसद्लाई राजनीतिक कुण्ठा व्यक्त गर्ने थलो नबनाऔँः सांसद सापकोटा

सांसद माधव सापकोटा समाजलाई अनुशासित बनाउन सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृङ्खलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए।

यही रूपले जनता भाग्ने हो भने १०–२० वर्षपछि देश रित्तै हुन्छ– चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे। 

पर्यटनमन्त्री भन्छन्– रेस्टुरेन्ट चलाउने र हवाईजहाज चलाउने ऐन एउटै छ

पर्यटनमन्त्री किरातीले चिनियाँ जहाजका सम्पूर्ण सामानहरू नपाउँदा घाटा लागेको भन्दै यसको निकासका लागि पटक–पटक समिति गठन हुँदा पनि समस्या समाधान नभएको बताए।

कैद माफी मिनाहाबारे सरकारले जवाफ दिनुपर्छ: गगन थापा

कांग्रेस सांसद गगन थापाले कानूनी छिद्र प्रयोग गरी गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद माफी मिनाहा गरिएको भन्दै विरोध जनाएका छन्।

सभापति आरजु राणाकाे नेतृत्वमा संसदीय समिति बंगलादेश भ्रमणमा

काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका सभापति डा आरजु राणा देउवाकाे नेतृत्वकाे ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ।  त्यस अवसरमा दुवै पक्षले नेपाल…

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र अस्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता

बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटघाटमा द्विपक्षीय चासोका विविध विषयमा छलफल भएको छ। 

कांग्रेस विनाको सरकारको कल्पना गर्न सकिँदैनः अध्यक्ष नेपाल

अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पार्दै कांग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए।

निर्वाचन खर्च घटाउन चन्दाको सिलिङ तोक्न, गैरसांसदलाई मन्त्री बनाउन विज्ञको सुझाव

दलहरूको आयव्यय विवरण महालेखा परीक्षकको कार्यालयबाट अडिट गराइदिनासाथ निर्वाचनमा भइरहेको अत्यधिक खर्च कम हुने निर्वाचन विज्ञको भनाइ छ।

९ केजी सुन प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीको सोधपुछ

‘भेप’मा लुकाएर ल्याइएको ९ केजी सुन प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

संविधानको भावनाअनुरूप फागुन १ गते बिदा निर्णय गरिएको हो : ऊर्जामन्त्री

मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले फागुन १ गतेको बिदा फिर्ता नलिए त्यसविरुद्ध आफूहरूले कदम चाल्ने चेतावनी दिएका थिए।

महँगी नियन्त्रण गर्न सरकारलाई सांसदहरूको ध्यानाकर्षण

सांसदहरूले चाडपर्वको मुखमा महँगी र कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपालगन्जमा सामाजिक सद्भाव नभड्काउन सांसद जबराको आग्रह

राप्रपाका सांसद धवलशमशेर जबराले ‘साइबर क्राइम’ नियन्त्रण गर्न नसकिए देशका विभिन्न भागमा दंगा भड्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसदहरूको बोल्ने समयमा विभेद नगर्न सभामुखलाई शर्माको आग्रह

सांसद जनार्दन शर्माले सार्वभौम संसद्मा सबै सांसदहरूले आफ्नो धारणा राख्न पाउने भएकाले बोल्न दिने समयमा विभेद गर्न नहुने बताए।

आफ्नै गरिमा घटाउँदै सांसदः हाजिर गरेर बैठकमै नबस्नेदेखि विषय नबुझी बोल्नेसम्म

संसद्‍मा उपस्थित भएर जनताको आवाज उठाउने र आवश्यक कानून निर्माण गर्ने जिम्मेवारीसहित निर्वाचित भएका सांसद हाजिर मात्र गरेर वा बीचैमा ‘टाप कस्दा’ चल्दै गरेको बैठकसमेत रोक्नुपर्ने अवस्था आउने गरेको छ।