AnonymousUser

Logout

पटक–पटकको सकसपूर्ण सत्तायात्राको गन्तव्यनजिक यामलाल 

यामलाल कँडेल मुख्यमन्त्रीको दौडमा धेरै पटक चिप्लिए। अघिल्लो कार्यकालमा आफ्नै दलको बहुमत हुँदा पनि उनले अवसर गुमाए। यस पटक भने अनपेक्षित फेरबदल नआएमा कँडेल मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ।

सुदूरपश्चिममा बहुमतको सरकार बनाउन १० दिनको समय

कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।

लेखा समितिले हुलाकी राजमार्गबारे अर्थ मन्त्रालयसँग जवाफ माग्ने

सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गका बारेमा समितिमा उठेका प्रश्नहरूको अर्थ मन्त्रालयसँग जवाफ माग्ने भएको छ।

के संसद्‍मा बोलेको सुन्ने कुर्सी र भित्ताले मात्र हो?

संसद्‍मा बोलेको सरकारले नसुनेको भन्दै सांसदहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने गरेका छन्। सीके राउतले संसद्‍मै भनेका थिए, “यहाँ बोल्दा कतै सुनिन्छ कि भित्ता वा कुर्सीलाई मात्र सुनाइरहेका छौँ?”

राजीनामाको घोषणा गर्दै मुख्यमन्त्री चौधरीले भने– सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्दैन

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दलहरू सहमत भएका छन्।

कांग्रेसबाट इलाममा खड्का र बझाङमा सिंह उम्मेदवार 

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई सिफारिस गरेको हो।

जसपाबाट समानुपातिक सांसदमा हसिना खान सिफारिस

सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले सो स्थानमा हसिना खानको नाम सिफारिस गरेको हो।

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित

विधेयकमा खाद्य प्रयोगशाला स्थापना, यसको अनुमतिपत्र तथा नवीकरण, वस्तु आयात तथा निर्यातका बेला गुणस्तर प्रमाणीकरणलगायतका विषय समेटिएका छन्। 

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीशलाई थुनामा पठाउन सर्वोच्चको आदेश

न्यायाधीशहरू हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै मुख्यमन्त्री शर्माले पदबाट राजीनामा दिएका हुन्।

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

सत्ता साझेदार नेकपा माओवादीले गत फागुन २३ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो। 

इलाम–२: जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी 

इलाम सदरमुकाममा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

कर्णालीका मुख्यमन्त्री शर्माले बुधबार विश्वासको मत लिने

सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व ‍एमालेलाई दिने निर्णय भए पनि माओवादीबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले बुधबार विश्वासको मत लिने भएका छन्।

कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म गृहमन्त्रीलाई सदनमा बोल्न नदिने

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म सदनमा बोल्न नदिने भएको छ। 

बागमतीमा एमालेबाट नियुक्त ४ मन्त्रीले लिए शपथ

बागमती प्रदेशमा नेकपा एमालेका तर्फबाट नियुक्त भएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित

 प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ।

वर्तमान संविधान र व्यवस्था नै समाजवादको वाधक : उपेन्द्र यादव

जसपाका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक भएको टिप्पणी गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सांसदको ध्यानाकर्षण

सांसदले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न ध्यानाकर्षण गराएका छन्।

बागमतीमा मन्त्रिपरिषद् विस्तार, बिनाविभागीय मन्त्री रमा आलेमगरले लिइन् सपथ

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ। एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिसक्ने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए।