AnonymousUser

Logout

बागमती मन्त्रिपरिषद् बैठक: लैंगिक तथा यौनिक अल्पसंख्यक नीति स्वीकृत

बैठकले प्रदेश श्रम सल्लाहकार परिषद्को गठन सम्बन्धमा स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

यस अवधिमा फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको छ।

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलबीच सहमति भएसँगै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने मिति तय भएको हो।

किन आउँदैछन् कतारका राजा?

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारी राजा नेपाल आउने दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय नै गरेको छ।

एमाले प्रतिनिधि परिषद् बैठकबाट १५ बुँदे प्रस्ताव पारित, सहकार्य कमजोर नपार्न सत्तारुढ दलहरूलाई आग्रह

एमालेले सहकार्य कमजोर नपार्न, मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन, राष्ट्रियता, लोकतन्त्र र र जनहितलाई जोखिममा पार्ने काम हुन नदिन सत्तारुढ सबै दलहरूलाई आग्रह गरेको छ।

लेखा परीक्षण नबुझाउने दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ।

कतारका अमिरको भ्रमणमा विपिनको रिहाइको मुद्दा उठाउने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री दाहालले कतारका अमिरको नेपाल भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहलको विषय अजेन्डामा राखिएको बताएका छन्।

‘पपुलिस्ट’ र दक्षिणपन्थीको शक्ति विस्तार विवेचनीय : एमाले

समाजमा बढेको चरम राजनीतिक विकृति, उत्पादन र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्थाबाट सिर्जित असन्तुष्टिलाई ‘पपुलिस्ट’ र दक्षिणपन्थी शक्तिले प्रयोग गर्न सफल भएको एमालेको ठम्याइ छ।

गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङलाई शनिबार जिम्मेवारी तोकेका छन्।

राज्यसंयन्त्र आशा जगाउन खोज्छन्, पानी खन्याइदिन्छ सत्ता

राजनीति जतिसुकै विद्रूप र समाज जस्तो ‘फ्रस्ट्रेसन’मा रहे पनि राज्यसंयन्त्रहरू यहाँ ठीकठाक छ भन्ने सन्देश दिइरहेका छन्। तर नयाँ–पुराना सत्तासञ्चालक नै त्यसविरुद्ध उभिँदा प्रश्न उठ्छ– आखिर यो कहिलेसम्म?

मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन माग गरिएको संकल्प प्रस्ताव पारित

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत लिने निर्देशन दिन माग गरिएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।

कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागी नहुने

कांग्रेसले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

लुम्बिनीमा थपिए ७ मन्त्री, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद्

मुख्यमन्त्री महराले सात जना बिनाविभागीय मन्त्री थप गरे‍सँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ। 

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्त भएका छन्।

मधेश मन्त्रिपरिषद्‍मा थपिए राज्यमन्त्रीसहित ४ मन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेश

एकीकृत समाजवादीका प्रदेशसभा दलका नेता दीर्घ सोडारीले एमालेसहितका दलको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन संकल्प प्रस्ताव पेश

एमाले प्रमुख सचेतक भण्डारीले सरकालाई दिएको समर्थन फिर्ता भइसकेकोले मुख्यमन्त्री कार्की अल्पमतमा परेको र उनले मार्गप्रशस्त गर्नुपर्ने बताए।

लुम्बिनी मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य मनोनीत

चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। 

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान भएको भन्दै नेपाली कांग्रेसले असहमति व्यक्त गरेको छ।