सत्ता गठबन्धनमा आवद्ध तीन दलले संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं शेरबहादुर देउवालाई निर्वाचनकेन्द्रित बहसमा आउन चुनौती दिएका छन्।
चितवन-१ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनका नेताहरूलाई व्यवस्थापन गर्दा पार्टीका प्रभावशाली नेताहरूलाई टिकट नपाएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई समयानुकूल प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा कसैको पनि बहुमत नआउने हुँदा गठबन्धनका दलहरू मिलेर चुनाव लड्नुपर्ने बताएका छन्। उनले अझै प्रतिगमनको खतरा रहेको समेत बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस र माओवादी केन्द्रले धेरै पहिलाबाट नै हँसिया-हतौडा र रूखलाई एक बनाइसकेको बताए। उनले मतदातालाई नअल्मिलइकन गठबन्धनलाई जिताउन आग्रह गरे।
Test
देशकै ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएको भन्दै बाबुरामले असन्तुष्टि व्यक्त गरेका छन्।
बाबुरामले देशकै ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
देउवाले मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका हुन्।
एमाले नेता भीम रावलले आफूलाई रोक्न षड्यन्त्र गरिएको आरोप लगाएका छन्। उनले पार्टीमै बसेर संघर्ष गर्ने स्पष्ट पारेका छन्।
प्रत्यक्ष निर्वाचनमा महिला सहभागिताबारे बाध्यकारी कानून नहुँदा दलहरूले उनीहरूलाई उपेक्षा गरेको देखिएको छ।
एमालेले घनश्याम भुसाललाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नदिँदा उनी स्वतन्त्र उम्मेदवार भएका छन्। कांग्रेस र माओवादी केन्द्रमा पनि नेतृत्वको कोपभाजनमा परेर टिकट पाउनबाट बञ्चित धेरै नेता असन्तुष्ट छन्।
राजनीतिक दलले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा संशोधन बुझाएका छन्। आयोगले दलहरूलाई असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेश गर्न भनेको थियो।
नेपाली कांग्रेसको इतर समूहले चियापान गरेको छ। समूहका शीर्षस्थ नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा उनीहरूले आफ्नै पार्टीभित्र संघर्ष गर्न परिरहेको बताएका छन्।
नेपाली कांग्रेसको इतर समूहले चियापान गरेको छ। समूहका शीर्षस्थ नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा उनीहरूले आफ्नै पार्टीभित्र संघर्ष गर्न परिरहेको बताएका छन्।
नेपाली कांग्रेसको इतर समूहले चियापान गरेको छ। समूहका शीर्षस्थ नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा उनीहरूले आफ्नै पार्टीभित्र संघर्ष गर्न परिरहेको बताएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले गुणस्तरीय कानून निर्माणमा रचनात्मक र सिर्जनात्मक क्षमताको परख गर्ने वातावरण नबनेको बताएका छन्।
निर्वाचन आयोगले आगामी मसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ।