AnonymousUser

Logout

को हुन् लुम्बिनी प्रदेशका भावी मुख्यमन्त्री?

पार्टीभित्रको अन्तर्विरोध र निर्वाचन जित्ने सुनिश्चित नहुँदा लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले भावी मुख्यमन्त्री टुंगो लगाउन सकेका छैनन्।

गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

मुख्यमन्त्री पोखरेलले आफ्नै पार्टी (नेपाली कांग्रेस)बाट सरकारमा सहभागी मन्त्री खड्कालाई बर्खास्त गरेका छन्।

जनताले दिएको अभिमत पूर्णरूपमा पालना गर्न तयार छु: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए।

तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चले दिएको आदेशमा के छ? (पूर्णपाठ)

अदालतले रास्वपाकी उम्मेदवार तोसिमा कार्कीले काउन्सिलबाट अस्थायी प्रकृतिको सुविधा लिएको ठहर गर्दै निर्वाचन आयोगको निवेदन माग बमोजिम यसअघिको आदेश बदर गरिराख्न नपर्ने भनेको छ।

मधेशमा के हो सीके राउतको शक्ति?

पृथकतावादी आन्दोलनको बाटो छाडेर चुनावी राजनीतिमा आएका राउत जनमत पार्टीलाई स्थापित गराउन मधेशका अन्य दलविरुद्ध आक्रामक भइरहेका छन्। उनी किन आफ्नो पार्टी जसपा र लोसपाभन्दा ठूलो हुने दाबी गरिरहेकाछन्?

संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मंसिर ४ गते संविधानको रक्षक र विरोधीबीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन्।

रवि लामिछानेको प्रचारमा रहेको गाडीमा आक्रमण, गठबन्धनका कार्यकर्ताले कुटपिट गरेको आरोप

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछाने सहभागी चुनाव प्रचार टोलीमाथि आक्रमण भएको छ। आक्रमणकारी सत्ता गठबन्धनका कार्यकर्ता रहेको आरोप रास्वपाको छ।

ओलीले संविधानको मनपरी प्रयोग गर्नुभयो, हामीले सत्ताबाट हटायौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए।

सत्ता गठबन्धनले बागी उम्मेदवारलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने

बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने विषयमा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई पुनः ध्यानाकर्षणसमेत गराएको छ।

हँसिया हथौडा र रूखबीचको सम्झौताले नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष दाहालले रूखले हँसिया हथौडा र हँसिया हथौडाले रूखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका छन्।

४१ वर्षदेखि चुनाव लड्दै अर्जुननरसिंह : पञ्चायतदेखि गणतन्त्रसम्म निरन्तर उम्मेदवार

संसदीय निर्वाचनमा ४१ वर्षदेखि नुवाकोटबाट निरन्तर उम्मेदवार बनिरहेका अर्जुननरसिंह केसी नवौँपटक प्रतिस्पर्धामा छन्। उनी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनै व्यवस्थामा लाभ लिने नेता हुन्।

गुल्मी–२ : पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जित निकाल्न सहज देखिन्छ।

जसपा र लोसपा भन्दा बढी सिट हाम्रो आउँछ : सीके राउत

जनमत पार्टीले आसन्न निर्वाचनमा शिक्षा, स्वास्थ्य र रोजगारी आफ्ना मुख्य मुद्दा भएको बताएको छ।

विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सिपले हुन्छ : केपी ओली

नेकपा एमाले अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पुर्‍याउन कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताएका छन्।

‘नेताहरू धेरै बेइमान भए’

कांग्रेस नेता चन्द्र भण्डारीले बेइमानी गर्ने नेताहरू जुनसुकै पार्टीका भएपनि जनताले आगामी निर्वाचनमा हराउनुपर्ने बताएका छन्।

एमालेले लुट र भ्रष्टाचारको पैसा खोलोजसरी बगायो : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले केपी शर्मा ओलीको सरकार ढालेको बताएका छन्। ओलीलाई आफूले टक्कर दिएको टिप्पणीसमेत उनको छ।

सुकुम्बासी वस्तीबारे प्रकाशमान भन्छन्- वर्ग छुट्याएर व्यवस्थापन गरिनेछ

काठमाडौं–१ का उम्मदेवार प्रकाशमान सिंहले सरकारको नीतिअनुसार मानवतालाई ध्यान दिएर भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गरिने बताए। 

खिलराज रेग्मीको आह्वान - पछि पछुताउन नपर्ने गरी मतदान गरौँ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भविष्यमा पछुतो नहुने गरी मतदान गर्न आह्वान गरेका छन्। उनले उपयुक्त उम्मेदवार छनोटमा जोड दिए।

प्रदेश १ का वनमन्त्री तथा प्रदेशसभा सदस्य उम्मेदवार थापाको निधन

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ। 

गठबन्धनका शीर्ष नेता बैतडी आउँदै

बैतडीको कार्यक्रमपछि शीर्ष नेता बुधबार नै दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने सभालाई सम्बोधन गर्न जानेछन्। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।