AnonymousUser

Logout

गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : प्रचण्ड

चुनावी प्रचारप्रसारका क्रममा हुम्लामा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी निर्वाचनपछि पनि सातै प्रदेश र संघमा गठबन्धनकै सरकार बन्ने दाबी गरे।

सातौँपटक विजयी हुनबाट देउवालाई रोक्न तम्सिएका सात प्रतिस्पर्धी

२०६४ साल यताका हरेक आमनिर्वाचनमा शेरबहादुर देउवाको प्रमुख प्रतिस्पर्धी रहेको माओवादीले यसपटक कांग्रेसलाई सहयोग गर्दा अर्को ठूलो दल एमालेले पनि उम्मेदवारी नदिएर कांग्रेस बीपीलाई समर्थन जनाएको छ।

गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त

मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाइसकेको जानकारी दिए। 

राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान [तस्वीरहरू]

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’को कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

स्थिर सरकारबाट मात्रै विकास र समृद्धि : केपी ओली

एमाले बागलुङले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिएका छन्। 

स्थिरता सहन नसकेर देशलाई फेरि अस्थिरतातर्फ धकेलियो : ओली

पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देश पुनः अस्थिरताको शिकार बनेको बताएका हुन्।

गठबन्धनका नाममा बन्धक बन्दै लोकतन्त्र

लोकतान्त्रिक अभ्यासलाई पार्टीहरूले गठबन्धनका नाममा मिलिजुली खाने बाटो बनाउँदा लोकतन्त्रको मर्म नै कमजोर बन्दैछ।

यसरी तात्दैछ जुम्लाको चुनावी माहोल

जुम्लामा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट माओवादीकी गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी र राप्रपाबाट ज्ञानेन्द्र शाही उम्मेदवार बनेका छन्। उनीहरू बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

धादिङको विकासका लागि एमालेले चुनाव जित्नै पर्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङको विकासका लागि एमालेले निर्वाचन जित्नै पर्ने बताएका छन्।

कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्ट कार्यान्वयन गर्ने विष्णु पौडेलको प्रतिबद्धता

उपाध्यक्ष पौडेलले सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दो बनाउन सबै सरकारी कार्यालयमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने बताए।

प्रकाश फुँयालको उम्मेदवारी निष्क्रिय बनाउन माओवादी केन्द्रको निर्देशन

माओवादी केन्द्रीय कार्यालयका मुख्य  सचिव श्रीराम ढकालले उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने पार्टीले निर्णय गरेको बताए। 

घरदैलोमा व्यस्त काठमाडौंका उम्मेदवार [तस्वीरहरू]

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको व्यस्तता बढेको छ। उम्मेदवारहरू आफ्ना प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार : प्रवक्ता महत

प्रवक्ता डा महतले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्ने बताउँदै सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए।

प्रकाशशरण भन्छन्– चुनावपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि गठबन्धन सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताएका छन्।

नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भयो: राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर ठूला दलहरूले लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताए।

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण

मन्त्री खाँणले बेला–बेलामा नेपाली कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भएको बताए।

विष्णु पौडेलको दाबी: एमाले एक्लैले बहुमत ल्याउँछ

उपाध्यक्ष पौडेलले निर्वाचनपछि राप्रपा र जसपासँग मिलेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने बताए।

रूकुम जाँदै गरेको बस धादिङमा दुर्घटना, १६ जना घाइते

धादिङमा बस दुर्घटनामा परेको छ। बस दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्।

ओलीलाई देउवाको प्रश्‍न– दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ?

प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए।

वर्तमान संसदीय प्रणालीले देशलाई समृद्ध बनाउन सकेनः उपेन्द्र यादव

जसपा अध्यक्ष उपेन्द्र यादवले तीव्र रूपले देशलाई आर्थिक क्रान्ति र समृद्धितर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय व्यवस्था हुनु जरुरी रहेको बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।