AnonymousUser

Logout

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

कोशी प्रदेश नामकरणविरुद्ध चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। 

सदनबाहिर साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेर सरकार चुक्यो : सुवास नेम्वाङ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका थिए। 

न्यूनतम साझा कार्यक्रम : संक्रमणकालीन न्यायको काम सक्न २ वर्ष, सरकारी सेवामा लाग्ने समय एक तिहाइ कटौती

न्यूनतम साझा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने उल्लेख छ।

सरकारको संयुक्त न्यूनतम साझा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]

न्यूनतम साझा कार्यक्रममा खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने उल्लेख छ।

बञ्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फालियो, संसदीय समिति बनाएर अनुगमन गरौँ : राजेन्द्र पाण्डे

सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरेडाँडाको समस्या समाधानका लागि संसदीय समिति बनाएर निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताएका छन्।

उपनिर्वाचन : आचारसंहिता शुक्रबारबाट लागू हुँदै

निर्वाचन आयुक्त भण्डारीले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रबारबाट आचारसंहिता लागू हुने बताएका छन्।

पुँजीगत खर्च बढाउन र विकास आयोजनाहरूको निर्माण समयमै सक्न सरकारसँग सांसदहरूको माग

सांसदहरूले चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासमेत पुँजीगत खर्च न्यून भएको भन्दै सरकारले पुँजीगत खर्च बढाएर गुणात्मक विकास निर्माणको काम गर्नुपर्ने बताए।

एनसेललाई सरकारी स्वामित्वमा नल्याउन सेटिङमा कानून फेरिँदै छ : रघुजी पन्त

सांसद पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न तयार हुँदै गरेको मस्यौदामा एनसेल सरकारको स्वामित्वमा नआउने ढंगले प्रावधान राख्न लागिएको भन्दै आपत्ति जनाए।

बारा-२: बदलिएको समीकरणमा कसको पल्ला भारी?

मंसिर ४ गतेको परिणाम हेर्ने हो भने चर्चाभन्दा बाहिरका उम्मेदवार फेरि पनि 'गेम चेन्जर' हुने संभावना छ। उक्त चुनावमा तेस्रो, चौँथो र पाँचौँ स्थान पाएका तीन स्वतन्त्र उम्मेदवारले पाएको मत उल्लेखनीय थियो।

सरकारको न्यूनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

अर्थतन्त्र सुधार, सुशासन, संक्रमणकालीन न्याय, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सरकारले न्यूनतम साझा कार्यक्रम तयार पारेको छ।

रविको राहदानीसम्बन्धी मुद्दाको पेसी न्यायाधीश हरि फुयाँलको इजलासमा

रिट निवेदनमा रविलाई उम्मेदवार बन्न नदिन अन्तरिम आदेशको मागसमेत गरिएको छ। अन्तरिम आदेश जारी भएमा उनको उम्मेदवारी खारेज हुनेछ।  

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल गर्न माओवादीले बुधबार अपरान्ह ४ बजे पदाधिकारीको बैठक बोलाएको छ।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार रविविरुद्ध परेका उजुरीको टुंगो लगाउने

रवि लामिछानेविरुद्ध नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानूनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरीको छ।

उपनिर्वाचनमा गठबन्धन एक ढिक्का रहेन

चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत दिँदा सत्ता गठबन्धनमा एकसाथ रहेका आधाभन्दा बढी दलहरू उपनिर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन्।

मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले

मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका तर्फबाट सरकारमा सहभागी भएका एक राज्यमन्त्रीसहित पाँच मन्त्रीले राजीनामा दिएका छन्।

मलको व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको कृषिमन्त्रीको स्पष्टोक्ति

कषिमन्त्री भुसालले यस वर्षका लागि आवश्यकमध्ये करिब ७५ प्रतिशत मल खरिदका लागि सम्झौता भइसकेको बताएका छन्। उनले मल कहिले आइपुग्छ भन्ने टुंगो नभएको पनि सदनलाई जानकारी गराए।

प्रतिनिधिसभा नियमावली बनेसँगै संसदीय समिति गठन प्रक्रिया अघि बढाइँदै

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसदीय समिति गठन प्राथमिकता प्राप्त कार्यसूचीको विषय भएकाले छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाइने बताएका छन्।

रविको राहदानी विवादबारे मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका थिए।

सरकारले गठन गर्‍यो मिटरब्याजको समस्याबारे छानबिन गर्न समिति

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

राष्ट्रपतिलाई सल्लाहकार किन चाहिन्छन्, कति चाहिन्छन्?

​​​​​​​“राष्ट्रपतिलाई सल्लाह गर्ने मानिस नचाहिने होइन। तर, कति चाहिने र कस्ता मानिस चाहिने भनेर ध्यान दिनुपर्छ।”