AnonymousUser

Logout

देवेन्द्र पौडेल भन्छन्– प्रधानमन्त्री दाहाललाई मनोवैज्ञानिक तनाव दिन मुद्दा हालियो, प्रतिवाद गर्छौं

माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएकाहरूले प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा हालेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने बताएका छन्।

उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नु गलत : शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नु गलत हुने बताएका छन्।

सरकारले आफ्नै प्रतिबद्धताविपरित बजेट ल्यायो: विष्णु पौडेल

सरकारले पुँजीगत खर्च बढाउने घोषणा गरेको भए पनि आगामी वर्षको बजेटमा चालू आवभन्दा ७८ अर्ब ३१ करोड रुपैयाँ घटाएको उपाध्यक्ष पौडेलले औँल्याएका छन्।

राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन: गृहमन्त्री

मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिले अपेक्षित साथ नदिएको मन्त्री श्रेष्ठको गुनासो छ।

माधव नेपालले भने– नेकपा ब्युँताउन तयार छु

नेपालमा राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने अध्यक्ष नेपालले बताएका छन्। 

भारत भ्रमणमा नेपालको पक्षमा चुइँक्क पनि बोलिएन: ओली

प्रधानमन्त्री दाहालले भारतसँग आफ्नो देशको पिरमर्का राख्नै नसकेको ओलीको दाबी छ। 

कांग्रेस बलियो नभए प्रजातन्त्र संकटमा पर्छ: देउवा

पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको सभापति देउवाको भनाइ छ।

रास्वपामाथि घेराबन्दी भइरहेको छ: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानले अबको बाटो सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट आफ्नो पार्टीप्रति घेराबन्दी भइरहेको बताएका छन्।

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो: शेखर कोइराला

कांग्रेस न‍ेता शेखर कोइरालाले दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन्।

दलहरूको एकमत : जिल्ला निर्वाचन कार्यालय खारेजी गैरसंवैधानिक

निर्वाचन आयोगमा बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले जिल्ला निर्वाचन कार्यालयहरू खारेजी गर्ने सरकारको प्रस्ताव गैरसंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसलाई समर्थन गर्न नसक्ने धारणा राखेका छन्।

लम्पी स्किन रोगको नियन्त्रणदेखि तराईमा तातो हावाले पारेको प्रभावबारे सरकारको ध्यानाकर्षण

सांसदहरूले गाईबस्तुमा देखिएको लम्पिस्किन रोग नियन्त्रण, तराई/मधेश तातो हावा (लू)ले जनजीवनमा पारेको प्रभावका साथै भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साबारे ध्यानाकर्षण गराएका छन्।

निर्वाचन आयोगका जिल्ला कार्यालय खारेजीको प्रस्तावप्रति सत्तारूढ दलहरूकै असन्तुष्टि

निर्वाचन आयोगका जिल्ला कार्यालयलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावप्रति सत्तापक्ष दलहरूले नै असन्तुष्टि व्यक्त गरेका छन्। 

बजेटबारे एमाले अध्यक्ष ओलीको प्रतिशोधपूर्ण अभिव्यक्ति : जनार्दन शर्मा

माओवादी केन्द्रका उपमहासचिव शर्माले विगत १० वर्षको बजेटको वस्तुनिष्ठ समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्ताव गरेका छन्।

अराजक गतिविधिलाई सरकारले छुट दिँदैन : गृहमन्त्री

कोशी प्रदेशमा भइरहेको आन्दोलनप्रति लक्षित गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पाइने, तर अराजक गतिविधि भने सह्य नहुने स्पष्ट पारेका छन्।

एमाले नेतामाथि सांघातिक हमलाको प्रयास भइरहँदा पनि सरकार मूकदर्शक बन्यो: योगेश भट्टराई 

सत्तापक्षकै कार्यकताले बिहीबार कोशी प्रदेशका एमाले संसदीय दलका उपनेता राम राना र उपसभामुख सृजना दनुवारमाथि हातपात गर्ने, गाडी जलाउनेलगायत प्रयास गरेको भट्टराईले बताए।

नागरिकता विधेयक: मन्त्रिपरिषद्को सक्कल निर्णय मगाउन सर्वोच्चको आदेश, जेठ ३० गते अर्को पेसी 

राष्ट्रपतिलाई मन्त्रिपरिषद्ले नागरिकता विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने भनी गरेको निर्णयको पत्र र राष्ट्रपतिले प्रमाणीकरण गरेको सक्कल पत्र झिकाउन सर्वोच्चले आदेश दिएको छ।

देशमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो: माधव नेपाल

राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै अध्यक्ष नेपालले बिना पैसा कुनै काम नहुने अवस्था आएको बताए।

कानून निर्माणको मूल थलोमै मर्यादाको प्रश्न!

लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिका कारण जनताको सार्वभौमसत्ता सम्पन्न संसद्‌मा पछिल्लो समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी आलोचना हुन थालेको छ।

जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता नभए कानूनी उपचार खोज्ने आयोगको तयारी

आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्थाविपरीत गएर आयोगलाई कार्यपालिका मातहत राख्ने सरकारको निर्णयबारे सबै दलसँग परामर्श गर्न लागिएको जानकारी दिए।

उद्योग व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबार सुचारु गरेका छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन र उद्योग व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको बताएका छन्।