AnonymousUser

Logout

संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनुपर्दैन: गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्ने काममा आफू निरन्तर लागिरहने र आफ्नो अभियानबाट कोही पनि आत्तिन नपर्ने बताएका छन्।

मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा स्थान दिनु हुँदैन : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रूपान्तरणका लागि ‘एग्जिट पोलिसी’को आवश्यकता रहेको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक: खाँणको पक्षमा संस्थापन तर्फका सहमहामन्त्री र केन्द्रीय सदस्यहरू

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीहरू महेन्द्र यादव, महालक्ष्मी उपाध्याय परराष्ट्रमन्त्री एनपी साउदलगायत देउवा पक्षका केन्द्रीय सदस्यले बालकृष्ण खाँणको पक्षमा आवाज उठाएका छन्।

कांग्रेसको नीति अधिवेशन असोजमा गर्न विजयकुमार गच्छदारको प्रस्ताव

कांग्रेसका नेता विजयकुमार गच्छदारले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक माग गरेका छन्।

मूलभूत रूपमा कांग्रेसमा अनुशासनको आवश्यकता छ :  प्रकाशशरण महत

अनावश्यक गालीगलौज गर्ने र नेतृत्वलाई खुइल्याउने किसिमका टिप्पणी नगरी एकताबद्ध भएर अगाडि बढे पार्टीलाई कसैले विस्थापित गर्न नसक्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ छ।

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भयो : परराष्ट्रमन्त्री

कांग्रेस नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको टिप्पणी गरेका छन्।

शेखर कोइरालाको प्रश्न– समाजवादी मोर्चा कसका लागि बनेको हो?

नेता कोइरालाले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक, २०८० तत्काल खारेज गर्नुपर्ने बताएका छन्। सो विधेयक पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिने उनको भनाइ छ।

पसल थापेर बसेका कम्युनिस्ट एकताबद्ध हुनुपर्छ: माधव नेपाल

कम्युनिस्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने अध्यक्ष नेपालको भनाइ छ।

नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारत कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए। 

आपसी मनोमालिन्य हटाउन सके आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउन पार्टीभित्र देखिएका मतभेद तत्काल अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।

वर्तमान सरकार बीपीको नीतिबाट प्रेरित : रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बीपी कोइरालाको सिद्धान्तअनुरूप नै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको दाबी गरे।

माधव नेपाल भन्छन्– सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र हुँदै छ

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेस शत्रु हो भन्ने देखाएर सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।

‘कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा नचिन्दा देशले ठूलो क्षति बेहोर्नुपर्‍यो’

नेपाली कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसक्दा देशले ठूलो क्षति बेहोर्नुपरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्।

कोरियामा काम गरेर फर्किएकाका लागि पुनः खुल्यो भाषा परीक्षाको आवेदन

कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन्। भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुनेछ।

राजदूत नियुक्ति प्रक्रियाप्रति उपेन्द्र यादवको असन्तुष्टि

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

टीआरसी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ दिन थप गरेको बताए।

कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

संसदीय समितिको बैठकमा कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले तत्काल राजीनामा दिई सुन तस्करी प्रकरणसम्बन्धी अनुसन्धानलाई सहज बनाउनुपर्ने बताएका छन्।

सुनकाण्डको अनुसन्धान जरैसम्म पुग्छ: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्। 

सुन तस्करी प्रकरणमा बिनाप्रमाण कृष्णबहादुर महराको नाम जोडियो: सञ्चारमन्त्री

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन्। 

लोकरिझ्याइँको राजनीति देशका लागि घातक : शेखर कोइराला

कांग्रेसका नेता कोइरालाले देशमा राष्ट्रियताको आडमा लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको उल्लेख गर्दै लोकरिझ्याइँको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए।