AnonymousUser

Logout

मार्च २१: दलनको साझा धरातल

राममनोहर लोहियाका अनुसार जात व्यवस्थामा आधारित समाजमा आफूभन्दा माथि रहेर कसले शोषण गरिरहेको छ भन्दा पनि आफूभन्दा तल कुन जात छ र दलन गर्न पाइएला भन्ने मनोविज्ञानले जबरजस्त काम गरिरहेको हुन्छ।

राज्य सञ्चालकले कहिले सुन्लान् प्रमीलाहरूको उत्पीडन?

पछिल्लो तथ्यांकअनुसार देशभर ११ लाखभन्दा बढी बालबालिका (१७ वर्षमुनिका) श्रममा लाग्न बाध्य छन्। त्यसमध्ये दुई लाख २२ हजार जना देशभर जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेका छन्। 

दानको लोभलाग्दो दृष्टान्त: खै हामीले सिकेको?

थोरै पनि सामाजिक न्याय, समाजभित्रको विपन्नता, दरिद्रता, अशिक्षा, कुपोषणबारे संवेदनशील भई दानीहरूले आफ्नो दान-प्राथमिकता बदले अवश्य नै थप पुण्य हुँदो हो।

स्थानीय पाठ्यक्रम: नछुटोस् मौलिक इतिहास

हालसम्म विश्व इतिहासको नाममा युरोपकेन्द्रित इतिहास अनि नेपालको इतिहासको नाममा काठमाडौँको इतिहास पढाएर उमारिएको ज्ञान फेर्न इतिहासको स्थानीय अध्ययन शुरू गर्नैपर्छ।

उच्चपदस्थले चलाएको ‘माफियातन्त्र’

उच्चपदस्थ राजनीतिज्ञका खानदान, परिवार, नातागोता नै संलग्न भएका भ्रष्टाचार र अपराधको माफिया शैलीको झल्को दिने जालो कसले र कसरी तोड्ने हो, नेपालीजन पर्खिरहेका छन्।

‘द नेकेड रन’

लाजै लजाउने नाटकको मञ्चन नेपाली नेताहरूले पहिला पनि गरेकै हुन्, फरक यति मात्र हो कि प्रत्येक पटक त्यसको 'डिग्री' माथि जाँदैछ।

शहीदको सूचीमा नअटाएका गोपी च्यामे

शहीदहरूको लामो सूची प्रकाशित भइसक्दा पनि १९९९ सालको मध्यतिर राजबन्दीहरूलाई जेलबाट भगाउने र आफू पनि भाग्ने प्रयास गर्दा शासकको चरम यातनाबाट मृत्युवरण गरेका गोपी च्यामे शहीद घोषित हुन लायक भएनन्।

विद्यार्थी संगठन खारेज होइन, परिचालन

दशैँतिहारमा पनि घर नफर्केकाहरू गाउँमा केही छैन भन्ने भाष्य निर्माण गरिरहेका छन्। उसो त शहरको मोहले गाउँमा पाँच लाख जनसंख्या अटाउने घर खाली छन्। सुखसयलले शहरमा तान्दा गाउँ छाड्नेको लर्को पनि ठूलै छ।

इलेक्टोरल बन्डविरुद्धको त्यो फैसला : भाजपा चुप, विपक्षीको जश्न

इलेक्टोरल बन्डमार्फत चन्दा लिनेदिने कानून जारी भएपछि यसबाट सबैभन्दा बढी लाभ भाजपाले पाएर थप मजबुत हुँदै गएकाले पनि सरकारका आलोचक पक्षले सर्वोच्च न्यायालयको फैसलालाई जितको रूपमा लिएका छन्।

संकटोन्मुख बैंकिङ क्षेत्र र कारणहरू

ठूला बैंक डुब्दा हुने जोखिमका विषयमा राष्ट्र बैंकले कुनै सरोकार देखाएको छैन। 'टु बिग टु फेल' नीति अख्तियार गर्दा अर्थतन्त्रले चुकाउनु पर्ने मूल्यका विषयमा राष्ट्र बैंक बेखबर छ।

'एआई'को उपयोगिता र सम्भावना क्षेत्र

एआईमा आधारित विशेष नियन्त्रित च्याटबटले सामान्य रोगबारे परामर्श दिन सक्छ। पर्याप्त चिकित्सा सुविधा नभएका दूरदराजका ग्रामीण क्षेत्रमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन यसले मद्दत गर्छ।

त्रिवि सुधार: केशरजंग र सुमनासँग अपेक्षा

पुरातनवादी सोच, राजनीतिक संरक्षण त्रिवि उत्थानको मूल वाधक हो। ‘यो विश्वविद्यालय मेरो हो र मेरै सन्ततिका लागि हो’ भन्ने भावनाको विकास सुधारको मूल आधार हो।

आगामी बजेट निर्माणमा ध्यान पुर्‍याउनुपर्ने विषयहरू

पुँजीगत खर्चको ६० प्रतिशतभन्दा बढी रकम सामाजिक सुरक्षा योजनामा खर्चिनु ऋण गरेर घ्यु खानुसरह हो।

कर्णबहादुरको किताब र हराएको राजनीतिक विज्ञान

आफ्नो घरबाट कृष्णकुमार राईले ‘पोलिटिकल साइन्स’ पुस्तक लगेको पत्तो लाग्नु र उनैले निर्वाचन पनि जित्नुको कारण कर्णबहादुरले बुझे। अनि त्यही पुस्तकको कारण चुनाव हारेको सगौरव घोषणा गरेछन्।

महिला मुक्तिका यी आयाम, यी बाटा

छोरीहरू बौद्धिक रूपमा कमसल हुन्छन्, त्यसैले नेतृत्वदायी भूमिका दिनु हुँदैन भन्ने भाष्य व्याप्त छ। अर्कोतर्फ, छोराहरू बलिष्ठ हुन्छन्, उसकै नेतृत्वमा समाज अगाडि बढ्नु पर्छ भन्ने बुझाइ स्थापित गरिएको छ।

व्यस्त प्रधानमन्त्रीलाई छोटो पत्र

आश्वासनको पोको धेरै बाँड्ने, तर कार्यान्वयनचाहिँ भोलि भए पनि भइहाल्छ भन्ने खालको राजनीतिले तल्लो तहका मान्छेका समस्या समाधान हुन असहज रहेछ।

‘पलटू चाचा फेरु पलट गइले’

सीमावर्ती भारतीय प्रान्तका विकृति राजनीतिमा हुबहु अवतरित देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहालको पल्टामारी मात्रै हैन, राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।

‘पलटू चाचा फेरु पलट गइलेँ’

सीमावर्ती भारतीय प्रान्तका विकृति राजनीतिमा हुबहु अवतरित देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहालको पल्टामारी मात्रै हैन, राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।

आत्मसम्मानको लडाइँ: एक पेसाकर्मीको भोगाइ

मेरो एक साथी उमेरअनुसार वक्षस्थल विकास हुँदै गर्दा झुकेर हिँड्न थाली। यो कस्तो बाध्यता, आफ्नो शरीरमा भएको स्वाभाविक जैविक विकासलाई किशोरी उत्सवको रूपमा लिन सक्दिन?

सम्बन्धविच्छेद: श्रीमान् घरमा, श्रीमती सडकमा

निरन्तर खटेर घरमा आर्थिक उपार्जन गर्ने महिलालाई अंश वा खर्चबाट वञ्चित गर्ने कानून संविधानको मर्मविपरीत छ। यस व्यवस्थाले लैंगिक विभेद मात्र नभई जीविकामा नै आघात पार्छ।