AnonymousUser

Logout

'बेबल'मा हराएको विमर्श

बाइबलको कथामा ईश्वरले आफ्नो शासनमा नियन्त्रण गुम्ने भयले आम मानिसको भाषा गडबड गरिदिएर सिर्जना गरिदिएको बेबलझैँ नेपाली दलहरूले पनि कहीँ बेबलका लागि पायक वातावरण तयार गर्दिइरहेका त छैनन्?

घरको चार घेराबाट निस्कनु नै महिलाको पहिलो क्रान्ति

राणाशासन र पञ्चायती  व्यवस्थामा राजघरानीयाँ महिला सत्तामा हालीमुहाली गर्थे, अवसर र स्रोतसाधनमा तिनकै वर्चस्व थियो। महिलाका लागि भनिने कार्यक्रम, योजना र नीतिहरू रानीका नाउँमा जारी हुन्थ्यो।

संसदीय समितिको निर्देशन: कति संसदीय प्रणाली अनुकूल?

संसदीय समिति गठन गर्न सकिने विषय हाम्रो संविधानमा नै उल्लेख छ। संसदीय समितिले सदन नचलेको बेलामा पनि काम गर्न सक्ने भएकाले संसद् सधैँ चलेझैँ अनुभूति पनि दिलाउँछन्।

बाँदर समस्या: रुख काट्ने होइन, झन् धेरै रोप्नुपर्छ

किसानलाई बाँदर तथा अन्य जीवको समस्या सर्वत्र छ। तर बाँदर मारेर या रुख ढालेर समस्या सुल्झिँदैन। त्यसबाट त प्राकृतिक असन्तुलन भई अझै जटिल समस्या हामीले झेल्नुपर्ने हुनसक्छ।

उर्लाबारीमा भेटिएको हिउँचितुवाबारे अड्कलबाजी र वैज्ञानिक विश्लेषण

हिउँचितुवाले चिसो, सुख्खा, खुला वा कम बोटबिरुवा भएको भूभाग मनपराउने भएकाले उर्लाबारीको वस्तुस्थिति यी तिनै परिस्थितिसँग मेल खाँदैन। हिउँदमा केही चिसो हुने भए पनि सहजै तराई झर्‍यो भन्नु उपयुक्त हुँदैन।

हामीले पक्षधरता लिनैपर्छ

गोड्से र गान्धीको राम कुन रोज्ने भन्ने बहस चलिरहेका बेला हामीले गान्धीको रामको कुरा गर्नुपर्छ। सर्वधर्म समभावको कुरा गर्नुपर्छ।

सरकार, कहिले हुन्छ जनताको 'बिर्ता' फिर्ता?

बिर्ता उन्मूलन ऐन, २०१६ संशोधन गरी किसानलाई आबाद कमोत (अहिलेसम्म जोतभोग गर्दै आएको)को आधारमा बिर्ता भनिएको जग्गा दर्ता गरिदिन किन नमिल्ने?

भीडमा त्राहिमाम् स्त्री! 

सार्वजनिक यातायातका ठेलमठेल भीडमा कोचिने अधिकांश महिलालाई सोध्ने हो भने हातमा गनिने मात्रै होलान्, जसले हिंसा नभोगेका हुन्। पीडित हुन त सार्वजनिक यातायातमा भीड पनि हुनुपर्दैन।

चक्रव्यूहमा नेपालको जलस्रोत, चक्रव्यूहमा राजनीति

खारिएको अनुभव र व्यापक ज्ञान, क्षमता भएका ढुंगेलले हिमालदेखि तराईसम्म पानीको बहुप्रयोगबारे थप केही कुरा पाँचसात पृष्ठमा समेटेको भए भोलिका नीति–निर्माताका लागि राम्रै सिकाइ हुन्थ्यो।

साहित्यकार, संगठक र विचारक मित्रलाई अन्तिम बिदाइ

प्राडा पाण्डेयको मूल व्यक्तित्व मार्क्सवादी समालोचक र साहित्य चिन्तकको हो। उहाँ राम्रो कवि पनि हुनुहुन्थ्यो। नेपालको मार्क्सवादी समालोचना क्षेत्रको थोरै उल्लेखनीय व्यक्तित्वहरूको लहरमा पर्नुहुन्छ।

राममाया च्यामिनीलाई सम्झने कसले?

राममाया एउटा हातमा कुचो र अर्कोमा बोरा बोकेर सरसफाइ गर्न नियमित आउँथिन्। चलाखीपूर्वक राजबन्दीको खबर परिवारतिर र परिवारको राजबन्दीतिर पुर्‍याउँथिन्। पहरा दिन खटिएका सिपाही उनीसँग छिल्लिएर कुरा गर्थे।

'ट्याक्सपेयर'को पैसा, विवेकहीनहरूको रजाइँ

विश्वका कम विकसित ११० देशमा एक अर्ब १० करोड मानिस बहुआयामिक रूपमा गरिब छन्, जसमध्ये एक तिहाइ त दक्षिण एशियामा मात्र छन्।

दलतन्त्रको अर्घेल्याइँमा राष्ट्रियसभा

सांसदको मूल्यांकन जिल्लाका विकासे योजनामा पुर्‍याएको बजेटका आधारमा होइन, गुणस्तरीय कानून निर्माण र संसदीय निगरानीमा खेलेको भूमिकाका आधारमा हुने परिपाटी स्थापित नभएसम्म माथिल्लो सदनको आकर्षण हुँदैन। 

राष्ट्रवाद र अवसरको चेपुवामा 'पासपोर्टधारी' नेपाली

विदेशमा भएका भौतिक विकास र प्रगतिसँग दिनदिनै साक्षात्कार गरिरहेका नेपाली आँखाले कछुवा गतिमा विकास पछ्याइरहेको नेपाललाई अविकसित र अस्तव्यस्त देख्नु अस्वाभाविक भने होइन। 

नेपालको कूटनीतिक सम्बन्धः इतिहासका सन्धि–सम्झौताहरूले देखाएको बाटो

भारतसँग एक महिनाअघि भएका सम्झौताको पक्ष र विपक्षमा आवाज सुनिएकै छ। यद्यपि धेरै अपेक्षा वा उपेक्षा गरिहाल्ने समय भएको छैन। यही सन्दर्भमा इतिहासमा भएका केही सन्धि–सम्झौताका प्रभावलाई भने केलाउन सकिन्छ।

लेनिन, भ्रमित विचार र नेपाली राजनीति

पुँजीपति वर्गको सहयोगी विचार लोकतान्त्रिक-समाजवाद हुने कुरा मार्क्सवादी-समाजवादी क्रान्ति विपरीत हो, तर यसले मार्क्सवादी पंक्तिलाई पनि प्रभावित गरिरहेको हुन्छ।

अयोध्या राममन्दिर: चार शंकराचार्य भर्सेस् मोदी

स्वतन्त्र मिडियाले विश्वभर सत्तालाई प्रश्न सोध्छन्, तर भारतीय मिडिया सत्ताको लाजमर्दो हरिकीर्तन गाइरहेका छन्। र, मिडियाको क्यामरामा मोदी स्वयं राम र हरिभन्दा उच्च स्थानमा रहेकोझैँ देखाइन्छन्।

'द मिडल अर्डर कोल्याप्स'

नेपाली राजनीति र समाजबाट मिडल अर्डर बिस्तारै हराइरहेको अवस्था छ र यसले भोलिका दिनमा निम्त्याउन सक्ने विचारको शून्यता डरलाग्दो छ।

नेपाललाई कस्तो पुँजीवाद चाहिन्छ

राजनीतिसम्बन्धी धेरै बहस हुन्छ, व्यवस्था परिवर्तनको कुरा सधैँजसो उठ्छ, तर नेपाललाई कसरी आर्थिक रूपमा स्वतन्त्र बनाउने भन्ने विषयमा बिरलै छलफल हुन्छ। 

कलेजमा भेटिएका ‘क्रान्तिकारी’ महेश्वरमान सर

धनकुटामा माले राजनीति शुरू भएपछि जिल्ला हेडक्वाटर महेश्वरमान सरको घर नै हुन पुग्यो। घरबेटी उहाँकै भतिजा चिरञ्जीवीमान श्रेष्ठ थिए। यो गुप्त कार्यालयमा मदन भण्डारीलगायत नेताहरूले पनि आश्रय लिएका थिए।