AnonymousUser

Logout

‘सामाजिक सञ्जालको प्रभावले घर–घरमै कलाकार जन्मन थाले, गाईजात्रामा हास्यव्यंग्यको रौनक घट्यो’

‘हामीभन्दा हाम्रा नेतृत्ववर्ग बढी हास्यव्यंग्यले युक्त देखिन थालेका छन्। उनीहरूका क्रियाकलाप बढी हँसाउने हुन थालेका छन्।’

लोकतन्त्र तमासा होइन, संस्कार र पद्धति

नागरिक समाज पनि कतिपय अवस्थामा राजनीतिक दलको भजन मण्डलीमा सीमित देखिन्छन्। जब यस्ता संस्था कमजोर हुन्छन्, तब लोकतन्त्रको खोलभित्र अधिनायकवादले जरा गाड्न थाल्छ।

चिकित्सा अपराधका दृष्टान्त: बचाउनेले मार्न पनि सक्छन्

बेलायतमा केही डाक्टर र नर्सको गल्तीका कारण नागरिकले शारीरिक, मानसिक र आर्थिक दुःख भोग्नुपरेको देखिन्छ। गलत निदान, शल्यक्रियामा त्रुटि, अमर्यादित व्यवहार, यौन दुर्व्यवहारजस्ता घटना हुने गरेका छन्।

कुराउनी कांग्रेस र गुन्द्रुक कम्युनिस्ट!

सभामा ती नेताले अर्को तुलना गरेका थिए, ‘कांग्रेस भनेको हाँस हो। कम्युनिस्ट भनेको कुखुरो। हाँसले हल्लाखल्ला नगरी चुपचाप ठूलो अण्डा पार्छ। कुखुरा धेरै होहल्ला गर्छ, तर सानो अण्डा पार्छ।’

ओलीजी र झाँक्रीजी, उसैगरी बग्दैन आँसु…

दलित समुदायका लाखौँ मानिस अझै भूमि अधिकारबाट वञ्चित छन्। संविधानले भूमि पुन:वितरणको प्रतिबद्धता गरेको भए पनि त्यसले दलित समुदायको जीवनमा ठोस रूपान्तरण गर्न सकेको छैन।

भद्दा प्रहसनको पटाक्षेप

विद्याका मन्तव्य र वक्तव्यहरूको विश्लेषण गर्ने हो भने स्पष्ट हुन्छ कि उनी एमाले नै थिइन् र हुन्। उनलाई राष्ट्रपतिमा पनि एमालेले नै पठाएको हो। राष्ट्रपति हुँदा पनि उनले एमालेकै निर्देशन र पक्षमा काम गरिन्।

उच्च शिक्षामा शपथको राजनीति

प्रधानमन्त्रीले उपकुलपतिहरूलाई शपथ गराउने अभ्यासले विश्वविद्यालयको स्वायत्तता र शैक्षिक स्वतन्त्रतामा गम्भीर खतरा निम्त्याउन सक्छ।

'भविष्यवाणी'का तीन लाजमर्दो उदाहरण

वर्षौं दुःख गरेर, बिदेसिएर, पसिना बगाएर, माया प्रेम बाँड्दा नजोगिने सम्बन्ध एउटा मनुवाले 'पुतली खेलेर' कसरी जोगिन्छ? यसको आधार के हो? यस्तै प्रश्नले मेरो मथिंगल घुमिरहन्छ।

द्वन्द्वपीडितको न्यायमाथि भइरहेको छलछाम

पीडितको नजरमा विश्वसनीय बन्नै नसकेका संक्रमणकालीन न्यायका विद्यमान संयन्त्रहरूले न्याय दिने आशा छैन। बरु मुलुकले अन्तर्राष्ट्रिय तहमा पीडितको न्याय सुनिश्चित गर्न नसक्ने देशका रूपमा बेइज्जतीको सामना गरिरहनुपर्नेछ।

अन्तर प्रदेश समन्वय

प्रदेश संघीयता सुदृढीकरणमा लुम्बिनी-गण्डकीको पहल

कर्णाली र लुम्बिनी प्रदेशबीच भएको १९ बुँदे समझदारी पत्रले संघीय शासन व्यवस्थाको मूल मर्मअनुरूप आपसी सहकार्य, समन्वय र साझा समृद्धिको अन्तरआबद्धतालाई मजबुत बनाउने प्रयास गरेको छ।

अन्तर्वार्ता

सरकारी जग्गा कब्जाबारे टीकापुरका मेयर– ‘हामी मात्र सक्दैनौँ, संघबाटै हस्तक्षेप जरुरी छ’

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारूले क्याम्पसको नाममा रहेको सरकारी जग्गा कब्जा गरी बसेका अव्यवस्थित बसोबासीलाई हटाएर जग्गा खालि गर्ने काम आफ्नो तहबाट सम्भव नभएको भन्दै संघलाई गुहारेका छन्।

कम्युनिस्ट आन्दोलनका माल्दाइ

‘माइला मैले बालेको प्रजातन्त्रको दियो तैँले प्रज्वलित गर्नेछस्।’ शहीद गंगालालले आफ्ना भाइ पुष्पलाललाई भनेको यही वाक्य नै माल्दाइको राजनीतिक यात्राको पहिलो पाइला थियो।

हवाई सेवा व्यवस्थापन नियमावली: आकाशे क्रान्ति कि नियमको दस्ताबेजीकरण

जनरल सेल्स एजेन्ट अनिवार्यताका चुनौती छन्। यसले स्थानीय अर्थतन्त्र र रोजगारीलाई सहयोग पुर्‍याउँछ भने अर्कातिर, सीमित विकल्प, सञ्चालन लागत वृद्धि र सम्भावित कालोबजारीका कारण उपभोक्ता संरक्षणमा असर पर्ने जोखिम पनि रहन्छ।

'सतिप्रथा हटाउनजत्तिकै मेहनत छाउपडी हटाउन लाग्ने छ'

‘भगवान‍्ले दण्ड दिन्थे भने त हामीजस्तो छाउ नमान्नेलाई पनि दिँदा हुन्। छाउ नमान्दासमेत म दोस्रो पटक सांसद भएँ त! भगवान‍्ले त मलाई राम्रै गरिराखेका छन्। यसको मतलब यो सबै कुरीति हो।’

परराष्ट्रमन्त्रीको वर्षदिन: ‘इंगेजमेन्ट’का नाममा देश–देशावर मात्रै!

मन्त्रालयका १० वटा महाशाखालाई १५ वटा बनाएर, कूटनीतिक अनुभव तथा कार्यकुशलता भएका अधिकारीलाई समेत जगेडामा राखेर परराष्ट्रमन्त्री राणाले विचित्रको अभ्यास थालेको देखिन्छ।

साइबर अपराध र मिथ्या सूचनाको जोखिममा नेपाल

सामाजिक सञ्जाललाई सूचना प्राप्तिको मुख्य स्रोत बनाउने व्यक्ति, महिला, वृद्ध, सीमान्तकृत समुदायका सदस्य र किशोर किशोरीहरू मिथ्या सूचनाबाट सबैभन्दा प्रभावित छन्।

‘पाथीभरामा राज्यको दोहोरो चरित्र छ’

‘हामीले उठाएको मुद्दा विकासविरोधी हुँदै होइन, निजी क्षेत्रविरोधी होइन त नै। बरु त्यो पवित्र थलोमा केबलकार किन चाहियो भन्ने हाम्रो कुरा हो।’

प्रयोगशालाको सिकाइ बढाउन पेपर लेख्न लगाऔँ

प्रयोगशाला जसरी स‌‌ञ्चालन गरे पनि मेरो अनुभवमा विज्ञान तथा अरू विषयका विद्यार्थीले सिक्नैपर्ने र धेरैभन्दा धेरै गर्नुपर्ने भनेको अभ्यास पेपर लेखनको हो।

विश्वव्यापी मानवीय संकट: सार्थक पहल गर्ने कि मूकदर्शक बन्ने?

छोरीलाई सजिलोसँग ओछ्यानमा सुताएर म फेरि गाजा क्षेत्रमा फर्कन्छु र त्यसको केन्द्रमा आफूलाई राख्ने प्रयास गर्छु। औडाहा हुन्छ, चिटचिट पसिना आउँछ, म त्यहाँबाट भाग्न मात्र पाए सबै चिज गुमाउन तयार छु।

सपना देख्नेहरूको आक्रोश

त्यति बेलाका क्रान्तिकारी युवाहरूका लागि सिमानाको खासै मतलब थिएन, उनीहरू कम्युनिस्ट शासन शुरू गरेर विश्वलाई एउटै मुलुक बनाउन चाहन्थे।