AnonymousUser

Logout

अन्तिम सत्य कोही होइन– खुशवन्त न खुशी

सञ्जय गान्धीबाट इनाममा एकैचोटि हिन्दूस्तान टाइम्सको सम्पादक र सांसद पद पाएका खुशवन्त सिंहलाई राज्यसभामा पहिलै दिन कम्युनिस्ट सांसद भूपेश गुप्ताले ‘श्रीमती गान्धीको चम्चा’ भनिदिएका थिए।

कमजोर नेपाली ‘नाडीहरू’

चीन, भारत, अमेरिका र बेलायतले उहिल्यैदेखि नेपालीका नाडी आफ्नै घर बोलाएर छाम्न थालेका हुन्, हुँदाहुँदै इजरायल पनि उसै गर्न थालेको छ।

तिजका दुई पाटा: वेदनादेखि विमर्शसम्म

तिजले महिलाको सामाजिक–सार्वजनिक स्पेस र दृष्टिकोणलाई विस्तार गरेको छ। एक दिनको व्रत–भोजनभन्दा पर तिज अब महिलाको संगठन, बहस र उत्सवमार्फत सामूहिक चेतना जगाउने अभ्याससमेत बनेको छ।

सम्झना करुणामय न्यायाधीशको, सन्दर्भ आफ्नै

कानूनी पुस्तकमा मात्र सीमित नभई सम्पादन गर्ने निकाय र व्यक्तिमा हुने सहानुभूति र विवेकले न्यायलाई थप गरिमा दिन्छ भन्ने उदाहरण थिए क्याप्रियोका फैसला।

भोलि त पक्कै हाम्रै हुनेछ

थर थाहा पाउनु अघिसम्म व्यक्तिको बौद्धिक तथा अन्य प्रदर्शनको आधारमा ‘अहो! कस्तो बौद्धिक र राम्रो विचार भएको मान्छे’ भन्दै तारिफ गर्नेहरू जात/थर थाहा पाउने बित्तिकै खिस्रिक्क हुन्छन्।

समाचार पढ्दै गर्दा ‘पेड न्युज’ पो हो कि भन्ने लाग्छ: सुधीर शर्मा (भिडियोसहित)

‘सम्पादकीय नेतृत्व, लगानीकर्ता, प्रकाशक सबै अलमलमा छन्। यही मौका छोपेर सरकारले विभिन्न कानून ल्याउँदै मिडिया कन्ट्रोल गर्न खोजिरहेको देखिन्छ।’

अबिच्युरी

कांग्रेसी बिम्ब बासु काका

कुर्ता–पाइजामा अनि काँधमा अड्काइएको झोला कांग्रेसीहरूको पहिचान थियो हाम्रातिर। यसैले कांग्रेसी भन्नासाथ मनमा आउने बिम्ब बासु काकाहरू नै थिए। बीपी, गणेशमानहरूका तस्वीर कहाँ छ्याप्छ्याप्ती हुन्थे र!

ब्रह्मकमल फूलको अफवाह र बाह्य वनस्पतिको मिच्याइँ

आयातित बाह्य वनस्पतिमार्फत रोगसमेत भित्रिन सक्ने सम्भावना रहने भएकाले आफ्नै देशमा पाइने बोटबिरुवाको प्रयोग गर्नु अझ राम्रो विकल्प हुन्छ।

आप्रवासी श्रमिकका समस्या सुल्झाउन सशक्त लागोस् राज्य

अवैध तवरले वैदेशिक रोजगारीमा पठाउने जो कसैलाई कानूनी दायरामा ल्याइनुपर्छ। अर्कातिर, बढ्दो महँगीको मारबाट श्रमिकलाई के कसरी राहत दिलाउन सकिन्छ, यसमा पनि राज्य गम्भीर हुनुपर्छ।

अबिच्युरी

कांग्रेसका अनवरत बफादार

सीडीओलाई हानेको गोली सुरक्षागार्डलाई लागेर मृत्यु भयो। त्यहीताका बासुजीले बमसहित पठाएका चार युवक अशोक खनाल, धिरेन्द्र श्रेष्ठ, भिखारी मन्सुर र रामचन्द्र राय बमसहित समातिएका थिए।

शासकीय सुधारमा गण्डकी प्रदेशले देखाएको बाटो

एउटा राजनीतिज्ञलाई आफ्नै सरकारका निकाय र कार्यालय खारेज गर्नु र कर्मचारी घटाउनु तात्कालिक रूपमा आत्मघाती र अलोकप्रिय निर्णय हो। यद्यपि, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जोखिम लिएका छन्।

विवाह संस्थाको विपक्षमा, सहजीवनको पक्षमा

बच्चा हुर्काउने जिम्मा महिलाको निजी उत्तरदायित्व बनेको छ भने जन्मदर्ता, शैक्षिक प्रमाणपत्र वा नागरिकताजस्ता औपचारिक संस्थामा एकलौटी अभिभावकीय स्वामित्व पुरुषले लिँदै आएको छ।

डा. रामेशको ‘पलायन’मा बहकिएका मिडिया

एकथरीले डा. रामेशलाई नियुक्त नगर्ने सरकारको आलोचना गरे, परराष्ट्रमन्त्री श्रीमती देउवालाई गाली गरे, छिःछिः दूरदूर नै गरे। अनि, मन नपराउनेहरू रमाए, खुच्चिङ त काखीले मात्रै नपुगेर घुँडा मर्काएर गरे।

विदेश नीतिमा ट्रम्पको सबैभन्दा ठूलो गल्ती

ट्रम्पले भारतको अर्थतन्त्रलाई 'मृत' भनेका छन्। तर, खासमा केही वर्षयता, भारत विश्वकै सबैभन्दा छिटो वृद्धि हुने ठूलो अर्थतन्त्रका रूपमा अग्रस्थानमा छ र अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ।

तर्कको तराजुमा तीन सन्तान

१० जना अस्वस्थ, कमजोर, निरक्षर र सीप नभएको व्यक्तिको तुलनामा दुई जना स्वस्थ, सिपयुक्त, आधुनिक शिक्षा लिएको र प्राविधिक हिसाबले सक्षम व्यक्तिको उत्पादकत्व बढी हुन सक्छ।

मार्क्सको पुँजी: समाज विज्ञान र इतिहासको समेत समीक्षा

किसानले दिनभर खेतमा श्रम गर्छ। उसले उत्पादन गरेको अन्न सस्तो मूल्यमा बिक्छ। अर्कोतिर, एउटा कम्पनीले श्रमिक लगाएर उत्पादन गरेको ‘कोकाकोला’ भने धेरै मूल्यमा बेचिदिन्छ।

‘पाथीभरामा केबलकार नबने म राजनीति छाड्छु’ (भिडियोसहित)

पाथीभरामा केबलकार ल्याउँछु भन्ने प्रतिबद्धता अघि सार्दै ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयर बनेका थिए कांग्रेस नेता अमिर मादेन।

हवाई दुर्घटना अनुसन्धानका लागि अलग्गै स्वायत्त निकाय

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रमुख सिफारिसमध्ये एक हो दुर्घटना अनुसन्धान निकायको स्वतन्त्रता। उड्डयन सुरक्षामा गरिने लगानीलाई अनावश्यक खर्चका रूपमा नभई दीर्घकालीन लाभका रूपमा हेर्नुपर्छ।

गाईपछि कुकुर: निमुखालाई सधैँ अत्याचार

ढुंगामाटो हटाएझैँ शहरबाट केही हप्तामै लाखौँ कुकुर हटाउन अदालत आदेश दिन्छ। त्यस्तो आदेश दिने देश/समाजका धेरै मान्छे पशुपंक्षीलाई ढुंगामाटोझैँ नै ठान्छन्।

यी पर्व कसका हुन्?

मुलुकी ऐनलाई १९६० को दशकमा औपचारिक रूपमा खारेज गरिए पनि जात र लिंगले सामाजिक मूल्य निर्धारण गर्छ भन्ने यसको दृष्टिकोण आजसमेत सर्वत्र गुन्जिरहेको छ।