AnonymousUser

Logout

साप्ताहिक ब्रिफिङ: अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण, कारागार फर्किएनन् भागेका ९ हजार कैदीबन्दी

यो साता उकालोमा ‘अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण’,'धन्न जोगिए पेट्रोल पम्प, बल्लबल्ल जोगियो काठमाडौँ', 'दमकल बोलाउन फोन बजिरहे, काठमाडौँ जलिरह्यो', 'राष्ट्रियसभा छ, अर्थात् संसद् जीवित छ' लगायतका समाचार चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः जेनजी आन्दोलनले उथलपुथल, पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै सहमत

यो साता उकालोमा जसले जोगाए राष्ट्रिय अभिलेखालय, मनोबल उच्च बनाएर ‘ड्युटी’मा फर्किंदै प्रहरी, पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै सहमत लगायतका समाचार चर्चामा रहे।

यस्तो छ नेपालबारे विदेशी मिडियाको ‘कभरेज’

विदेशी सञ्चारमाध्यमहरूले भदौ २३ गतेदेखि नै नेपाललाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरिरहेका छन्। भारतदेखि युरोप र अमेरिकाका सञ्चारमाध्यममा लगातार नेपालसम्बन्धी समाचार प्रकाशित भइरहेका छन्।

मनोबल उच्च बनाएर ‘ड्युटी’मा फर्किंदै प्रहरी

उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय भवनलगायत आगजनीबाट ध्वस्त संरचना सफा गर्न थालिएको छ। प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइसकेको छ।

उकालो साप्ताहिक ब्रिफिङः काठमाडौँमा पार्किङको झमेला, ‘स्क्यामर’को फन्दाले १२ हजार बैंक खाता रोक्का

यो साता उकालोमा ‘स्क्यामर’को फन्दाः १२ हजार बैंक खाता रोक्का, शवको हड्डी बिक्री प्रकरण, काठमाडौँमा हैजा नियन्त्रण गर्न अपनाइएको त्यो उपाय–मारेका झिँगा मानोमा भरेर पुरस्कारलगायतका समाचार चर्चामा रहे।

न्यूजलेटर

साप्ताहिक ब्रिफिङः चौधरी ग्रुपको खानी दोहन रोक्न खोज्ने महानिर्देशकको सरुवा, खाँणलाई प्रहरी हिरासतमा थियो मोबाइल सुविधा

यो साता उकालोमा अनलाइनमार्फत १६ तरिकाले ठगिँदै सर्वसाधारण, लिपुलेककै विषयले रोकिएको थियो प्रधानमन्त्री कोइरालाको भारत भ्रमण, अनौपचारिक क्षेत्रका मजदुर सधैँ जोखिममालगायत शीर्षकका समाचार चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः भिजिट भिसा प्रकरणमा मानव तस्करीको विषय ‘सामसुम’, सीटीईभीटीभित्रकै ‘सेटिङ’मा शैक्षिक कार्यक्रम

यीबाहेक यो साता उकालोमा दुखाइ नियन्त्रण उपचारको बेलगाम धन्दा, सरकारको रूचिका विधेयक ‘फास्ट ट्रयाक’मा, कसले बनाउने नाला हुँदै बनेपा जाने सडक, होमस्टेका नाममा 'गेस्टहाउस' लगायतका स्टोरी चर्चामा रहे।

साप्ताहिक ब्रिफिङ: भारत पुर्‍याएर झिकियो मिर्गौला, भाषा आयोग सदस्यमा ३ वर्षदेखि अर्कै कृष्णप्रसाद

यो साता उकालोमा पर्सामा प्रशासन र प्रहरीको ‘असुली अभियान’, नियुक्तिमा पूर्वकर्मचारीको मरिहत्ते, संसद्मा विधेयक अड्किएका अड्कियै, क्यान बैठकमा बबन्डरलगायतका शीर्षकका समाचार चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः न्यारोबडीको इन्जिन २३ महिनादेखि इजरायलमा, टीकापुर जग्गा प्रकरणमा अख्तियारको प्रवेश

यो साता उकालोमा स्वास्थ्यमन्त्री पौडेलका एक वर्षः प्रचारमा रमाए, अवसर गुमाए, टीकापुर जग्गा प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान, मधेशमा किसानको चिन्ताः खेत सुक्यो, बीउ मर्‍योलगायतका शीर्षकका समाचार चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन, एनपीएल ट्रफीमा ८ लाख भ्रष्टाचार

यो साता उकालोमा परराष्ट्रमन्त्रीको वर्षदिन: ‘इंगेजमेन्ट’का नाममा देश–देशावर मात्रै!, प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन, एमाले–कांग्रेसबीच दरार ल्याइरहेको भूमि विधेयकभित्रको ‘खेल’लगायतका शीर्षकका समाचार चर्चामा रहे।

साप्ताहिक ब्रिफिङ: मनसुनमा काकाकुल वीरगन्ज, ५० जनामा मात्रै देखिएको दुर्लभ रोगको उद्गमबिन्दु नेपाल

यो साता उकालोमा इजरायलमा सधैँ युद्धको जोखिम, फर्कन चाहँदैनन् नेपाली, विकल–सुनील जुगलबन्दी, कब्जामा टीकापुर क्याम्पसको ३०० बिघा सरकारी जग्गा: २० वर्षमा पनि किन सरेनन् मुक्तकमैया?सहितका खबर चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः बाढीले क्षतविक्षत रसुवागढी, कसले अड्काइरहेछ शिक्षा विधेयक?

यो साता उकालोमा भोटेकोशी बाढीले पुर्‍याएको क्षति, गैरसरकारी विधेयकले संसद‍्मा पाउँदैनन् महत्त्व, आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन दिने लगायतका खबरहरू चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः रगतमा रेडक्रसको लापरबाही, उही अध्यादेश तर दुई चरणको नियुक्तिमा दुईथरी ठहर

यो साता उकालोमा अमेरिका सपनाले निम्त्याएको बसाइँसराइ, ‘मेडिकल टुरिजम’ साकार पार्ने नेपालका आँखा अस्पताल, सुन व्यवसायीलाई उपभोक्ताको चिन्ता कि पारदर्शी हुनुपर्ने डर? लगायतका खबर चर्चामा रहे।

साप्ताहिक ब्रिफिङ: १६–१७ वर्षे कलिलाहरू ‘तल्लो बाटो’मा लामबद्ध, संसद् पुगेका विधेयकमा सरकारकै अड्चन

यो साता उकालोमा एनपीएलमा ब्रायन लारादेखि कमेन्टेटरसम्मलाई कर छलेर विदेशमा भुक्तानी,दशकदेखि नसुल्झिएको औषधिको मूल्य निर्धारण,३०० बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेलसहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङः टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेच, मुरुल्लेमा चुनढुंगाको अवैध उत्खनन

यो साता उकालोमा टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेचको खुलासा, संसद्‍मा थरीथरीका विरोध, इजरायलमा नेपाली श्रमिकको विषय, मुरुल्लेमा चुनढुंगाको अवैध उत्खनन, आयोडिन नुनको अवस्थालगायतका खबर चर्चामा रहे।

साप्ताहिक ब्रिफिङ: यातायात सिन्डिकेटमा दलको साथ, जटिल रोगका बिरामी नक्कली औषधिको फन्दामा

यो साता उकालोमा नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ, क्यान्सरलगायत जटिल रोगका औषधि दर्तामा सरकारको छेकबार, यातायात सिन्डिकेटमा दलहरूको साथ लगायतका खबर चर्चामा रहे।

साप्ताहिक ब्रिफिङः पूर्वप्रधानमन्त्री नेपाललाई भ्रष्टाचार मुद्दा, मनसुनमा २० लाख मानिस प्रभावित हुने

यो साता उकालोमा कानून मिचेर कैदीलाई सजाय माफी, छुटेर फेरि अपराध, ट्रम्पको त्रास रुकुमसम्मै, सर्वोच्चले खोलिदियो अग्नि सापकोटामाथि अर्जुन लामा हत्याको अनुसन्धान गर्ने बाटोसहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: तिब्बत भूकम्पको धक्का, बाँसबारीमा चौधरी ग्रुपको दाबी अन्त्य

यो साता उकालोमा बाँसबारीको जग्गामा चौधरी ग्रुपको दाबी अन्त्य, कहाँ ‘हराए’ विश्वविद्यालय भर्नायोग्य २ लाख ६३ हजार विद्यार्थी? सुरक्षा मापदण्डबिनाका सडक : मृत्युसँग जुधेर यात्रा लगायतका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: कालिञ्चोक मास्ने खेल, नेपाललाई पानी दिन भारतको बेवास्ता

यो साता उकालोमा कालिञ्चोक मास्ने खेल, कर्णाली विकास बैंकले उब्जाएको प्रश्न, भारतले पानी छाड्न आनाकानी गरिरहेको महाकाली सिँचाइ आयोजनामा बजेटमै अंकुश,नश्लीय आक्रमणको लज्जाजनक घटनासहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ: निलम्बनको मौसम, साउदीको आनाकानी

यो साता उकालोमा फिफा विश्वकप जिम्मा पाएको साउदीमा श्रमिकको शोषण, पूर्व अर्थमन्त्री र अर्थविद् सांसदलाई चासो छैन आर्थिक विधेयकमा, ‘ई–सिगरेट’को तस्करी सञ्जालः चीनबाट चोरीपैठारी सहितका खबर चर्चामा रहे।