AnonymousUser

Logout

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका

गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन्।

रिजनको उत्कृष्ट बलिङमा बागमतीको चौथो जित

बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको ८० रनको लक्ष्य बागमतीले १३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

राष्ट्रियसभा निर्वाचनको मौन अवधि शुरू हुँदै , सामाजिक सञ्जालमा प्रचार गर्न नपाइने

मौन अवधिमा  निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन आदि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

लक्ष्मी पुनलाई पशुपतिको कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएको भन्दै भरत मरासिनीले उच्च अदालत पाटनमा रिट हालेका थिए। 

दक्षिणपश्चिम चीनमा पहिरो, ४७ जनाको मृत्यु

युनान प्रान्तस्थित झाओटोङ शहरको लियाङसुई गाउँमा सोमबार बिहान ५ः५१ बजे  पहिरो गएको थियो।

बजार छ तर धमाधम पेसा छाड्दैछन् काठमाडौँका किसान

काठमाडौँ उपत्यकाका फार्महरूमा जग्गाको भाडाकै कारण लागतमूल्य बढ्ने, तर बजारमूल्य भने त्यसअनुसार नपाइने कारण कृषकहरू पेसाबाट विस्थापित भइरहेका छन्।

काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

काठमाडौँमा यस वर्षकै कम ३.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

तनहुँमा ‘मिनी ट्रक’ दुर्घटना हुँदा २ जनाको मृत्यु

दमौलीबाट छिपछिपेतर्फ गइरहेको ‘मिनी ट्रक’ आइतबार राति सडकदेखि ५०० मिटर तल खसेर दुर्घटना भएको छ।

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

बसमा सवार बर्दियाको गेरुवा–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ।

तराईमा अत्यधिक चिसो, घरपालुवा जनावरलाई समेत समस्या

चिसोका कारण पशु चौपायामा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। शीतलहरका कारण चरनको पनि समस्या भएको छ।

तराईमा बिहानैदेखि बाक्लो हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

प्रिमियर लिग: लिभरपुलको सानदार जित

लिभरपुलको जितमा डार्विन नुनेज र डियोगो जोटाले समान २–२ गोल गरे। सबै गोल दोस्रो हाफमा भएका थिए।

यू१९ विश्वकप: न्युजिल्यान्डसँग अपराजित रहेको नेपालको रेकर्डमा ब्रेक

नेपालका ओपनर अर्जुन कुमालले ९० रनको इनिंस खेले पनि उनलाई दरिलो साथ दिने खेलाडी भएनन्।

संघ र प्रदेशले यातायात सम्बन्धी कानून बनाउँदा एकरूपता कायम गर्ने

संघ र प्रदेश सरकारले आपसी समन्वय र सहकार्य गरी सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गर्ने भएको छ।

प्रधानमन्त्री कपः पुलिसद्वारा आर्मी १३ रनले पराजित, कोशीमाथि गण्डकीको सहज जित

गण्डकीले पहिलो जित दर्ता गर्ने क्रममा कोशी प्रदेशलाई १४२ रनले पराजित गरेको हो।

कृषि क्षेत्रमा लगानी अझै बढाउन गभर्नर अधिकारीको सुझाव

उनले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिएका छन्।

मलेसियाको निजी कम्पनीसँग बोर्डले गरेको सम्झौता कार्यान्वयन नहुने

सम्झौतामा कल्याणकारी हितको लागि भनेर प्रति नेपाली कामदार ४५ अमेरिकी डलर थप तिर्नुपर्ने उल्लेख छ।

कैलालीमा पाटेबाघ मृत फेला

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सब डिभिजन वन कार्यालय लम्कीले जनाएको छ।

विद्यालय तहको पाठ्यक्रमलाई लैंगिकमैत्री बनाउन महिला आयोगको सुझाव

आयोगकी अध्यक्ष कमला पराजुलीले विद्यालय तहका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराइन्।

भाषा संग्रहालय स्थापना गर्दै सरकार

पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री किरातीले भाषा संग्रहालय पनि स्थापना गर्ने बताएका हुन्।