AnonymousUser

Logout

डोटीमा उत्पादित  उन्नत मकैको बीउ झापामा बिक्री

डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ।

त्रिकोणात्मक टी–२० क्रिकेट: नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल 

नामिबिया र नेदरल्यान्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ।

बांग्लादेशको राजधानी ढाकामा एक भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु

ढाकाको बेली रोडमा रहेको एक चर्चित बिरयानी रेस्टुरेन्टमा बिहीबार राति स्थानीय समयअनुसार ९:५० बजे आगलागी भएको थियो।

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन

कार्यक्रममा इजिप्टका बालबालिकाका आँखामा नेपालको तस्वीर नामक चित्रकला प्रतियोगितामा छनोट भएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

वाफ महिला च्याम्पियनसिप: नेपाल फाइनलमा जोर्डनसँग पराजित

नेपाल पहिलो सहभागितामै उपविजेता बनेको छ। फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो।

आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित किसानलाई सरकारले बोलायो वार्तामा

स्वर्गद्वारी गुठीपीडित किसान घोराहीमा भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको छ। 

माओवादीले राष्ट्रियसभा अध्यक्ष छोड्न नहुने नेताहरूको सुझाव छ : प्रधानमन्त्री

आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्री दाहालको भनाइ छ।

सेजन सदस्यको १६ करोड रुपैयाँ बराबरको स्वास्थ्य बीमा

आर्थिक पत्रकारको छाता संगठन सेजनले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बीमा गरेको छ।

एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेजमा छलफल गर्ने

एकीकृत समाजवादीले नेताहरू बीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्ताबेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भएको छ। 

कैदीबन्दीले बनाएका सामग्री नबिकेर कारागारमै थन्किए

कैदीबन्दीले उत्पादन गरेका सामग्रीमध्ये बाँसका सामग्रीले राम्रो बजार मूल्य पाउने गरे पनि ढाकाटोपी तथा सल र पर्स भने बिक्री नभएको गुनासो आउने गरेको जेलर सोमप्रसाद आचार्य बताउँछन्।

सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चल्छन् : गगन थापा

कांग्रेस महामन्त्री थापाले सम्पत्ति शुद्धीकरण विभागले टाक्स फोर्सले दिएको सुझावबमोजिम घरजग्गा, आयात निर्यात, सहकारीको कारोबार आदिबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए।

‘एशियन हाइवे’ निर्माण गर्न रूख काट्न थालियो

काँकडभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख काट्न थालिएको छ।

गाजामा खाद्य सहायता पर्खिरहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रमण, १०४ जनाको मृत्यु

सहायता लिन सडकमा पर्खिरहेका प्यालेस्टिनीहरूको भिडमा इजरायली सेनाले बम आक्रमण गरेको हो।

सम्पत्ति शुद्धीकरणलाई संसदीय समितिले भन्यो– हतारमा मुद्दा चलाउने पद्धति निरुत्साहित गर्नू

राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ।

नेप्से २८.६८ अंकले घटेर १९७२ को विन्दुमा सीमित

बिहीबार कुल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँको कारोबार भएको छ।

भौतिक पूर्वाधारसचिव भन्छन्– बजेटको सिलिङ नबढाए नयाँ काम गर्न सकिँदैन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाए विकास निर्माणका नयाँ योजना ल्याउन नसकिने बताएका छन्।

छिमेकी पहिलो प्राथमिकतामा: परराष्ट्रमन्त्री

नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने परराष्ट्रमन्त्री साउदको भनाइ छ।

‘डीपीआर’मै सीमित गण्डकीमा खेल पूर्वाधार

गण्डकीमा लाखौँ रुपैयाँ खर्चेर डीपीआर बनाइए पनि निर्माण शुरू नभई खेल पूर्वाधार अलपत्र परेका छन्। तर कहिले धुलाम्मे त कहिले हिलाम्मे मैदानमा खेल प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ।

रोजगारीका लागि कुवेत भनेर कोलम्बो पठाउने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीको लागि कुवेत भनेर श्रीलंकाको कोलम्बो पुर्‍याई मानव बेचबिखनमा संलग्न एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।