निरन्तर सामाजिक हिंसा खेपिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पनि दलितले ब्यहोरिरहेको हिंसा र तिरस्कार कहालीलाग्दो छ। विडम्बना, यो विषय दलहरूको प्राथमिकतामै छैन।
तिहार शुरू भएसँगै बागलुङ बजारका महिला उद्यमीहरूले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको छ।
बसपार्क क्षेत्रबाट डेंगी तथा कीटजन्य रोग सार्ने लामखुट्टेको वासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको शुरूआत गरेको नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाले जनाएको छ।
३०० भन्दा बढी घर तथा लगभग एक हजार १०० हेक्टरको बाली क्षतिग्रस्त भएको कृषि मन्त्रालयले जनाएको छ।
नेपाल प्रहरीले अपराध अनुसन्धानका क्रममा ‘क्लु’ नभेटेर हैरानी खेपिरहेका बेला प्रहरीकै कुकुरले दिने संकेत अनुसन्धानमा कोशेढुंगा बनिरहेका छन्, कसरी?
मुख्य पर्यटकीय सिजन तथा दशैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक उल्लेख्य रूपमा गन्तव्य पुग्ने गरेका छन्।
दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो।
न्युक्यासलले चेल्सीलाई २-० तथा क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई २-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनल खेलमा बांग्लादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो।
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
प्रहरीले सहकारी प्रकरणमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई अनुसन्धानको दायरामा तान्न उनका बैंक खाताको विवरण खोतल्न शुरू गरेको छ।
जल तथा मौसम विज्ञान विभागले बुधबार तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने जनाएको छ।
चालु आवको हालसम्म मात्र मृत भेटिएका गैँडाको संख्या १० पुगेको छ।
मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो तयारी थालेको हो।
काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ।
तिहारअघिको अन्तिम कारोबार दिन शेयरबजार परिसूचक नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको छ।
तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ।
भारतबाट भित्रिने हरियो नरिवल आयातको ग्राफ नेपालमा डेंगी संक्रमण बढेसँगै निरन्तर बढिरहेको छ। नरिवल पानीका गुण धेरै भए पनि डेंगीका बिरामीलाई विशेष फाइदा भने नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्।
व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको हो।