AnonymousUser

Logout

दुर्गमका ५०० घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने

‘गाउँ उज्यालो बनाऊँ’ परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका ५०० घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्यबत्ती प्रदान गर्ने जनाएको छ।

दृष्टिविहीन विश्वकप क्रिकेट :नेपालको दोस्रो जित, दक्षिण अफ्रिका ११ रनले पराजित

दृष्टिविहीन टी२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ।

पाकिस्तानमा इमरान खानलाई रिहा गर्न माग गर्दै भएको प्रदर्शनमा ६ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामबादमा पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै भएको आन्दोलनका क्रममा ६ जनाले ज्यान गुमाएका छन्।

सुनको मूल्य घटेसँगै बढ्यो सुनको माग

सोमबार र मंगलबार काठमाडौँको न्युरोड क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको भीडसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ।

मेचीनगरले हटाउन थाल्यो धुलाबारीमा अतिक्रमण गरी बनाइएका संरचना

मेचीनगर नगरपालिकाले वडा नम्बर ९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन थालेको छ।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक ३३ अंकले बढेर २७१६ को बिन्दुमा उक्लिएको छ भने सात अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

विद्यार्थी घटेपछि बन्द भए बागलुङका १० विद्यालय

बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको संख्या घटेपछि जैमिनी नगरपालिकाले दुई वर्षअघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको जनाएको छ।

पाकिस्तानमा साम्प्रदायिक झडप, ८८ जनाको मृत्यु

बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रु बोकेको गाडीमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो।

उत्तर–दक्षिण जोड्दै कालीगण्डकी करिडोर

होटल तथा रेस्टुराँ व्यवसायीले करिडोर आसपासमा व्यवसाय शुरू गरेका छन् । कुना–कन्दराका किसानले उत्पादनको बजारीकरणको सम्भावना देख्न थालेका छन्।

तोलामा २ हजार ६०० रुपैयाँ घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकिएको छ।

सामाजिक सुरक्षा दिवस मनाइँदै: १८ लाख श्रमिक कोषमा सूचीकृत

सरकारले सामाजिक सुरक्षा कोषमार्फत आम नागरिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ।

तलाउ भाडामा लिएर सिँगडाखेती, बजारको छैन समस्या 

बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ। बाह्रै महिना उत्पादन नहुने हुनाले सिजनका बेलामा यसको माग बढी हुने गरेको छ।

चिसो बढेसँगै बढे सगरमाथा क्षेत्र छाड्ने विदेशी पर्यटक

चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किने क्रम उच्च रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्।

पर्सामा अपहरणमा संलग्न २ आरोपित पक्राउ

अपहरणकारीले थप पैसा माग्न थालेपछि पीडितले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए। सोही सूचनाका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो।

यस्तो रहनेछ मंगलबारको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ।

इजिप्टको ‘रेड सी’ तटमा डुंगा पल्टिँदा १७ पर्यटक बेपत्ता

इजिप्टको ‘रेड सी’को तटमा सोमबार विदेशी पर्यटक यात्रा गरिरहेको डुंगा पल्टिँदा १७ जना बेपत्ता भएका छन् भने २८ जनाको उद्धार भएको छ।

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

विपद्मा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

स्थानीय, प्रदेश र संघीय सरकारले तत्काल केही राहत रकम उपलब्ध गराए पनि बाढीपहिरोबाट विस्थापित परिवारहरू अझै पुनर्स्थापित हुन सकेका छैनन्।

कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय

सरकारी वकिल कार्यालयले कोशी प्रदेशका पूर्वमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ।

अन्तरजातीय बिहेपछि संघर्षका ९ वर्षः माओवादीको राजनीति गर्ने परिवारबाटै बहिष्कृत

माओवादीको ‘आधार क्षेत्र’ जुनीचाँदेमा अन्तरजातीय बिहे गरेका गनेश र ज्योतिको जोडी ९ वर्षदेखि घरै जान पाएको छैन। माओवादी कार्यकर्तासमेत रहेको परिवारले नै उनीहरूलाई बहिष्कार गरिरहेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।