AnonymousUser

Logout

वीरगन्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा भारतीय कम्पनीलाई

वीरगन्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले पाएको छ।

बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार बैंकक प्रस्थान गरेका छन्।

रिपोर्टिङ गर्दागर्दै आगोमा हराएका सुरेश

सुरेशसँग एभिन्युजमा करिब ८ वर्ष निरन्तर रिपोर्टिङ गरेको अनुभव थियो। उनले २०७९ सालमा हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार पाएका थिए। तर यसपालि जोखिमबाटै उम्कन सकेनन्।

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुने जानकारी गराएसँगै बैठक स्थगित गरेका थिए।

तोलामा १ हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार तोलामा १ लाख ७७ हजार ९०० मा कारोबार भएको सुन मंगलबार १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ। 

प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बोहराको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा मंगलबार निधन भएको हो।

बीपी राजमार्ग: चौकीडाँडादेखि बर्खेखोलासम्म वैकल्पिक सडक निर्माण गरिँदै

नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ।

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको छ।

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आईपीएल: मुम्बईको पहिलो जित

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालामा सोमबार राति भएको खेलमा मुम्बईले कोलकातालाई ८ विकेटले हराएको हो। जारी आईपीएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो। 

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संघीय संसद्को चालु हिउँदे अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सुनसरीको हरिनगरमा आगलागी, २९ घर जले

सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोलमा विद्युत् सर्ट भई आगलागी भएको छ। यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए।

सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर सोमबार तीन बालकको मृत्यु भएको छ।

डिजेल र हवाई इन्धनको मूल्य घट्यो

आयल निगमले डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। 

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन्।

अवैध रूपमा सञ्चालित अस्पतालका २ व्यवस्थापक पक्राउ

मधेश प्रदेश सरकारले बन्द गर्न दिएको निर्देशन अवज्ञा गर्दै बिरामीलाई भर्ना गरेर उपचार गर्ने जनकपुरधामको एक अस्पतालका दुई जना व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।

सम्पर्कविहीन भएको २८ वर्षपछि टुप्लुक्क घर आइपुगेपछि....

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका मानबहादुर धानुक सम्पर्कविहीन भएको २८ वर्षपछि घर फर्किएका छन्।

म्यानमार भूकम्प: मृतकको संख्या २ हजार नाघ्यो, एक हप्ता राष्ट्रिय शोक घोषणा

म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते छन्।

कुलमानका विषयमा ५ दिन संसद् अवरोधपछि प्रधानमन्त्रीको जवाफ २ मिनेट

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर विपक्षी सांसदले गरेको संसद् अवरोधका कारण पूर्वराजाका समर्थकले गरेको विध्वंसबारे पनि तत्काल छलफल हुन सकेको थिएन।

प्रतिनिधिसभाले छलफलका लागि समितिमा पठायो नागरिकतासहित ३ विधेयक

प्रतिनिधिसभाको सोमबारको बैठकले नागरिकतासहित तीन वटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।