AnonymousUser

Logout

संघीय संसद्को दुवै बैठक बस्दै:  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

आईपीएल : पन्जाबसँग लखनउ पराजित, राजस्थानविरुद्ध कोलकाताको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब सुपर किंग्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो।

यस्तो रहनेछ सोमबार देशभरको माैसम

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

रौतहटको चन्द्रपुर–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु भएको छ।

प्रिन्टिङ उपकरण खरिदमा विकल पौडेलले भ्रष्टाचार गरेको ठहर, ४ जनालाई सफाइ

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सीईओ अकबर हुसेनलाई प्रिन्टिङ उपकरण खरिदमा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको छ।

राज्यले अहंकार र उद्दण्डता देखाएको छ : नेता उपाध्याय (भिडियोसहित)

युवा प्रतिनिधि र कार्यकारी हैसियतका महामन्त्रीसमेतले पार्टी तथा सरकारको विकृति तथा बेतिथिमाथि बोल्न छाडेकोमा दुःख लागेर विज्ञप्ति जारी गरेको नेता उपाध्यायको भनाइ छ।

कञ्चनपुर चट्याङ लागेर १ जनाको मृत्यु, अर्का १ घाइते

चट्याङ लागेर कञ्चनपुरमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।

लन्डनमा आतंकवादविरुद्धका २ छुट्टाछुट्टै कारबाहीमा ८ जना पक्राउ


लन्डनमा आतंकवादविरोधी दुई छुट्टाछुट्टै कारबाहीमा सात इरानी नागरिकसहित आठ जना पक्राउ परेका छन्।

नारायणी अस्पतालका तत्कालीन मेसु सञ्जय ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध एक करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ।

स्त्रीद्वेषी टिप्पणीको ‘हटस्पट’ सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा महिलामाथि अभद्र ‘ट्रोल’ बनाउने, स्त्रीद्वेषी अभिव्यक्ति दिने र कमेन्ट गर्ने गतिविधि चलिरहेको छ। यस्ता गतिविधिबाट अभिनेत्री, सामाजिक अभियन्ता र राजनीतिक दलका नेतासमेत पीडित छन्।

मर्मतपछि कान्तिलोकपथ सडक सञ्चालनमा

बागमती खोलामा बनाइएको डाइभर्सन मर्मत गरेर हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा आइतबार दिउँसोदेखि सवारी आवागमन सुचारु भएको छ।

दलितसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रियसभाको निर्देशन

विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार र विकासका लागि दलित विकास प्राधिकरण गठन गरी प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई सुझाव दिएको छ। 

इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थललक्षित यमनी क्षेप्यास्त्र प्रहार

क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको बेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन केही समयपछि पुनः शुरू भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ। 

केआईआईटीमा दोहोरिएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले केआईआईटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सुनचाँदीको मूल्य घट्दो क्रममा

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार २४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

खेलाडीका जर्सीमै ‘कमाउ धन्दा’ चलाउने एन्फा पदाधिकारीः अख्तियारबाटै अनुसन्धान ‘सामसुम’ 

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले खेलाडीलाई जर्सी र खेल सामग्री खरिदमा गरेको आर्थिक चलखेल अनुसन्धान गर्न अख्तियारलगायतका निकायहरू नै पछि हटेका छन्। 

वर्षाका कारण सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्किने गरी डाइभर्सन गरिएको छ। 

देशभर शुरू भयो कक्षा १२ को परीक्षा

परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डले जनाएको छ।

वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

बाढीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोस्रो चरणको क्याम्पका लागि छानिए २५ खेलाडी, कुशल मल्ल अटाएनन् 

मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन्। टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक भने स्थान बनाउन सकेनन्।