AnonymousUser

Logout

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

पूर्वसभामुख उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध भेपमार्फत सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि विकल्पका रूपमा जोगमाई खोलामा ‘डाइभर्सन’ निर्माण गरी तिल्केनी–सिमलगो मार्गमा यातायात सञ्चालनको तयारी थालिएको छ।

तिहारको चटारो: पाला बनाउन भ्याइनभ्याइ (तस्वीरहरू)

भक्तपुरको ताल्को (टेलाकू) क्षेत्रका स्थानीय तिहारका लागि माटोका पाला बनाउन व्यस्त देखिएका छन्।

नेप्से परिसूचक ४४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको हो।

दुई वर्षपछि गाजाबाट हमासले रिहा गर्‍यो २० जीवित बन्धक

रिहा भएकाहरूलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ। त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइ हेलिकप्टरमार्फत स्वास्थ्य परीक्षणका लागि इजरायलका विभिन्न अस्पतालमा स्थानान्तरण गरिनेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित ३ भारतीय नागरिक पक्राउ

बैंककबाट काठमाडौँ आएका तीन भारतीय नागरिक ११ किलोभन्दा बढी गाँजासहित पक्राउ परेको प्रहरीले बताएको छ।

खाल्डोको पानीमा डुबेर ३ जना बालिकाको मृत्यु

रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्डोमा परेर मृत्यु भएको हो।

निजी क्षेत्रमा कहिल्यै नभएको नोक्सानी यसपटक, व्यवसायी भन्छन्– नकारात्मक प्रचारको परिणाम

भदौ २४ को विध्वंशमा करिब ८० अर्ब बराबरको नोक्सानी भएको उद्योग वाणिज्य महासंघको आकलन छ। उद्योग, व्यवसायीप्रति कतिपय मिडिया र सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रम पनि यसमा जिम्मेवार भएको व्यवसायी बताउँछन्।

पहिलो चरणमा हमासले रिहा गर्‍यो ७ इजरायली बन्धक

इजरायलका लागि नेपालका राजदूतले सोमबार रिहा हुने जीवित २० बन्धकको सूचीमा विपिन जोशीको नाम नरहेको बताएका छन्।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

हमासले रिहा गर्ने बन्धकको सूची सार्वजनिक, छैन विपिनको नाम

इजरायलले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम अनुमोदन गरेको छ। अबको केही बेरमा हमासले बन्धकहरुलाई छाडेपछि इजरायलले पनि प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्ने बताइएको छ।

दिल्ली विमानस्थलमा रातो पासपोर्टधारी र नेतागणको ‘निगरानी’

जेनजी–विद्रोहको मौकामा ठूलो संख्यामा कैदीबन्दी फरार रहेका र प्रहरीका हतियार पनि लुटिएको अवस्था जनाउँदै भारतले सीमावर्ती तथा आवागमन नाकामा निकै कडाइ गर्न थालेको छ।

गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै, इजरायल र इरानको अस्वीकार

इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएअनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्।

आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दै

सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री

किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिए।

देशभर माैसम सफा रहने

सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

त्रिवि जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदन सार्वजनिक

छानबिन समितिले विवरण प्राप्त हुन नसकेको काठमाडौँ उपत्यकाभित्रका अचल सम्पत्ति र उपत्यकाबाहिर रहेका त्रिविका जग्गा तथा अचल सम्पत्तिको खोजबिनका लागि थप अध्ययन गर्नुपर्ने सुझाव पनि दिएको छ।

जेनजी आन्दोलनपछि भागेका ५५४७ कैदीबन्दीको विवरण सार्वजनिक

कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भागेर नफर्किएका कैदीबन्दीको नामावली र विवरण सार्वजनिक गरेको छ।

सर्वोच्च अदालतले मंगलबारबाट रिट दर्ता र सुनुवाइ थाल्ने

सर्वोच्च अदालतले असोज २८ गते (मंगलबार)देखि रिट दर्ता र सुनुवाइ शुरू गर्ने भएको छ।

जाँचबुझ आयोगले माग्यो राजनीतिक दल र व्यक्तिगत सम्पत्ति क्षतिको विवरण

जाँचबुझ आयोगले 'जेनजी' प्रदर्शनका क्रममा राजनीतिक दल, संघसंस्था तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ।