निरन्तर वर्षा भइरहँदा पहिरो जानसक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ।
उद्धार टोलीले पदमार्गमा थुपिएको हिउँ पन्छाएर सबै पर्यटकलाई सुरक्षित ठाउँमा ल्याएको छ। हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको छ।
प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ केही उडान डाइभर्ट हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ।
प्रशिक्षक रस २०८१ फागुन १८ गते नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डको विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हो।
प्रहरीका अहनुसार, बस एक पैदलयात्रीलाई ठक्कर दिएर सडकमा पल्टिएको थियो। ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको जिप बुधबार राति मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना भएको हो।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधारणतया बदली रहनेछ।
हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो।
नेपालले मैत्रीपूर्ण खेल 'च्यारिटी म्याच'मा बुधबार घरेलु टोली भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले हराएको हो।
भट्टचन र प्रभु ग्रुपको ठगीबारे अनुसन्धान गरेको सीआईबीले पहिले उनलाई प्रतिवादी नबनाएरै प्रतिवेदन बुझाएको, सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशनसहित फाइल फिर्ता पठाएपछि बल्ल 'एक्सन' लिएको भेटिएको छ।
प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनर्स्थापनासमेतको माग गर्दै सर्वोच्चमा १६ वटा रिट दर्ता भएका थिए।
आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको सरकारका प्रवक्ता खरेलले बताए।
दशैँअघिबाटै पर्यटक धमाधम पुग्न थालेको मुस्ताङमा भाइटीकापछि दुई दिनमै १० हजार पर्यटक भित्रिए। प्रशासनले बासस्थानबारे सचेत गराउँदा पनि पर्यटक रोकिएनन्, त्यही बेला हिमपात परेपछि सास्ती भएको छ।
आज शेयरबजार ५.१७ अंकले घटेर २,५६६.१६ को बिन्दुमा कायम भएको हो।
यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ। यस महिनाको शुरूदेखि लागू भएको युद्धविरामको अवस्थामा चुनाैती थपिएको छ।
त्यस क्षेत्रमा हिमपात भएको र एक्कासि चिसो बढेका कारण धैरै पर्यटकमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ।
फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायत विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मंगलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू समस्यामा परेको विभागले जनाएको छ।
इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।