AnonymousUser

Logout

गण्डक जलविद्युत् केन्द्रको पुनर्स्थापना र आधुनिकरण गरिने

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर–७ सूर्यपुरास्थित १५ मेगावाटको विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नरजस्ता उपकरण जीर्ण बनेर चल्न नसक्ने अवस्थामा छन्।

टी–२० विश्वकप : फाइनल प्रवेशका लागि पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छन्।

प्रदेश १ का वनमन्त्री तथा प्रदेशसभा सदस्य उम्मेदवार थापाको निधन

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ। 

धनकुटामा भतिजाले गरे काकाको हत्या

छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका तेजबहादुर लिम्बूले ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका छन्। 

गठबन्धनका शीर्ष नेता बैतडी आउँदै

बैतडीको कार्यक्रमपछि शीर्ष नेता बुधबार नै दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने सभालाई सम्बोधन गर्न जानेछन्। 

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्यूठानमा पूर्णिमा मेला हेर्न गएका यात्रु बाेकेकाे जीप दुर्घटनामा परेको हाे।

मैदानभित्र खेलाडीको हर्कत : जिदान र सुआरेज 'बदनाम' भएका ती विश्वकप

फ्रान्सका स्टार फरवार्ड जिदान र उरूग्वेका स्टार फरवार्ड सुआरेज विश्वकप फुटबल खेलका क्रममा विपक्षीमाथि गरेकाे हर्कतका कारण विवादमा परेका थिए ।

डोटी भूकम्प अपडेट : ८ घरमा पूर्ण क्षति, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै

डोटीमा मंगलबार रातिको भूकम्पले ८ घर पूर्ण रुपमा भत्किएका छन् ।

डोटीमा भूकम्पबाट ६ जनाको मृत्यु, ५ गम्भीर

गएरातिको भूकम्पले डोटीको पूर्वीचौकि गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान हुँदै

मध्यावधि निर्वाचनको नतिजाले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीका लागि आधार तय गर्दछ।

गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : प्रचण्ड

चुनावी प्रचारप्रसारका क्रममा हुम्लामा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी निर्वाचनपछि पनि सातै प्रदेश र संघमा गठबन्धनकै सरकार बन्ने दाबी गरे।

सातौँपटक विजयी हुनबाट देउवालाई रोक्न तम्सिएका सात प्रतिस्पर्धी

२०६४ साल यताका हरेक आमनिर्वाचनमा शेरबहादुर देउवाको प्रमुख प्रतिस्पर्धी रहेको माओवादीले यसपटक कांग्रेसलाई सहयोग गर्दा अर्को ठूलो दल एमालेले पनि उम्मेदवारी नदिएर कांग्रेस बीपीलाई समर्थन जनाएको छ।

अख्तियारद्वारा १२४ वटा मुद्दा पुनरावेदनका लागि सर्वोच्च अदालतमा दर्ता

विशेष अदालतले फैसला गरेका १२४ वटा मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता गरेको अख्तियारले जनाएको छ।

प्रधानमन्त्री कप: फाइनल प्रवेशका लागि आर्मी र पुलिस भिड्ने

मंगलबार कर्णाली प्रदेशलाई १४० रनले हराउँदै आर्मीले अन्तिम चारमा पुलिससँगको भेट पक्का गरेको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

उच्च अदालतमा सुनुवाइ गरेका न्यायाधीशले सोही मुद्दा सर्वोच्चमा पनि हेर्न पाउने 

बैठकले ५० प्रतिशत कैद भुक्तान गरिसकेका थुनुवाका मुद्दालाई निश्चित दिन पेसी चढाइ सामूहिक रूपमा सुनुवाई गर्ने प्रबन्ध मिलाउनेसमेत निर्णय गरेको छ।

एन्फाले ८ देखि १८ वर्षका खेलाडीलाई प्रशिक्षण दिने

मंसिर १० गतेबाट शुरू हुने प्रशिक्षणमा १५ सय रुपैयाँ मासिक शुल्क लाग्ने एन्फाले जनाएको छ।

सर्वाेच्चले भन्यो : विश्वकप हेर्न ग्राहकसँग ५ सय रुपैयाँ लिने निर्णय तत्काल कार्यान्वयन नगर्नू

अदालतले कात्तिक २७ गते शूल्क लिनुपर्ने वा नपर्ने विषयमा छलफल गर्न वादी र प्रतिवादीलाई बोलाएको छ।

कालीकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कुशलको घातक बलिङ, मधेशविरुद्ध पुलिस १९१ रनले विजयी

जितसँगै पुलिस समूह ‘बी’ बाट विजेता र मधेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्।