AnonymousUser

Logout

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

आइतबार दोस्रो बजारका लगानीकर्ता लघुवित्त कम्पनीमा आकर्षित देखिएका छन्।

प्रधानमन्त्री कप : आर्मीको सेमिफाइनल सम्भावना बलियो

समूह ‘ए’ बाट एपीएफ ४ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ। गण्डकी ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ। आर्मी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ।

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ सचेत हुन जरुरी रहेको बताइन्।

घरदैलोमा व्यस्त काठमाडौंका उम्मेदवार [तस्वीरहरू]

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको व्यस्तता बढेको छ। उम्मेदवारहरू आफ्ना प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।

नयाँदिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

दिल्ली महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको हो।

जलवायु सम्मेलन कोप २७ इजिप्टको शार्म–अल–शेखमा शुरू

१९० देशका सरकार प्रमुख र प्रतिनिधि सहभागी सम्मेलनमा जलवायु परिवर्तनका कारण भोग्नुपरेको हानिनोक्सानीबारे ठोस प्रगति नभए सम्मेलन शुरू नहुँदै असफल हुने जलवायु विज्ञ र अभियन्ताको चेतावनी छ।

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार : प्रवक्ता महत

प्रवक्ता डा महतले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्ने बताउँदै सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए।

प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला ९४ हजार ५०० र तेजावी सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

प्रकाशशरण भन्छन्– चुनावपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि गठबन्धन सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताएका छन्।

दाङमा किशोर-किशोरी हत्या आरोपमा ४ जना पक्राउ

किशोर–किशोरीको हत्या गरेर गाडेको घटनामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

कस्तो छ आजको मौसम?

प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल

आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्यटक पुग्ने गरेका छन्। पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन्। पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन्।

तीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने

जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि?

पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ। यहाँ अहिले पर्यटकको चहलपहल बढेको छ।

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

सर्वोच्चबाट १२ वर्ष छ महिना कैद सजाय तोकिएपछि फरार रहेका पिमबहादुरलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मध्यरातमा खुल्ने तरकारी बजार, प्लटिङले सधैँलाई बन्द हुने जोखिम

थिमिको बाखाबजारमा ४० वर्षअघि शुरू भएको रात्रिकालीन तरकारीबजार पछि नगदेशको गार्चामा सारियो। सरकारकै निकायहरूको जग्गा प्लटिङ मोहले यो तरकारी बजार सधैँलाई बन्द हुने जोखिममा परेको छ।

नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भयो: राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर ठूला दलहरूले लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताए।

युक्रेन द्वन्द्वअघि नै रुसलाई ड्रोन पठाएको हो : इरानी विदेशमन्त्री

इरानका विदेशमन्त्री हुसेन आमिरले रूस–युक्रेन संकट समाधानका लागि इरानको अडान दोहोर्‍याउँदै दुवै देशबीच राजनीतिक संवादका लागि आह्वान गरेका छन्।

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण

मन्त्री खाँणले बेला–बेलामा नेपाली कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भएको बताए।

विष्णु पौडेलको दाबी: एमाले एक्लैले बहुमत ल्याउँछ

उपाध्यक्ष पौडेलले निर्वाचनपछि राप्रपा र जसपासँग मिलेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने बताए।