AnonymousUser

Logout

मकवानपुरको चुनावी कार्यक्रममा विरोध खतिवडामाथि हातपात

खतिवडालाई हेटौंडा उपमहानगरपालिका–२ का पुरुषोत्तम खड्काले हातपात गरेका हुन्। उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ।

विश्वकपअघि मेस्सी चोटग्रस्त

विश्वकपमा अर्जेन्टिनाको पहिलो खेल नोभेम्बर २२ मा साउदी अरबविरूद्ध हुँदैछ।

जलवायु संकटबारे के भने विश्वका नेताले?

जलवायु संकटबाट बढी प्रभावित मुलुकलाई सहयोग र क्षतिपूर्ति दिने विषयले सम्मेलनमा प्राथमिकता पाएको थियो।

गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त

मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बर्खास्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाइसकेको जानकारी दिए। 

तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६ प्रतिशतले कमी

गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म ५ लाख ६२ हजार २९४ को घरजग्गाको कारोबार भएकोमा चालू आर्थिक वर्षको सोही महिनामा  कारोबार ४९.८८ प्रतिशतले घटेर २ लाख ८१ हजार ७९५ मा सीमित रहेको छ।

चौधरी समूहबाट कब्जा बाँसबारीको सरकारी जग्गाबारे अख्तियारले शुरू गर्‍यो अनुसन्धान 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औद्योगिक तथा व्यावसायिक घराना चौधरी समूहले कब्जा गरेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गाबारे अनुसन्धान अगाडि बढाएको छ।

‘निर्वाचनको भिडभाडले कोभिडको नयाँ भेरियन्ट फैलिनसक्छ’

स्वास्थ्य मन्त्रालयले निर्वाचनका बेला भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

अस्ट्रेलियामा साइबर अपराध बढ्यो, मेडिब्यांकका ९७ लाख तथ्यांक 'लिक' गरिदिने धम्की

आफ्ना ग्राहकका नयाँ र पुराना गरी ९७ लाख तथ्यांकहरू जोखिममा रहेको मेडिब्यांकको भनाइ छ। सो गिरोहले सोमबार फिरौती रकम मागेको तर कम्पनीले दिन अस्वीकार गरेपछि ह्याकिङको धम्की दिएको कम्पनीले बताएको छ।

१० गिद्ध स्थानान्तरण

सेतो रम्पेड जातका गिद्धलाई जटायु रेस्टुरेन्टमा केही दिन अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जंगलमै छाडिने छ ।

विश्वकप खेल्ने ब्राजिलको टोली घोषणा

ब्रजिलका प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडी समेटेर २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका छन्।

बिमा समिति बन्यो बिमा प्राधिकरण

बिमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही आजबाट प्राधिकरणमा रूपान्तरण भएको हो।

कस्तो छ आजकाे मौसम?

एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

एडीबीले ओखर र फलफूल खेती सुधारका लागि ९ अर्ब लगानी गर्ने

एसियाली विकास बैंकले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।

राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान [तस्वीरहरू]

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’को कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

च्याम्पियन्स लिग : राउन्ड अफ १६ मा रियल र लिभरपुल भिड्ने

यसपटक च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा हुने छ। इस्तानबुलमा हुने फाइनल खेल १० जुन २०२३ मा खेलिनेछ।

हिउँ चितुवाको तस्वीर खिच्न अमेरिकादेखि सगरमाथासम्म

अमेरिकी फोटोग्राफर कीतिया पावलोभ्स्कीले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर प्रकृतिप्रेमी, पशुप्रेमी र साहसिक यात्रा मन पराउने धेरैले सेयर गरिरहेका छन्। 

स्थिर सरकारबाट मात्रै विकास र समृद्धि : केपी ओली

एमाले बागलुङले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिएका छन्। 

मधेश प्रदेश प्रधानमन्त्री कपको सेमिफाइनलमा

सोमबार बागमती प्रदेशसँग १/१ अंक बाँड्दै मधेश सेमिफाइनलमा पुगेको हो।

सोमबार सेयर बजारमा २ अर्ब बढीको कारोबार

सोमबार २ अर्ब १० करोड ९१ लख ६३ हजार रुपैयाँ बराबरका ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

भारतीय सर्वोच्च अदालतले गर्‍यो विवादास्पद आरक्षण कानूनको पक्षमा फैसला

भारतीय सर्वोच्च अदालतको यस आदेशपछि भारतमा उच्च जातका गरिबले पनि आरक्षणमा दाबी गर्न पाउने छन्।