AnonymousUser

Logout

बागमती सभ्यताविरुद्ध सुकुम्वासीहरू आन्दाेलित (तस्वीरहरू)

सुकुम्वासी तथा भूमिहीनहरू माइतीघरमा भेला भएर ब्यानर र प्लेकार्डसहित नयाँ बानेश्वर पुगेर कोणसभा गरेका छन्। 

उत्तर कोरियाले गर्‍यो छोटो दूरीको क्षेप्यास्त्र प्रहार

क्षेप्यास्त्र ४७ किलोमिटरको उचाइमा करिब २४० किलोमिटर (१५० माइल) र 'म्याक–फोर'को गतिमा उडेको सेनाले जनाएको छ।

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट दिल्ली उडान गर्ने

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट भारतको नयाँदिल्लीको सिधा उडान थाल्ने भएको छ। एयरलाइन्सले दिल्लीमा साताको ४ वटा उडान थाल्ने तयारी गरेको हो।

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनको बहुमत

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ। कूल ४३५ सिटसंख्या रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनले बहुमतका लागि आवश्यक २१८ सिट जितेको छ। 

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९८ हजार र तेजाबी सुन प्रतितोला ९७ हजार ५०० मा काराेबार भइरहेकाे छ।

काठमाडौँको ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग

काठमाडाै महानगरले बिहान ९ देखि ११ बजेसम्म र बेलुका ३ देखि ५ बजेसम्म मुख्य चोकमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालेकाे छ।

यू–१९ राष्ट्रिय क्रिकेट : उद्घाटन खेलमा बागमती र गण्डकी भिड्ने

नेपाल क्रिकेट संघ (क्यान) ले निर्वाचनलगत्तै यू–१९ राष्ट्रिय क्रिकेट प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ। मंसिर ७ देखि १९ गतेसम्म हुने प्रतियाेगितामा सातै प्रदेश टिमकाे सहभागिता छ।

औसत टोलीले भरिएको समूह ‘बी’, काे पुग्लान् नकाउटमा?

कतार विश्वकपकाे समूह 'बी' मा रहेका ङ्ल्यान्ड, अमेरिका, वेल्स र इरानमध्ये जाे काेही पनि नकआउट चरणमा पुग्न सक्नेछन्। किनभने पछिल्लाे समय यी कुनै पनि टाेली लयमा छैनन्।

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

काभ्रेपलाञ्चाेककाे पनाैती ‍कुशादेवीमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न फुलचाेकी एड्भेन्चर प्रालिले अनुमति पाएकाे छ।

पश्चिम तराईमा प्रभाव जमाइरहेको नागरिक उन्मुक्ति र रेशम चौधरीको शक्ति के हो? 

टीकापुर घटनाका पीडितको सहानुभूति बटुलेर चुनावमा शक्ति बटुलिरहेको नागरिक उन्मुक्ति पार्टीले थारू समुदायको असन्तुष्टि संकेत गरेको छ। बेलैमा विचार नपुर्‍याए त्यो असन्तुष्टिको विष्फोट अकल्पनीय हुनसक्छ।

आज रातिदेखि मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि सरकारले मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध निषेध गरेकाे हाे।

माैसममा बदली : प्रदेश १ र गण्डकीमा वर्षाकाे सम्भावना

काठमाडौँ– बिहीबार दिउँसो देशका केही स्थामा वर्षा र हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा …

इरान आन्दोलनमा मृत्यु हुनेको संख्या ३४८ पुग्याे, थप ४ जनालाई मृत्युदण्ड

इरानमा दुई महिनायता जारी सरकारविराधी आन्दोलन थप हिंसात्मक बनिरहेको छ। आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३४८ पुगेको एचआरएएनएले जनाएकाे छ।

नागरिकता विधेयकमा राष्ट्रपति कार्यालयले दियो सर्वोच्च अदालतलाई जवाफ

राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा मुलुकको हितका लागि सम्पादन गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने उल्लेख छ।

नेपालगन्ज विस्फोट : विप्लव समूहका कार्यकर्ता घाइते भएको प्रहरीको भनाइ

बाँके प्रहरीका अनुसार कुकर बम विस्फोटमा परी घाइते हुनेमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली डिसीसहित दुईजना रहेका छन्।

नेपालगन्जमा विस्फोट, दुईजना घाइते

नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित स्थानीय गंगाबहादुर मल्लको घरमा विस्फोट भएको प्रहरीले जनाएको छ।

टालटुले गठबन्धन देशका लागि घातक छ: ओली

एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन सरकार कब्जा गर्न र देश लुटेर खानका लागि बनेको दाबी गरे। सो गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने उनले जिकिर गरे।

नासाले चन्द्रमामा पठायो ‘आर्टिमिस–वान’

भविष्यमा चन्द्रमामा व्यावसायिक उडान गर्ने तयारीका लागि परीक्षण उडान गरिएको नासाले जनाएको छ।

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जन विष्टले गरेको गोल नै निर्णायक बन्यो।

विदेश गएका विद्यार्थीले लगे एक महिनामै ५ अर्ब १३ करोड

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको तीन महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६२.३ प्रतिशतले वृद्धि भई २६ अर्ब ४ करोड पुगेको छ।