AnonymousUser

Logout

नयाँ सांसद्हरूलाई स्वागत गर्न सिंहदरबारमा तयार हुँदै ९ अर्ब ६० करोडको भवन

अब आउने सांसद्हरूले तुरुन्तै भने भवन प्रयोग गर्न पाउने छैनन्। गएको असोजमै निर्माण सकिनुपर्ने भए पनि अझै दुई वर्षसम्म लाग्न सक्ने संसद् सचिवालयले जनाएको छ।

आरएफईएफले लेवान्डोस्कीलाई लगायो तीन खेलमा प्रतिबन्ध

लेवान्डोस्कीले फिफा विश्वकप कतार २०२२ पछि शुरू हुने ला लिगाको इस्पानियोल, एट्लेटिको मड्रिड र गेटाफेविरुद्धको खेल गुमाउने छन्।

कतारमाथि इक्वेडरका ८ खेलाडी किनेको आरोप!

विश्वकप आयोजक राष्ट्र कतारमाथि खेलाडी किनेको आरोप लागेको छ। कतारले म्याच फिक्सिङ गर्न विपक्षी खेलाडीलाई रकम दिएको ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज एन्ड रिसर्चका क्षेत्रीय निर्देशक अमजद ताहाको दाबी छ

थेरानोस संस्थापक एलिजाबेथ होल्मस‍्लाई ११ वर्षको जेल सजाय

कम्पनीको नयाँ उत्पादन ‘द इडिसन मसिन’को रिपोर्ट होल्मसले डाक्टर र बिरामीबाट जानाजान गोप्य राखेको तर्क वकिलहरूको क्यालिफोर्नियास्थित सान होसेमा चलेको बहसका क्रममा गरेका थिए।

निर्वाचनको पूर्वसन्ध्यामा घर फर्किने बढे, सुनसान बन्दै काठमाडौँ

काठमाडौँका कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिएपनि काठमाडौँका भित्री गल्लीहरूको चहलपहल कम देखिएको छ।

खुलामञ्चमा पार्किङ बनाउने बालेनको योजना विवादमा, ब्युँतिदै ‘अकुपाई टुँडिखेल’

काठमाडौँ महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने प्रक्रिया थालेपछि त्यसविरुद्ध आन्दोलनको तयारी गरिरहेका ‘अकुपाई टुँडिखेल’ अभियन्ताहरूले बालेन शाह ‘विद्यासुन्दर पथ’मा गएको आरोप लगाएका छन्।

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ।

सुकेधारामा ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

काठमाडौंको सुकेधारामा ट्रकले ठक्कर दिँदा माेटरसाइकलमा सवार पर्सा ठोरी–७ का कुमार राई र राईकी श्रीमती मेनुकाको मृत्यु भएकाे हाे।

पोर्चुगललाई झस्काउने नाचोको त्यो गोल

रसिया विश्वकपकाे दाेस्राे दिन राेनाल्डाेकाे ह्याट्रिक गाेलमा जितउन्मुख पाेर्चुगलविरुद्ध स्पेनका डिफेन्डर नाचाेले उत्कृष्ट गाेल गर्दै टिमलाई हारबाट जाेगाएका थिए।

सोलुखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए 

खुआयुर्वेद स्वास्थ्य केन्द्र नेचाका कर्मचारीसमेत रहेका ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ

आजको मौसम : प्रदेश १ र गण्डकीमा हल्का हिमपात हुने

शनिबार दिउँसाे प्रदेश १ र गण्डकीका हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गेट्स फाउन्डेसनले अफ्रिकाको कृषि र स्वास्थ्य क्षेत्रमा ७ अर्ब डलर लगानी गर्ने

केन्याको भ्रमणका क्रममा बिल गेट्सले अफ्रिकामा ७ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य विद्यार्थी

सरकारले गाउँमै व्यवस्थित रूपमा उच्च शिक्षा सञ्चालन गरिदिए विद्यालय आउन जान लाग्ने समय पढाइमा खर्च गर्न पाउने विद्यार्थीहरू बताउँछन्।

यात्रु अलपत्र पारेको नेवानिलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

टिकट काटेर एयरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए।

दीपक मनाङेलाई २५ हजार जरिबाना तिराउने निर्वाचन आयोगको निर्णय

आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगले दीपक मनाङलाई २५ हजार जरिबाना तिराउने निर्णय गरेको छ।

निर्वाचनलाई असर पार्ने गतिविधि रोक्न सरकार सक्षम छ : गृह मन्त्रालय

प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ।

यूएईविरुद्धको एकदिवसीय सिरिज नेपाललाई

नेपालका लागि ओपनर आशिफले सर्वाधिक ८८ रनको अविजित इनिङ्स खेले। उनले ११९ बलमा १२ चौका प्रहार गरे।

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख पेलोसी पदबाट बाहिरिँदै

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी पदबाट बाहिरिने भएकी छन्। मध्यावधि चुनावपछि सभामुखमा अर्का व्यक्ति सिफारिस भएपछि पेलोसी बाहिरिन लागेकी हुन्।

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत् भारत निर्यात

प्राधिकरणले जेठदेखि कात्तिकसम्ममा निर्यात गरेको विद्युत‍्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा रहेको जनाएको छ।

कोप २७ मा युवा अभियन्ताको जोड : जलवायु परिवर्तनका असर कम गर्न तत्काल कदम चालौँ 

कोप २७ सम्मेलनमा सहभागी भएका अधिकांश अभियन्ताले विश्वका शीर्ष नेताहरूलाई प्रत्यक्ष भेटेर नै जलवायु मामिलामा गम्भीर हुन दबाब दिए।