पश्चिमी वायुको प्रभाव कायमै रहेकाले प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर ११ सम्म पाँच हजार पाँच सय ६० फेसबुक पेज र प्रोफाइलबाट चुनावी विज्ञापन ‘बुस्ट’ गरिएको छ।
सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ।
यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो। नेपालका लागि मध्यक्रमका ऐरीले सर्वाधिक ५४ रन बनाए।
राष्ट्रपति निर्वाचित भएसँगै नतासा पिर्कले जयवायुका क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताएकी छन्।
तनावपूर्ण कूटनीतिक सम्बन्धका प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनका समकक्षीबीचको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतले चासोका साथ हेरेको छ।
अदालतले रास्वपाकी उम्मेदवार तोसिमा कार्कीले काउन्सिलबाट अस्थायी प्रकृतिको सुविधा लिएको ठहर गर्दै निर्वाचन आयोगको निवेदन माग बमोजिम यसअघिको आदेश बदर गरिराख्न नपर्ने भनेको छ।
तरलता अभाव, तेलको मूल्य वृद्धि तथा विकास निर्माण ठप्प हुँदा पछिल्लो समय नेपाली बजारमा तेलको खपत घटेको छ।
यूएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रनको योगदान दिए। उनले ७३ बलमा ७ चौका प्रहार गरे।
छापावाल सुन प्रतिताेला ९७ हजार दुई सय र तेजाबी सुन ९६ हजार सात सय रुयैयाँमा काराेबार भइरहेकाे छ।
सन् १९३० देखि २०१८ सम्मको विश्वकपमा २ हजार ५४८ गोल भएका छन्। जसमध्ये आत्मघाती गोलको संख्या ५२ छ।
तक्सीम स्क्वायर क्षेत्रको बजारमा आइतबार साँझ शक्तिशाली विस्फोट भएको टर्कीका गर्भनर अलि यर्लिकायले बताएका छन्।
घटनामा संलग्न तनहुँ घर भएका दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खाँटीपोखरीले जनाएको छ।
अहिलेसम्म भएका ६ प्रतिस्पर्धामा नेपाल दुई खेलमा विजयी हुँदा चार खेल यूएईले जितेको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पृथकतावादी आन्दोलनको बाटो छाडेर चुनावी राजनीतिमा आएका राउत जनमत पार्टीलाई स्थापित गराउन मधेशका अन्य दलविरुद्ध आक्रामक भइरहेका छन्। उनी किन आफ्नो पार्टी जसपा र लोसपाभन्दा ठूलो हुने दाबी गरिरहेकाछन्?
समितिले सूचना जारी गरिएको मितिले १० दिनभित्र अर्थात् मंसिर ४ गतेसम्म अनिवार्य रूपमा त्यस्ता घर/टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारी साधन हटाउन निर्देशन दिएको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मंसिर ४ गते संविधानको रक्षक र विरोधीबीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन्।
अमेरिकासँग जलवायुका विषयमा सहकार्य नगर्ने घोषणा गरेको चीनले कोप–२७ का दौरान अमेरिकासँग पुनः अनौपचारिक संवाद थालनी गरेको छ। योसँगै दुई देशका राष्ट्रपतिबीच वार्तासमेत हुने भएको छ।
आइतबार पनि मुद्दामाथि सुनुवाइ हुन नसकेपछि नेपालमा विश्वकप प्रसारण हुनेमा आशंका गर्न थालिएको छ।