AnonymousUser

Logout

'सत्ताका खेलाडी' महाथीर मोहम्मदको पराजयले बदलियो मलेसियाको राजनीति

महाथीर मोहम्मद सन् १९८१ देखि २००३ सम्म लगातार २२ वर्षसम्म मलेसियाका प्रधानमन्त्री बनेका थिए। २००३ मा राजनीतिबाट अवकाश लिएका उनी पुनः राजनीतिमा फर्किए पनि पछिल्लो चुनावमा पराजित भएका छन्।

कांग्रेसमा माओवादीबाहेकको सरकार बनाउने विकल्पबारे छलफल

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन विभिन्न विकल्प खोजी गर्ने क्रममा माओवादीले ‘धोका दिएको’ अवस्थामा के गर्ने भन्नेबारे छलफल अघि बढाएको छ। 

मन्त्रिपरिषद्का नीतिगत निर्णय अख्तियारले छानबिन गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

अख्तियार दुरुपयोग अनुसन्धान ऐनको दफा ४(ख)ले आयोगको संवैधानिक क्षेत्राधिकारलाई संकुचित बनाएको रिट निवेदकहरूले बताएका छन्।

सिरहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ विजयी

सिरहा-३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ २८ हजार ६४ मत ल्याएर विजयी भएका छन्।

प्रतीकको शतकमा बागमतीको जित

शुक्रबार सम्पन्न खेलमा बागमतीले प्रदेश-१ लाई ७२ रनले पराजित गरेको छ।

किन हारे ओलीले विश्वास गरेका एमाले पदाधिकारी?

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने प्रमुख पदाधिकारीहरूले भोगेको पराजयलाई एमाले वृत्तमा सहज रूपमा लिइएको छैन।

आवश्यकताका आधारमा गठबन्धन गर्छौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आवश्यकताका आधारमा गठबन्धन गर्ने बताएका छन्।

'इन्ज्युरी' समयमा इरानको दुई गोल

वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको छ।

आर्थिक संरचना विप्रेषण, कर्जा, आयात र जग्गामा निर्भर हुँदा अर्थतन्त्र समस्यामा

अर्थतन्त्रमा हाल देखिएको समस्या विप्रेषण, कर्जा, आयात र जग्गामा आधारित आर्थिक संरचनाका कारण भएको एक अध्ययनले देखाएको छ।

दलप्रति नागरिकको वितृष्णा बढ्यो : चित्रबहादुर केसी

चित्रबहादुर केसीले निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने नसक्ने संकेत देखिएको बताए।

न्युजिल्यान्डसँग भारत ७ विकेटले पराजित

न्युजिल्यान्डले पाहुना टोली भारतलाई ७ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

जगदब्बा इन्टप्राइजेजले ४८ मेगावाट बिजुली लिने

जगदम्बा इन्टरप्राइजेजले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत् लिन लागेको छ।

यू-१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको लगातार दोस्रो जित

शुक्रबार सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई १०० रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित निकालेको छ।

साउदीका सेन्ट्रल ब्याक शाहरानी 'मेडिकल स्टाफ'को निगरानीमा

मंगलबार सम्पन्न अर्जेन्टिनाविरुद्धको खेलमा गम्भीर चोट लागेका साउदीका सेन्ट्रल ब्याक शाहरानी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन्। उनको अनुहार र पेटमा चोट लागेको छ।

अल्जेरियामा चित्रकारको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्ड

चित्रकार हत्यामा मृत्युदण्डको सजाय सुनाइएका मध्ये कतिपयलाई आजीवन काराबासको दण्ड हुनसक्ने अधिकारीहरूले बताएका छन्।

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्र शून्य

सुदूरपश्चिमबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रले कुनै पनि जिट जित्न सकेन।

आर्थिक संकटले थलिएको घानाले सुनसँग तेल साट्दै

रुस-युक्रेन युद्धका कारण इन्धनको मूल्यवृद्धि हुँदा घानासँगै अधिकांश अफ्रिकी मुलुकमा आर्थिक संकट बढेको छ।

नेपालमै भेटियो ४८ वर्षअघि हराएको बुद्धको मूर्ति

काभ्रेबाट हराएको गौतम बुद्धको मूर्ति ४८ वर्षपछि नेपालमै भेटिएको छ। अष्ठधातुबाट निर्मित उक्त मूर्ति राष्ट्रिय संग्राहालय छाउनीमा फेला परेको हो।

नेदरल्यान्ड्स र इक्वेडरको नजर अन्तिम १६ मा

नेदरल्यान्ड्स र इक्वेडर हालसम्म दुईपटक मात्रै आमनेसामने भएका छन्। सन् २००६ मा इक्वेडरविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्सले १-० को जित दर्ज गरेको थियो भने २०१४ को खेल १-१ को बराबरीमा सकिएको थियो।

बारा–१ एमालेका मैनाली विजयी, कांग्रेस सहमहामन्त्री चौधरी पराजित 

बारा क्षेत्र नम्बर १ बाट कांग्रेस सहमहामन्त्री उमाकान्त चाैधरीलाई पराजित गर्दै एमालेका अच्युत मैनाली विजयी भएका छन्।