AnonymousUser

Logout

आफूले हात नपारेको सफलता दिलाउने लक्ष्यमा लुइस एनरिके

मुख्य प्रशिक्षक एनरिके आफैँ पनि स्पेनका पूर्वखेलाडी हुन्। सन् १९९४ र सन् २००२ को बीचमा उनले स्पेनका लागि विश्वकपसहित १२ ठूला प्रतियोगिता खेले।

सप्तरी–२ बाट सीके राउत विजयी, उपेन्द्र यादव फराकिलो मतान्तरले पराजित

सप्तरी २ बाट जसपा अध्यक्षसमेत रहेका यादवलाई १८ हजार ६३ मतान्तरले हराउँदै सीके राउत निर्वाचित भएका छन्।

बर्दिया-२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी

बर्दिया- २ बाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै लालवीर चौधरी विजयी भएका छन्।

बागलुङ-१ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी

बागलुङ-१ मा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले हराउँदै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्।

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु

भर्जिनियास्थित वालमार्ट सुपरमार्केटका स्टोर प्रबन्धकले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको हो।

ह्यारी केनको घुँडामा लागेको चोटको परीक्षण गरिने

केनको यो चोटले मुख्य प्रशिक्षक गाारेथ साउथगेट चिन्तित छन्।

लयमा रहेको जर्मनीलाई रोक्ने लक्ष्यमा जापान

जर्मनी २२औँ संस्करणको विश्वकपमा समूह ‘ई’ मा परेको छ। समूहमा जर्मनीसँगै जापान, स्पेन र कोस्टारिका छन्।

इन्डोनेसिया भूकम्प : मुत्यु हुनेको संख्या २६८ पुग्यो, १५१ बेपत्ता

इन्डोनेसियाको भूकम्पमा परि बालबालिकासहित कम्तिमा २६८ जनाले ज्यान गुमाएका छन्। एक हजारभन्दा बढी घाइते भएका छन्।

बागलुङका चारवटै प्रदेशसभामा कांग्रेसको जित

बागलुङका चारवटै प्रदेशसभामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ।

अछाम–१ मा एकीकृत समाजवादीका कुँवर विजयी

अछाम क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन्।

काठमाडौँ–२ मा रास्वपाकी गौतम विजयी

काठमाडौँ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। उनले १५ हजार दुई सय २९ मत पाइन्।

व्यवस्थाविरोधी राप्रपाले कसरी शक्ति आर्जन गर्‍यो?

आमनिर्वाचन २०७४ मा एमालेको बलमा एउटा सिट जितेको र ‘थ्रेसहोल्ड’समेत नकटाएको राप्रपा अहिले कुन शक्तिका कारण राष्ट्रिय पार्टी बन्ने बाटोमा अघि बढ्दैछ?

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री श्रेष्ठ तेस्राे

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरे।

गुल्मीमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु 

गुल्मीको सत्यवति गाउँपालिका– ३ मा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ।

डडेलधुराबाट शेरबहादुर देउवाको सातौँ जित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौंपटक निर्वाचित भएका छन्। देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन्।

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

ललितपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्।

काठमाडौँ-५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले हराउँदै पौडेल विजयी भएका छन्।

डेनमार्क र ट्युनिसियाले अंक बाँडे

मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

विद्रोही थवाङमा अचेल ‘कुरा मिल्दैन’

थवाङले एउटै पार्टी वा उम्मेदवारमा सबै मत खसाएको वा शून्य मतदान गरेको इतिहास २०१५ सालदेखिकै हो। तर, २०७४ सालयता भने थवाङबासी विभाजित हुन थालेका छन्।

रसुवामा मोहन आचार्य विजयी

नेपाली कांग्रेसका आचार्य १८ हजार २३५ मत प्राप्त गर्दै विजयी भएका हुन्।