AnonymousUser

Logout

बेल्जियमको लक्ष्य समूह चरणमा कीर्तिमानी जित

लुकाकुबिना नै खेलमा उत्रिएको बेल्जियमलाई समूह चरणको खेल जित्नैपर्ने चुनौती हुनेछ। चोटबाट भर्खरै तंग्रिन लागेका लुकाकु प्रशिक्षणमा भएपनि मोरक्कोविरुद्धको खेल खेल्ने छैनन्।

निर्वाचन परिणामपछि गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनको परिणामपछि गठबन्धनकै सरकार बन्ने बताएका छन्। सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै उनले ५ वर्ष गठबन्धनकै सरकार रहने बताए।

खुलामञ्च संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’द्वारा वडाको ध्यानाकर्षण

खुलामञ्चको संरक्षणका लागि ‘अकुपाई टुँडिखेल’ अभियानले काठमाडाैँ–२८ का वडाध्यक्ष भाइराम खड्गीलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

पार्टी अध्यक्षबाट बाहिरिइन् ताइवानकी राष्ट्रपति साई

स्थानीय निर्वाचनमा हार बेहोरेपछि ताइवानकी राष्ट्रपतिसमेत रहेकी साई इन वेनले पार्टी अध्यक्षबाट राजीनामा दिएकी छन्। उनले हारको जिम्मा लिँदै राजीनामा दिएकी हुन्।

‘बधाइ लिने समय आएको छैन, सबै मिलेर काम गरौँ’

नवनिर्वाचित सांसद तथा रास्वपाका सभापति रवि लामिछानेले अबको समय काममा केन्द्रित हुने बताएका छन्। उनले बधाइ लिने समय नआएको समेत बताए।

विश्वकप फुटबलमा चार खेल हुँदै, अन्तिम खेलमा जर्मनी र स्पेन भिड्ने

फिफा विश्वकप फुटबलमा आइतबार समूह चरणअन्तर्गत समूह ‘इ’ र ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन्।

गुल्मीमा घट्यो धान उत्पादन

गुल्मीमा पाेहाेरभन्दा यसवर्ष धान उत्पादन १४ प्रतिशतले घटेकाे छ।

फ्रान्स अन्तिम १६ मा, एम्बाप्पेको दुई गोल

फरवार्ड काइलियन एम्बाप्पेको दुई गोल प्रेरित फ्रान्स एक खेल बाँकी छदै कतार विश्वकपको अन्तिम १६ मा पुगेको छ।

विश्वकप : मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिना विजयी

कतार विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको छ।

विश्वकपमा लेवान्डोस्कीको पहिलो गोल, पोल्यान्डसँग साउदी पराजित

कतारमा जारी विश्वकपमा शनिबार राति सम्पन्न खेलमा पोल्यान्डले साउदी अरबलाई पराजित गरेको छ।

इलाम केन्द्रविन्दू भएर भूकम्प

शनिबार साँझ इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्नेच्युडको भूकम्प गएको छ।

ओलीले भने– समानुपातिकतर्फ केही पार्टीको मत वृद्धि अस्वाभाविक देखियो

एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको भन्दै सचेत रहन निर्वाचन प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।

स्वतन्त्र पार्टीका नवनिर्वाचित ७ सांसद : एमाले राजनीतिमा सक्रियदेखि व्यवसायीसम्म

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाहरू कोही एमालेको राजनीतिबाट आएका छन् भने कोही विभिन्न व्यवसायमा संलग्नहरू छन्।

सरकारमा जानेबारे ‘पर्खेर निर्णय गर्ने’ मुडमा साना दल

मतगणना नसकिँदै सरकार बनाउने छलफल थालेका ठूला दलले ‘निर्णायक’ मानिएका साना दलको सहयोग अहिलेसम्म खोजेका छैनन्। साना दल भने ठूला दलको निर्णय पर्खेर बसेका छन्।

कितियाले खिचेका हिउँ चितुवाका तस्वीरहरू 'फेक' भएको दाबी

नेपालको हिमाली क्षेत्रमा खिचिएको भनिएका हिउँ चितुवाका तस्वीरहरू 'फेक' भएको दाबी गरिएको छ।

देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ। 

ठूला प्रतियोगितामा नेयमार जहिल्यै घाइते!

सर्बियाविरूद्धको खेलमा ब्राजिलले जित निकाले पनि मुख्य फरवार्ड नेयमार घाइते भए। यो विश्वकपमा कम्तिमा दुई खेल गुमाउने निश्चित भएका उनी अधिकांश ठूला प्रतियोगितामा विपक्षी खेलाडीको 'तारो' हुने गरेका छन्।

सरकारमा जान हामीलाई हतारो छैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारमा जान कुनै हतारो नभएको बताएका छन्।

विश्वकप फुटबलमा शनिबार चार खेल हुँदै

फिफा विश्वकप फुटबलमा शनिबार समूह ‘सी’ र समूह ‘डी’ का  दुई/दुई खेल हुनेछन्। 

के होला एकीकृत समाजवादीको भविष्य?

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मतको ‘थ्रेसहोल्ड’ पनि पार नगर्ने सम्भावना देखिएपछि एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको भविष्यबारे विभिन्न आकलन हुनथालेका छन्।