AnonymousUser

Logout

दाङ–२ बाट रेखा विजयी, एमाले महासचिव शंकर पराजित

दाङ क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्।

तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित

कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट विजयी भएका छन्।

विश्वकप इतिहासमै स्पेनको फराकिलो जित

दोहास्थित अल थुमामा रंगशालामा आफ्नो पहिलो खेलमा स्पेनले कोस्टा रिकामाथि ७–० को जित निकालेको छ।

कास्की– २ मा एमालेकी विद्या भट्टराई विजयी 

कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्।

ताप्लेजुङ प्रदेससभा (२) मा कांग्रेसका हाङ्गाम विजयी

ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी भएका छन्।

मकवानपुर– २ मा एमालेका महेश बर्तौला विजयी

मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन्।

लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी, देव गुरुङ पराजित

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्।

डोटीमा एकीकृत समाजवादीका प्रेम आले विजयी

डोटीबाट प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन्।

गोरखा–२ बाट प्रचण्ड विजयी

गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोब्बर बढी मत ल्याएर विजयी भएका छन्।

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित

भक्तपुर क्षेत्र नम्बर २ मा  नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भएका छन्। थापाले नेकपा एमालेका महेश बस्नेतलाई ९६३ मतान्तरले पराजित गरेका हुन्।

विश्वकप : जर्मनीमाथि जापानको पुनरागमन जित

बुधबार राति सम्पन्न खेलमा जापानले चार पटकको विश्वविजेता जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ।

डडेलधुरामा सागरले कसरी पाए १३ हजार मत? यी हुन् निर्णायक ‘फ्याक्टर’

डडेलधुराबाट २०४८ यता अविराम जितिरहेका शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गुल्मेली युवा सागर ढकालले कसैले नसोचेको शानदार मत ल्याउनुका पछाडि एउटा होइन, धेरै कारण छन्। 

समानुपातिकमा एमालेलाई अग्रता, माओवादी केन्द्र चौथोमा

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिँदा नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा छ।

किन खुम्चिँदैछ माओवादी केन्द्र?

२०७४ सालको आमनिर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्र यसपटक अधिकतम १७ सिट जित्ने र समानुपातिक मत पनि घट्ने निश्चित छ। हरेक निर्वाचनमा के कारण खुम्चिँदैछ माओवादी केन्द्र?

ग्वार्डिओला सन् २०२५ सम्म सिटीसँगै रहने

ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखलाई छाड्दै सिटीमा आवद्ध भएका थिए।

कुलेखानीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्।

अर्जुन शतकबाट चुके, गण्डकी बागमतीसँग पराजित

बुधबार सम्पन्न खेलमा गण्डकी बागमती प्रदेशसँग ७४ रनले पराजित भएको छ।

मोरक्कोसँग क्रोएसियाले अंक बाँड्यो

खेलमा बल पोसेसनमा क्रोएसिया बलियो देखिए पनि फिनिसिङमा सफल हुन सकेन।

फ्रान्सका हर्नान्डेजले विश्वकपका बाँकी खेल गुमाउने

समूह ‘डी’ अन्तर्गत मंगलबार राति सम्पन्न अस्ट्रेलियाविरुद्धको खेलमा फ्रान्सले ४–१ को जित हात पारेको थियो। उनी सोही खेलमा घाइते भएका हुन्।

जसपाको पहिलो जित, पर्सा–१ बाट प्रदीप यादव निर्वाचित

यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई १ हजार ६२० मतान्तरले पराजित गरे।