गाेरखाकाे पालुङटारस्थित लिगलिगकोटबाट शुरू भएको दौड आपँपिपल भञ्ज्याङ– हर्मी भञ्ज्याङ– मुकुन डाँडा–हुँदै पुन: लिगलिगकोटमा आएर टुंगिएको थियो।
नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठकले एक महिनाभित्रमा विद्युत् निर्यातको मोडालिटी तय गर्ने निर्णय गरेको छ। यसबाट वर्षायाममा विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित हुने प्राधिकरणको भनाइ छ।
शनिबार शीतल निवासमा आयोजित चियापान समारोहमा राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ सरकार तथा सांसदहरूको सकारात्मक भूमिकाको अपेक्षा गरे।
फागुन १५ गतेकाे मन्त्रिपरिषद् बैठकले ‘सशस्त्र संघर्ष र क्रान्ति’का क्रममा ज्यान गुमाएकालाई सहिद घाेषणा गरेकाे थियो।
उडेको केहीबेरमा जहाजको इन्डिकेटरमा समस्या देखिएपछि फर्काइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। जहाजमा ६२ जना यात्रु थिए।
१८९ रनको लक्ष्य पछ्याएको भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए।
देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी भेगका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको जनाइएको छ।
विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनालाई सफाइ दिएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा बढ्दै जाने, तर न्यायाधीशहरूको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रिनुपरेको बताएका छन्।
जित्ने निश्चित नभएको चुनावमा एमालेले अध्यक्ष ओलीकै चाहनाबमोजिम अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनायो। २०६५ सालको उपराष्ट्रपति निर्वाचनमा पनि अन्तिम समयमा शाक्यलाई पछि हटाइएको थियो।
जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन्।
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन पहल गर्ने बताएका छन्।
२०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाको नतिजा २०६० सालमा आउँदा रामसहाय स्थायी भए। विज्ञान र गणित विषय पढाउँथे। तर २०६४ सालमा शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा आएका थिए।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभित्र उत्पादनमूलक उद्योगहरू स्थापना गरेर विद्युत् खपत बढाउनुपर्ने बताएका छन्।
यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको 'ड्र' सार्वजनिक भएको छ।
‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबार भएको खेलमा जावलाखेलसँग थ्रीस्टार पराजित भएको छ भने चर्च ब्वाइज र मछिन्द्रले बराबरी खेल्दै अंक बाँडेका छन्।
उपराष्ट्रपति चयनका लागि शुक्रबार भएको निर्वाचनमा रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार पाएका छन्।
प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्रमा मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।
उद्योग विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र लाभांशबापतको रकम विदेश लैजान पाइन्छ।